फ्रान्स

देख्नु भो भने खबर गर्नुस् है ?

अप्रिल १०, २००९

फ्रान्सेली विश्व साईकल यात्री सँताल भालेराको ईमेल आयो।  दुई वर्ष अघिदेखि पेरिसमा भेटौला। गफ सफ गरौंला । दालभात तरकारी र नेपाली अचारले जिब्रो फड्कारौंला भन्दै आएकि थिईन । तर मेसो मिलाउन सकेकि थिईनन । दुई हप्ता अगाडि...

पेरिसवासी घनश्यामलाई ‘सुनको काँटा’ पुरस्कार

अप्रिल ६, २००९

“बिदेशमा एक नेपालीको सफलताको कथा”    (‘सुनको काँटा‘ पुरस्कार उचाल्दै सबै भन्दा देब्रे घनश्याम पौडेल दाई र अन्य उनका सहकर्मीहरु) बिदेशमा बस्ने नेपाली भाँडा माझ्छन् । कोइला खानीमा काम गर्छन् । सिप र पढाई हुन्न । तिनले...

फ्रान्सेली भाषा र साहित्यको महत्व

अप्रिल ४, २००९

–कल्पना घिमिरे, फ्रान्स   बिगतमा अत्यन्तै महत्वपूर्ण मानिने फ्रान्सेली भाषाको स्थान एवं प्रतिष्ठा पहिले जस्तो नरहेपनि आजपनि ५४ देशमा फ्रान्सीले भाषा बोलिन्छ । करिब १३ करोड नरनारी यसलाई मात्रि वा पढाईको भाषाको रुपमा बोल्दछन् भने थप सात...

यस्तो पो रैछ ६० वर्ष अघिको नेपाल ?

मार्च २३, २००९

तपाईहरुलाइ थाह होला नेपालको हिमालमा पहिलो मानव पाईला सन् १९५० मा परेको हो । त्यतिबेला फ्रान्सेली आरोही मोरिस हेर्जोकको सात सदस्यिय टोलीले हाम्रो अन्नपूर्ण जेठोमाथि पाईला टेकेको थियो । त्यहि बेलादेखि ‘ओहो ! आठ हजार अग्ला हिमालय...

‘कुल्लीको भाषा’ र साहित्यमा एनआरएनले गर्न सक्ने काम

मार्च ६, २००९

–कल्पना घिमिरे-   नेपालको माटोमा जन्मी, बिदेशलाई कर्मभूमी बनाउने हामी एनआरएन ‘पर-बासी‘ नेपालीको ईतिहास अत्यन्त पुरानो एवं गरिमामय छ । ९ औं शताब्दीकी नेपालकि छोरी एवं तिब्बतकी महारानी भ्रिकुटी एवं १३ औं शताब्दीमा पाटनका सामान्य परिवारमा जन्मेर...

नेपाली मिले गाह्रो छैन प्रगती गर्न

फ्रेब्रवरी २६, २००९

-रवीन शर्मा ओली  (नेपाली ब्यवसायी)  पेरिस, फ्रान्स  म पेरिसबाट ४०, ४५ किलोमिटर टाढा बस्छु । इभ्री भन्ने ठाउँमा मेरो एउटा रेस्टुरेन्ट छ समा दिमालय (हिमाली मार्ग) भन्ने । । त्यसले ठ्याक्कै भन्ने हो भने साँच्चिनै नेपालको प्रतिनिधीत्व गरेको...

पेरिसमा नेपालीको ब्रिहद भेला

फ्रेब्रवरी १६, २००९

            (जमघटको संझना साँचिराख्ने रहर)     बिदेशमा बस्नेका आआफ्नै पीडा छन । बेदना छुट्टा छुट्टै छन । भोगाई फरक छन । देखाईमा भिन्नता हुने नै भए । ति एकले अर्कालाई ब्यक्त नगरेसम्म कसरि बुझ्ने, के गरि थाह पाउने...

बाहुनी र थाक्सेनीको मित जस्तो नेपाल-फ्रान्सको ६० वर्षे गाँठो

फ्रेब्रवरी ९, २००९

नेपाल र फ्रान्सबिच गाँठो कसिएको तिन बिस भएछ । ६० वर्ष पहिले गाँसिएको रहेछ त्यो गाँठो अब आउने अप्रिल २० का दिन । कूटनितिक संबन्ध गाँसेको भनिने त्यो गाँठो जति पुरानो भयो त्यति कस्सिँदै झन कस्सिँदै जानुपर्ने...

आफ्ना मान्छे नेपाल पठाउन के के चाहिएछ फ्रान्सेलीलाई ?

जनवरी २६, २००९

हामीले सधैं आरोप लगाउँथ्यौं-बिदेशमा रहेका नेपाली दुतावाहरु भोज भतेर, जमघटमा सिमित भए । भिसा दिने, पासपोर्ट बनाउने, मोज गर्ने अनि कार्यकाल सिध्याएर हिँड्ने । त्यो सबैलाई चुनौति दिँदै अगाडि बढेको छ पेरिसस्थित नेपाली दुतावास । अघिल्लो महिना...

पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार

डिसेम्बर २५, २००८

नेपालमा सधैं मारपिट । चक्काजाम। बन्द। हडताल । हत्या, आतंक । गरिबी, हाहाकार, नारा र जुलुस । आक्रमण । सधैं यस्तै समाचार आइरहन्छन । बिदेशमा भएका नेपालीको खबरपनि हत्तपत्त गतिलो सुनिँदैन । उहि कुटिएका । लुटिएका । दलालले...

1 29 30 31 32 33 36