लौ लिनुस आआफ्ना तस्बिर

nepali-community-in-paris.jpg

 अस्ति भएको देउसी भैलोका सबै तस्बिर राखेको छु बल्ल । यहाँ क्लिक गरेर फोटो एलबममा छिर्नुहोस र आफुलाई मन परेका तस्बिर लिनुहोस । तर सार्वजनिक प्रयोजनमा प्रयोग गर्नुभयो भने “फोटो-ददिराम सापकोटा ” भनेर अनिवार्य लेखिनु पर्ने छ । अन्यथा तस्बिर चोरि गरेको ठहरिनेछ । साना फोटामा क्लिक गर्नुभयो भने ठूलो पारेर हेर्न सकिन्छ। यि फोटोहरुबारे अरु साथीहरुलाई पनि खबर गरिदिनुहोला है त ?


 


 

तपाइँको प्रतिक्रिया