फ्रान्स

जाग्नै लागेको हो पेरिसको नेपाली दुतावास ?

डिसेम्बर ३, २००८

नेपालकालागि जतापनि क्रम भंगको नारा, माग, आलोचना वा ब्यंग्य चलिरहेको छ । फ्रान्समापनि कतै त्यहि क्रम भंग गर्न लागिएको हो कि भन्ने छनक देखिन लागेका छन । हो, पेरिसको दुतावासले बडा राम्रो प्रयास थालेको छ । राम्रो...

प्रतिस्पर्धा आफ्नै पती पत्नीबिच

नोभेम्बर १३, २००८

स्वदेशमा प्राय: पती पत्नी सँगै नाच गाउने कम हुन्छ । शहर बजारमा यदाकदा देखिएला तर गाउँमा पतीका अगाडि नाच्नु भनेको डर, संकोच र लाजको विषय हो । नेपालमै भइरहेको भए सासू ससुरा, नन्द जेठाजु, भाउजु र तिपनि...

लौ लिनुस आआफ्ना तस्बिर

नोभेम्बर ११, २००८

 अस्ति भएको देउसी भैलोका सबै तस्बिर राखेको छु बल्ल । यहाँ क्लिक गरेर फोटो एलबममा छिर्नुहोस र आफुलाई मन परेका तस्बिर लिनुहोस । तर सार्वजनिक प्रयोजनमा प्रयोग गर्नुभयो भने “फोटो-ददिराम सापकोटा ” भनेर अनिवार्य लेखिनु पर्ने छ...

फ्रान्सेली नेतासँगै पेरिसमा नेपालीको देउसी भैलो

नोभेम्बर ९, २००८

हुनत देउसी र भैलो खेल्ने बेला गयो नेपालमा । तर फ्रान्समा भने बल्ल मच्चिरहेको छ । नेपाली पर्वका दिन यहाँ नेपालीले छुट्टी पाउँदैनन । अनि आफ्नो अनुकूल पारेर मनाउने गर्छन बिदेशमा नेपालीहरु ।...

फ्रान्समा देउसी भैलो

अक्टोबर २८, २००८

  पेरिस, फ्रान्स,१२ कात्तिक २०६५             एनआरएनए फ्रान्सको आकस्मिक तथा आपतकालिन कोषकालागि रकम सँकलन गर्ने उदेश्यले पेरिसमा देउसी भैलो कार्यक्रम शुरु भैरहेको छ । गएको शुक्रवार देखि शुरु भएको यो कार्यक्रम हरेका साताका शुक्रबार बेलुका, शनिबार...

बिदेशमा एक्लै नेपाल चिनाउँदैछन सांगे शेर्पा

अक्टोबर २६, २००८

   नेपालका सांगे शेर्पा अहिले फ्रान्स पुगेर नेपाल चिनाउँदै छन । एक्लो ब्यक्ति । एक्लो प्रयास । एक्लै मेहनतमा । खुशिको खबर होइन त यो ? पौभा पेन्टिङ गर्ने उनले फ्रान्समा एक्लै प्रदर्शनी गरेछन । त्यसको समाचार...

महाराजाले भने-तपाईहरुले बहादुरी गर्नुभो

अगस्ट १३, २००८

नेपालको हिमालमाथि पहिलो मानवबिजय सन १९५० मा भएको हो । तर चर्चा भने नेपालमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले १९५२ मा गरेको सगरमाथा आरोहणको बढि हुनेगर्छ । सन १९५० मा फ्रान्सेली आरोहण दलका सात जनाले...

दर्शक सयौं, नाच्ने पाँच वर्षे वालिका

अगस्ट ९, २००८

पाँच वर्षकी बच्चि सयौ मान्छेका अगाडि छमछमी नाछिन रे भन्दा हत्त पत्त कसले पत्याउँछ र ? आम मानिसहरुले झैं आफुलेपनि पत्याइएन नै । थुप्रैले सुनाए-अस्मिता अधिकारी र अर्कि बच्ची नीकिता उपाध्याय छमछमी नाच्छन रे । यसो कुनै...

एउटै मान्छे विश्वभरिकै नागरिक ?

अगस्ट ६, २००८

कति राजनितिका बारेमा मात्रै कुरा गर्ने होइन ? कहिलेकाहिँ त वाक्कै लाग्छ । तपाइँहरुलाईपनि सायद त्यस्तै लाग्दो हो । तर के गर्ने ? देशको समग्र स्थिति ठिक हुन पहिले राजनिति नै ठिक हुनु पर्छ मुलत । त्यसैले...

समुद्रको छाल हेर्दै नेपालीले गरे भेला

जुलाइ ८, २००८

कार्यक्रममा कोहि सभापति बन्छ । कसैले उद्घोषण गरेर भट्याउँछ। केहि बक्ताहरु बोलाउँछ। बक्ताले मन लागेको भाषण ठोक्छ । अर्को बक्ता आउँछ । उसले अघिल्लोलाई झन माथ गर्ने गरि चर्किएर केहि लामो भाषण ठोकेर जान्छ । कोही गित...

1 30 31 32 33 34 36