फ्रान्स
पेरिसमा रथ तानेर मनाइयो नेपाली पर्व

अस्ति जस्तै हिजोपनि भयो मेला पेरिसमा । हिजो सहभागिहरु निक्कै धेरै आए । अस्ति भन्दा फरक के भने हिजो नेपालमा झैं मन्दिरको रथ तानेर देखाइयो । नेपालीलाई आफ्नै घर गाउँ र देशको संझना गराउने नै भयो ।...
ओलाला ! से कम ल नेपाल !!

हिजो फ्रान्सको राजधानी पेरिसमा नेपाल पर्व मनाइयो । पर्वले झलक्क हेर्दा नेपालको पाटन दरबारमार्ग वा भक्तपुरको कतै चोकतिर पुगेको झल्को दिन्थ्यो । फ्रान्सेलीहरु “ओलाला से कम ले नेपाल (आम्मामा यो त जस्तै रैछ)” भन्दै थिए। काठमाडौंको स्वयम्भूनाथमा...
आइफल टावरबाट फिँजाइयो विश्वभरी बुद्यको सन्देश

आज २५५४ औं बुद्य जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्याली गरे। हात हातमा बुद्यका वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्यका फोटाहरु लिएर र्याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र...
यिनीबाट नेपाली कम्युनिस्टले केही नसिक्ने ?

(आज वर्ष १६, अंक १०, २९ वैशाख २०६७ बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित मेरो लेख) । एक दिन अकस्मात् फोन उठाउनासाथ एकजना महिला स्वरले भन्यो, ‘तपाईं सापकोटाजी बोल्नुभा’को हो ? तपाईंलाई एलेजी प्यालेस (राष्ट्रपती भवन) बाट फोन छ...
संबिधान नबनाई फ्रान्स आउने नेतालाई जुत्ताको माला ?

(कार्यवाहक राजदूत जिवन प्रकाश श्रेष्ठलाई ज्ञापनपत्र बुझाइँदै) हामी नेपालीहरुको मन कति दुखेको रहेछ त ? कति रिसाएका रहेछन् हाम्रा नेता देखि ? शान्ति र संबिधान बेलैमा बनोस् भनेर हाम्रा राजनितिक दल र नेतालाई दबाब दिनको लागि ज्ञापनपत्र...
पेरिसमा नेपाली र तिब्बतीबिच फूटबल प्रतिस्पर्धा

(नेपाली टोली । फोटो : राजेन्द्र कार्की) फ्रान्सको नेपाली एकता समाजले आज फूटबल प्रतियोगिता आयोजना गर्यो । फ्रान्स निवासी तिब्बती र नेपालीहरुबिच भएको थियो प्रतियोगिता । आज नेपालको आम हडतालबारे समाचार लेखेर बस्नु पर्ने भएपनि साथीहरुको बचन...
दोहोरी गितमा कम्मर मर्काउँदै ममको तालमा नयाँ बर्षको रौनक

-साङ्गे शेर्पा / बेस्कँसों, फ्रान्स गत हप्ता (२७ र २८ मार्च) नयाँ बर्ष २०६७ को अबसर पारेर पुर्बी फ्रान्सको बेस्कँसों (Besançon) शहर र त्यसको आसपासमा बसोबास गर्दै आइरहेका नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरु बीच भेटघाटको आयोजना गरियो !...
बिदेशमापनि कोइरालाको शोक पुस्तिकामा हस्ताक्षर

आज गिरिजा बाबु स्वर्गिय भएको तेस्रो दिन । नेपालका सबै कूटनितिक नियोगहहरुमा शोक पुस्तिका राखिएको थियो । जिवनमा उनले निक्कै राजनितिक गल्ति गरे । तरपनि उनले पछिल्लो समयमा निकै सकारात्मक काम गरे । दुखको क्षणमा गाली गर्नु उचित...
फ्रान्सका पर्यटक एक रुपियाँमै नेपाल पुर्याउने ?

पर्यटन प्रवर्धनको कुरा निस्कनासाथ हामी लाखौं अझ करोडौं डलरको कुरा गर्छौं । बिदेशमा प्रचार प्रसार गर्न थोरै पैसाले हुँदैन, पुग्दैन, सानोतिनो श्रमले सकिन्न भन्दै । तर अक्किल, सिप, लगनशिलता, आँट, प्रतिबद्यता हुने हो भने एक रुपियाँ खर्चेरैपनि...



