फ्रान्स
लक्ष्मी पूजाको दिन पारेर पेरिसमा एकता समाज उद्घाटन

हिजो लक्ष्मी पूजाको दिन पारेर बिदेशमा दुख पाएका नेपालीहरुको पिर मर्कामा साथ दिने प्रतिबद्दता ब्यक्त गर्दै पेरिसका यूवाहरुले नेपाली एकता समाजको उद्घाटन गरेका छन् ।...
राजाको शासनमा राजाकै मान्छेमाथि त्यत्रो निगरानी ?

उनी बारेको प्रसंग यस अघि पनि एकाध पटक लेखिसकेको हुँ । फ्रान्सेली अन्वेषक जर्ज ल ब्रेक राजा महेन्द्रदेखि वीरेन्द्रसम्मका निकट साथी थिए । नेपालको पर्यटन क्षेत्रको विकास कसरि गर्ने भनेर पहिलो खाका उनैले बनाए । राजाको शासन...
देउतासँग फोटो खिचाउँदै मुस्ताङी

गएको एक दशकमा सायद त्यो दिनजति म कहिल्यै हाँसेको थिईन । लगातार कम्तिमा ६ घण्टा त उनकि पत्नी र म हाँसेको हाँस्यै । हाँस्ने रोग लागे जस्तो । तर उनी चाहिँ पटक्कै हाँस्दैनन् । हसाउँछन् मात्रै...
कता हराए गाउँभरिका हजुरबा हजुर आमा ?

उनीसित भेट्न मैले निकै कोसिस गर्नुपर्यो । पोल ग्रेस्ले बस्थे पेरिसबाट सायद छ सय किलोमिटर पनि टाढा आल्जास क्षेत्रमा । गफगाफकै लागि जानपनि निकै खर्चिलो । दुबै जनाको फूर्सद पनि मिल्नुपर्यो । उनको नामपनि निकै पहिले सुनेको...
नेपाली शब्दकोष तयार पार्दाको प्राविधिक कठिनाई

–मारी क्रिषिचिन काबो कम्प्युटर प्रविधिभन्दा पहिले मैले हरेक नेपाली शब्दको लागि कार्डको सूची बनाउँथें । तिनलाई बाक्सामा राख्थें । नेपाली भाषामा धेरै शब्द थिए । मैले धेरै टाढा बिचार गरेर काम शुरु गरें । नेपाली भाषामा...
फ्रान्सेलीका हातबाट नेपाली शब्दकोश: खुशि बनौं कि बेखुशिपनि ?

कहिलेकाहिँ गलत ठाउँमा फोन गर्दापनि फाईदा हुने रहेछ । गतसाल त्यस्तै भयो । एक जना मानवशास्त्रीको खोजिमा रहेको मलाई एक जना फ्रान्सेलीले यो हो भन्दै फोन दिए। त्यसमा नंबर घुमाउँदा त पेरिसको दोफिन विश्वविद्दालयमा परेछ । फोन...
दाम कमाउन यूरोप आएका भारतीय पानी चोर्दै हैरान

(गाडीको छेउमा छ ट्रली । एकजना जर्किन थाप्दै । अर्कोले बाँकि जर्किन लिएर भित्र छिर्दै) अघिल्लो महिनाको एक सोमबार । आफ्नो साप्ताहिक छुट्टि थियो । घरमै झ्यालको छेउमा बसेर बाहिरको गतिबिधी नियाल्दै थिएँ । लेख्दै पनि...
फ्रान्सेली पार्कमा एभरेष्टको जमघट

नेपाल ए भु (नेपाल र तपाई) भन्ने नेपाली एसोसिएसनका जँ पियर् हुन् यि नेपाली ढाका टोपी ढल्काउने । नेपाली जमघटमा यि यसरिनै ढाका टोपी सिउरिन्छन्) फ्रान्समा हिउँद लाग्न अब एक हप्ता बाँकि छ । हिउँद लागेपछि बाहिर...
डोको बोक्नुस पुरष्कार जित्नुस

गत हप्ता पेरिसमा भएको नेपाली मेलामा एउटा आकर्षण थियो डोको बोक्ने । नेपालको संस्क्रिति झल्काउनलाई त्यहाँ डोको राखेका थिए नेपाल- फ्रान्स सांस्क्रितिक एसोसिसनका फ्रान्सेलीहरुले । डोकामा केहि ढुँगा थिए अनि मान्द्रो सान्द्रो यस्तै राखेर भरी देखाइएको थियो...



