फ्रान्स

कांग्रेसका भोट जति माओवादीमा सोत्तर

मे ४, २००८

करिब तिन साता भए होला एन आर एन फ्रान्सको यूवा समितिले भलिवल प्रतियोगिता राखेको। त्यति बेला भलिवल खेल्ने रौनक त थियो नै। तर त्यो भन्दा धेरै रौनक नेपालमा भइरहेको संबिधान सभाको चुनावबारे देखिन्थ्यो। नेपालीहरु भलिवल खेल्न भन्दै...

पेरिसमा लोकतन्त्र दिवस

अप्रिल २५, २००८

(कार्यवाहक धिताल लोकतन्त्रको उपलक्ष्यमा मन्तब्य दिदै ) अस्ति अप्रिल २२ का दिन नेपालीहरुले लोकतन्त्र दिवस मनाए विश्व भरिनै। दुतावासमा बत्ती बालियो। झण्डा फहाराईयो। लोकतन्त्रका बारेमा चिन्तनमनन गरियो होला सायद कतैकतै। पेरिसमा पनि दुतावासले लोकतन्त्र दिवस मनायो। बुधबार...

लोकतन्त्र दिवसकै दिन दुतावासमा झुक्यो नेपाली झण्डा

अप्रिल २४, २००८

हिजो दोस्रो लोकतन्त्र दिवस। देशभित्र मात्रै नभएर बिदेशमापनि मनाए नेपालीले आआफ्नै ढंगले। लोकतन्त्र दिवसका दिन सरकारले बिदापनि दियो उल्लास र खुशीयाली मनाउन कर्मचारीहरुलाई। यो दिन भनेको  एउटा ठुलो उत्साह, उमंग, गौरब, गाथा, खुशियालीको दिन हो। यो दिनमा...

कहाँ ठोकिनुपर्ने हो त किलो?

अप्रिल ६, २००८

– ददिराम सापकोटा फ्रान्समा गत मेको राष्ट्रपतीय चुनावमा मध्यमार्गी दलका उम्मेदवार फुस्वा बेरुसँग समाजवादी दलकी महिला उम्मेदवार सेगोलेन रोयालले चुनावी तालमेलको आग्रह गरिन्। उनले अस्वीकार गरे। दक्षिणपन्थी पार्टीले जिते पहिलो तारो समाजवादी दललाई नै बनाउला र आफ्नो...

पम्फाले मच्चाउँदैछिन कि त प्रलय !

नोभेम्बर १४, २००७

वर्ष दिनभन्दा लामो समयपछि एक संघर्षशील नारी राजदूत भएर आउने खबरले फ्रान्सवासी नेपाली खुशी हुनुपर्ने हो। तर, यहाँका थुप्रै नेपालीले असहज महसुस गरेका छन्। राजाको प्रत्यक्ष शासनकालमा राजदूत भएर आएका प्रज्वल्लसमशेर राणाले राजावादी खेमामा नजानेहरुलाई तर्साउने र...

नेपाली बुद्धको विदेशमा बेइज्जत

नोभेम्बर १४, २००७

– ददिराम सापकोटा   सन् १९८० मा नेपाल घुमेका डेनमार्कको कोपनहेगनका मरिआन सेनेथ र लुइस सेनेथलाई यसपटक पेरिस घुम्न आएका बेला यहाँको नग्न संग्रहालयले फेरि नेपालको झल्को दिलायो। संग्रहालयको एक कक्षमा एउटा नेपाली काष्ठकला देखेपछि उमेरले ६५...

वीरेन्द्रले कुखुरा भुत्ल्याएको दिन

नोभेम्बर १४, २००७

–ददिराम सापकोटा   युवराज वीरेन्द्र त्यतिबेला बेलायतको इटन, लेजमा पढ्थे । उनका बाबुले त्यो बेला यहाूका एक फ्रान्सेलीलाई चिन्दा हेछन् । एरिग्वाँ नामक ती व्यक्तिको काम रहेछ महङ्गा सारीहरु बेच्ने । नेपालका राजपरिवारले पनि उनैको पसलबाट सारी...

विदेशमा पनि महिला त बझाङका जस्ता

नोभेम्बर १४, २००७

–ददिराम सापकोटा  दुई दशकदेखि पेरिसमा बसोबास गर्दै आएकी ज्ञानु कायस्थको अनुभवमा नेपाली पुरुषहरु महिलालाई अगाडि बढ्नै दिँदैनन् । नेपालमा जस्तो महिलाहरुले घरायसी काममा मात्रै सीमित रहेर हुँदैन । पुरुषहरुले मात्रै जागिर खाएर यहाँ गुजारा चल्दैन । दैनिक...

माओवादीको भागमा पर्ने दूतावासको हालत

नोभेम्बर १४, २००७

–ददिराम सापकोटा अघिल्लो वर्षो सेप्टेम्बर २६ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को भवनमा कार्यकारी परिषद्को चुनाव थियो । यो चुनावमा नेपालले समेत उम्मेदवारी दिएको थियो । साना–ठूला सबै देशले त्यसमा विजयी हुनका लागि...

यूरोप पुगेर तस्करको जयगान

नोभेम्बर १४, २००७

– ददिराम सापकोटा पेरिस । राष्ट्रिय राजनीतिमा आउने क्रमसँगै नेकपा (माओवादी) का नेताहरु यतिखेर विदेशी राष्ट्रहरुको र्समर्थन र विश्वास आर्जन गर्नतिर कस्सिएर लागिपरेका छन् । यसै सिलसिलामा भर्खरै माओवादीका नेताहरुले स्पेन र इटालीलगायतका यूरोपेली राष्ट्रका सांसद र...

1 31 32 33 34 35 36