फ्रान्स

पारसलाई पेरिसमा कालो झण्डा किन?

नोभेम्बर १४, २००७

-ददी सापकोटा, ९ चैत २०६२, पेरिस    पारस जस्ता हत्याराले लोकतन्त्रिक युरोपेली भूमिमा टेक्दा बुद्धको जन्मभूमि नेपालको बेइज्जतीमात्र हुन्छ। त्यसैले यिनका एक-एक पोल खोलेर लोकतन्त्रप्रेमी फ्रान्सेलीहरूबीच नंग्याउनुपर्छ यिनलाई।   आफ्नो देशको युवराजलाई विदेशी मुलुकमा आउँदा स्वागत गर्नुको...

नेपालमापनि बिन लादेन जन्माउने धम्कि

अगस्ट ९, २००७

काठमाडौं , असार १९ फ्रान्सकालागि नेपालका पूर्व राजदूत प्रज्वल्ल शमशेर राणाले नेपालमा पनि बिन लादेन जन्माउने धम्की दिनुभएको छ।  उहाँले पत्रकारहरुले देश भाँडेको आरोप पनि लगाउनुभयो।    काठमाडौस्थित नेपाल एफ एम रेडियोको समाचार अनुसार उहाँले नेपाल सरकारकै स्वामित्वमा...

हग्न नजान्नेलाई राजकुमार बस्ने चार तरे होटेल

अगस्ट ९, २००७

पेरिस, असार २० गत मार्च महिनाको अन्तिम साता युरोपको अष्ट्रीया हुँदै फ्रान्स आइपुगेका युवराज पारस शाहको भ्रमणमा भएका फजुल खर्च बारे ढिलै भएपनि पालुवा डट कमले पत्ता लगाएको छ।  उक्त भ्रमणका बेला युवराज पारस र उनको झन्डै...

कति रमाए नेपालीहरु पेरिस देखेर

अगस्ट ३, २००७

आलेख: अनुराधा पौडेल    लिफ्टबाट झर्नासाथै बस्ने ठाउको खोजी भयो। ड्राइभरले बुक गरेको होटल अलि टाढै रहेछ। त्यसैले साथिहरुले मलाई मेरो निवास सम्म पुर्याइदिने सल्लाह गरे र आफुहरु त्यतैबाट जाने बिचार गरे। आइफल टावरबाट बांगोटिगो बाटो गुड्दै...

दुलापसे दूतावास

अगस्ट २, २००७

–ददिराम सापकोटा स्वदेशमा राजावादीहरुको भागाभाग चलिरहेका बेला विदेशमा नेपालको कूटनीति ज्ञका रुपमा काम गर्न पुगेकाहरु कसरी बसेका होलान् । अधिकांशलाई लाग्न सक्छ प्रजातान्त्रिक मुलुकमा कूटनीतिज्ञहरु सम्मानका साथ बसेका होलान् । तर विदेशमा बसेर नेपालको प्रबद्र्धन गर्नुपर्ने राजदूत...

नेपाली बुद्धको विदेशमा बेइज्जत

अगस्ट २, २००७

–ददिराम सापकोटा सन् १९८० मा नेपाल घुमेका डेनमार्कको कोपनहेगनका मरिआन सेनेथ र लुइस सेनेथलाई यसपटक पेरिस घुम्न आएका बेला यहाँको नग्न संग्रहालयले फेरि नेपालको झल्को दिलायो। संग्रहालयको एक कक्षमा एउटा नेपाली काष्ठकला देखेपछि उमेरले ६५ वर्षो हाराहारीमा...

फ्रान्सेली तरुनीको नेपाली नाच

अगस्ट २, २००७

–दधिराम सापकोटा अहिलेका पुस्ता पश्चिमी संस्कृति , संगीत र नाचहरूको पछाडि कुदिरहेको बेला उनीचाहि पुराना नेपाली नाचका पछाडि दौडिरहेकी छन्। पञ्चबुद्ध , कुमारी , मञ्जुश्रीजस्ता पुराना नाचका पारखी नेपाली पाउन हाम्रो देशभित्रै कठिन भइसकेको छ। तर ,...

सुत्केरी स्याहार्न बूढाबूढी विदेशतिर

अगस्ट १, २००७

–ददिराम सापकोटा , पेरिस धादिङ जिल्लाको किसान परिवारमा जन्मेका यी बूढाबूढीले देश –विदेशका रोचक प्रसङ्ग सुनेका मात्र थिए सानैमा। त्यतिबेला यिनलाई अन्य नेपालीलाई झैं काशी र गया पनि पुगिएला र भन्ने धरमर हुँदो हो। धादिङबाट त्यतिबेला “सुखी...

फ्रान्समा बन्दैछ नेपाली घर

अगस्ट १, २००७

–ददिराम सापकोटा, पेरिस फ्रान्सको ख्रेजीलेमो शहर निवासी उर्मिला अर्यालकी छोरी अस्मिता उमेरले तीन वर्षपनि पुगेकी छैनन्। फ्रान्सेली र नेपाली दुवै भाषा सिक्ने मध्यमकालमा रहेकी उनकी हजुरआमालाई भने उनको विवाहका बारेमा अहिलेदेखि नै चिन्ता लाग्न थालेको छ। “विदेशी...

फ्रान्समा नेपाली सेकुवाको मारामार

अगस्ट १, २००७

–अनुराधा पौडेल, पेरिस, फ्रान्सविदेश भासिएका नेपालीलाई नेपालमा झैं फुर्सदिलो भएर बस्न नपाइने। हप्ताभरि काममा गइरहनपर्ने। फुर्सद भेट्टाउन बल्लतल्ल हप्ताका अन्तिम दुई शनिबार र आइतबारका दिन कुर्नुपर्ने। जतिबेला पायो उतिबेला फोन गर्न पनि नपाइने। पूर्व जानकारीबिना साथीभाइको घर...

1 32 33 34 35 36