फ्रान्स
को पछि हट्ने ? राष्ट्रपती की मजदूर ?

(सभासदहरुलाई पेन्सन बिल पास नगर्न अनुरोध गर्दै फ्रान्सको संसद भवन अगाडि जम्मा भएका प्रदर्शनकारीहरु) मजदूरहरुले लामो समय देखि चर्को बिरोध गर्दै आएको पेन्सन बिल हिजो फ्रान्सेली संसदले पारिद गरिदिएको छ । सरकारले ६० वर्षबाट पेन्सनको उमेर ६२...
कुटौंला झैं गरेपछि आफैं चिसिए फ्रान्सेली आरोही

नाम सुनेको थिएँ, उनी बिना प्राणवायु (अक्सिजन) सगरमाथा चढ्ने पहिलो फ्रान्सेली हुन् । पेरिस नजिकको शहर मोतातेर पुग्दा एक जना नेपाल प्रेमीले सुनाएका थिए त्यो । उनले बिजुली पत्रको ठेगाना पनि दिए । संपर्क गरेको, रहेछन् अर्जेन्टिनामा...
विश्व साइकल यात्रीसित पेरिसमा दशैं

नेपाली विश्व साईकल यात्री ढाकेस्वर क्षेत्री पेरिस आइपुगेका छन् । क्षेत्री संगै हिजो पेरिसवासी नेपालीले दशैं मनाए । साइकल यात्रामा क्रममा देखे भोगेका दुख सुख र अनुभव पनि सुनाए । हिजो सबै नेपालीलाई दशैं मनाउन नेपाली दुतावासले...
एमाले नेता ओलीले बेइज्जत गरे फ्रान्समा

समाचार नलेख्न राजदूतको धम्की (पेरिस सुन्दरी २००२ सित फोटो खिचाउँदै एमाले नेता केपी ओली) देशमा संविधान बनाउनुपर्नेबेला नेकपा एमालेका शक्तिशाली नेता केपी ओलीले भने फ्रान्सको राजधानी पेरिस आएर फ्रान्सेली कूटनीतिज्ञका अगाडि नेपालीकै बेइज्जत गरेका छन् ।...
ओली आउँदा पेरिसमा आपत

सन् १९५० को जुन ३ तारिखका दिन अन्नपूर्ण हिमाल चढ्ने प्रथम आरोही ९१ वर्षीय मोरिस हर्जोगलाई नेपाली दूतावास पेरिसले अस्ति अभिनन्दन गरेको छ । अक्टोबर ४ तारिख, सोमबार बेलुका सात बजेका लागि कार्यक्रम निश्चित थियो । बेलुका...
फ्रान्सेली मन्त्रीसित बितेका केहि घण्टा

अघिल्लो रात साँढे दुई घण्टा भन्दा सुतेको थिइन । त्यहीमाथी जनआस्थाका सम्पादकलाई लौ भोलि झिसमिसे सम्ममा एउटा लेख आउँछ भन्ने बचन दिइसकेको थिएँ । त्यही लेख्दै थिएँ । एक्कासि दिदी तारा मानन्धरको खबर आयो “मन्त्री आउने कुरो...
नेपाली भान्छामा फ्रान्सेली मन्त्री

(दाहिनेबट दोस्रो फ्रन्सेली मन्त्री, पहिलो उनैकी पत्नी आल्बान, तेस्रो हाम्रा राजदूत मोहनक्रिष्ण श्रेष्ठ र उनकी पत्नी सजना श्रेष्ठ । आफु बिदेशी खाना रुचाउने ब्यक्ति भएकोले नेपाली खानापनि औधी रुचाएको बताए मन्त्रीले ।) फ्रान्सेली मन्त्रीहरु फूर्सदिला छैनन् ।...
पेरिसमा गणेश पूजा: हजारौं सहभागि

पेरिसको गणेश मन्दिरकी एक फ्रान्सेली पूजारीले केहि हप्ता अगाडि निम्तो दिएकी थिईन -हिजो गणेश पूजामा सहभागि बन्न । हिजो गएको । ओ हो हो कहाँबाट आएका त्यति धेरै गणेशका भक्त ? अधिकांश भारतीय र श्रीलंकेली हिन्दूहरु ।...
नेपालीले भोगेको फ्रान्सेली हिमाल

-दिनेश श्रेष्ठ / फ्रान्स [हिमाली क्षेत्रमा कहाँ कहाँ हिउँ भासिन्छ भन्ने टुंगो हुँदैन । त्यसैले सेनाहरु एक अर्कामा नछुटुन् भनेर हातको लौरोमा अगाडिदेखि पछाडि सम्म डोरीले बाँधिएको हुन्छ । त्यसो गर्दा कोहि हिउँमा भासियो भने तत्कालै थाह...



