फ्रान्स

नेपालमय पेरिस

मे २५, २००९

  अस्ति र हिजो पेरिस नेपालमय बन्यो । नेपाली सांस्क्रितिक ग्रिहले नेपाल महोत्सव आयोजन गरेकोले नेपालमय बनेको हो। पेरिसको सातो त भाँसेन भन्ने विशाल पार्क भित्र यो आयोजना भएको हो । नेपाली तोरन झुण्डिएझैं ध्वाजा र पताकाले...

बिदेशमा पनि नेपालीको यत्रो प्रतिष्पर्धा ?

मे २१, २००९

एनआरएनए फ्रान्सले यो बर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्यो । यो बर्षको आयोजना गएको १६ र १७ मे मा भएको थियो । गत बर्ष बिश्व साइकल यात्री पुष्कर शाह फ्रान्सको भ्रमणमा आएका बखत उनकै सहभागितामा भलिबल खेलिएको...

बिदेशमा बस्ने नेपालीका घर घरमा पस्यो आर्थिक मन्दी

मे १३, २००९

कति राजनितिका मात्रै कुरा गर्ने होइन ? आर्थिक पक्षमापनि बहस चलाए कसो होला ? विश्वब्यापी फैलिएको आर्थिक मन्दीले तपाईलाई छोएको छ कि छैन ? केहि महिना अघि अर्थमन्त्री डा बाबुराम भट्टराईले नेपालमा आर्थिक मन्दीको असर नपरेको बताएका...

सांस्क्रितिक साँझ मनाएर नेपाली अनाथ पढाउँदै फ्रान्सेली

मे १२, २००९

  हाम्रा नेता कुर्सीका लागि मारपिट गरिरहेका छन् । हामी तिनका पछाडि कुनै न कुनैको गूट वा समर्थकका रुपमा लागेका छौं । बिभाजित छौं । देशको अवस्था चौतर्फी जर जर भएको छ तर खासै कसैलाई कतै वास्ता...

दिपेन्द्रको उपहार हेर्दै नेपाल सम्झिँदै

अप्रिल २६, २००९

छन गेडी सबै मेरा, छैनन् गेडी सबै टेढा । यो उखान उनमा ठ्याक्कै लाग्छ । हिजो उनी ठिम्ठिमाउँदै हिँड्थे । नेपाली साथीहरुपनि सँगै थिए । उनी हरेक जसो नेपाली कार्यक्रममा टुप्लुक्क पुग्थे । जे सकेको सहयोग गर्थे...

अधिकार खोज्ने जिम्मेवारी चाहिँ नलिने ?

अप्रिल २५, २००९

नेपाल जान गोडा उचालिसकेकि रैछन् दिदी कल्पना घिमिरे (तस्बिरमा) । सामान र पुन्टा पोका कस्ने हतारोमा थिईन । फोन गरिन । नेपालप्लसमा एउटा लेख लेखेको थिएँ खोइ त महिला ? जहाँपनि पुरुषकै वर्चस्व ? शिर्षकमा । त्यसमा महिलाहरुलाई नेत्रित्व...

नेपाल-फ्रान्स कूटनीतिक संबन्धका छ दशकको संझना

अप्रिल २१, २००९

आज भन्दा ठ्याक्कै ६० वर्ष अगाडि हिजोकै दिन नेपाल र फ्रान्सबिच कूटनीतिक संबन्ध गाँसिएको थियो । त्यति खेर फ्रान्ससँग कूटनीतिक संबन्ध गाँसिने नेपाल तेस्रो मूलुक थियो । यसैबाट बुझ्न सकिन्छ कि नेपाललाई फ्रान्सले कति महत्व दिएको रहेछ...

रेलका डिब्बादेखि सडकसम्म घन्किए पेरिसमा नेपाली गित, नाचे छमछम

अप्रिल १९, २००९

  ‘ढिलै होस  तर छोरै होस‘ भन्ने नेपाली उक्ति छ । छोरीलाई हेलाँ गर्ने यो उखान म रुचाउन्न नै । तर ‘ढिलै होस तर एकदम राम्रो होस‘ भन्ने यसको संकेत भने राम्रो हो । पेरिसमा नेपाली सांस्क्रितिक...

यूरोप आउँदै हुनुहुन्छ ? पर्ला नी बगरको बास !

अप्रिल १५, २००९

  हामी नेपाली यूरोप, अमेरिका छिर्ने भनेपछि शरिरमा भएको लुगा र नाडीमा भएको घडीपनि मिल्काउँछौ । आ, उहिँ गएर कमाईन्छ डलर र यूरो अनि लगाइन्छ नी दामी। थोत्रो मोत्रो के लगाउने ? यस्तै भनेको सुनिन्छ । यूरोप...

श्रीलंकामा मान्छे मारिँदा पेरिसका पसल बन्द !

अप्रिल १३, २००९

  अस्ति मंगलबार कान्तिपुर दैनिकका पत्रकार गोपाल खनाल र नयाँ पत्रिका दैनिकका सम्पादक क्रिष्ण ज्वाला देवकोटा पेरिस आए । बेल्जियमबाट पेरिसको रेल स्टेशनमामा ओर्लेका उनीहरुलाई लिन गएको थिएँ म । भेटघाट र सामान्य औपचारिकतापछि उनीहरुलाई घुमाउन लैजानकै...

1 28 29 30 31 32 36