फ्रान्स
पेरिसभरि नेपालसम्बन्धी प्रदर्शन
माघ १९ को राजाको कदमबिरुद्ध रिपोर्टर्स विदाउट बोर्डरले फ्रान्सको राजधानी पेरिसमा होर्डिङ्ग बोर्डहरु राखेर प्रदर्शन गरिरहेको छ। गत सोमवार यी बोर्डहरु पेरिसका चोक र शहर तथा प्रमुख गल्लीहरुमा टाँसिएका छन्। आठ सय वटा बोर्डहरुमार्फत् हामी नेपाली राजाको...
तेस्रो ग्रीष्मकालीन नेपाल महोत्सव सम्पन्न
-ददिराम सापकोटा, पेरिसफ्रान्सको राजधानी पेरिसमा आयोजित तेस्रो ग्रीष्मकालीन महोत्सव जेठ २८ गते सम्पन्न भयो । दुई दिनसम्म चलेको उक्त महोत्सवमा झन्डै पाँच हजार नेपाली तथा विदेशीहरूले भाग लिएका थिए। महोत्सवमा सहभागी नेपाली नृत्याङ्गनाहरूमा ज्योति अर्याल , सुभद्रा...
फन्दामा परिएला है, होश गर्नोस् !
तपाईं आफ्नो कम्प्युटरमा निर्धक्कसाथ माओवादी पत्रपत्रिका पढ्दै हुनुहुन्छ रु तिनका वक्तव्य र दस्तावेज यसएमटिपी र पपमेलबाटै प्राप्त गर्ने , पठाउने गर्नुहुन्छ रु त्यसो हो भने नभुल्नुहोस् , तपाईं कसैको पूर्ण निगरानीमा हुन सक्नुहुन्छ। तपाइँलाई थाहा नहुनसक्छ...