फ्रान्स

पेरिसमा पहिलो पटक ल्होसार जम्दै छ है सोल्टी हो !!

डिसेम्बर २८, २०१०

            (जनवरी २ आइतवार हुने, कार्यक्रमको पूर्ण रुप भित्र हेर्नुस्) ‘यसपाली हामी गुरुङले नी ल्होसार मनाउ’नी हो । त्यसैकोलागि मिटिङमा आइदिनु पर्‍यो’ । लौ गुरुङको लोसार मनाउने मिटिङमा म बाहुनलाई बैठकमा निम्ता ? जिल्लै परें । पुगियो...

नेपाली सारीमा दंग वीरेन्द्रकी फ्रान्सेली साथी

डिसेम्बर २५, २०१०

स्वर्गीय राजा महेन्द्र र वीरेन्द्रकी पनि साथी । आलन ल ब्रेक । पछिल्लो पटक उनीसित भेट भएकोपनि एक वर्ष बितेछ । जति पटक भेट्यो उति ज्ञानका अथाह कुरा सुन्न पाइन्छ उनीसित । सधैँ नयाँ नयाँ प्रसंग सुनाउँछिन्...

फ्रान्समा पनि छन् गोरखा र पनौती

नोभेम्बर २६, २०१०

सुन्दै अचम्म लाग्न सक्छ फ्रान्समा पनि छन् गोरखा र पनौती भन्दा । तर छन् । ती सींगै गोरखा र पनौती गाउँ नभएर फ्रान्सका दुई गल्लीका नाउँ हुन् । तिनले गोरखा र पनौती गाउँको माया, ममता, स्नेह, संझना...

नेपालमा सधैँ शाह, थापा, राणा र कोइरालाको हालीमुहाली

नोभेम्बर २०, २०१०

नेपालका लागि फ्रान्सका प्रथम आवासीय राजदूत । कति होलान् यी सित त्यो बेलाको नेपालका अनुभव । तिनको ज्ञान गुनका कुरा सुन्न पाए ! सजिला रहेछन् नेपालकालागि फ्रान्सका पूर्व राजदूत फँसिस द नोइयल । खुल्ला ह्रिदयका । प्रस्ताव...

बल्ल मनायौं हामी फ्रान्सेलीले तिहार

नोभेम्बर १९, २०१०

–सिल्भियान दलापियर / तियज ओत-साभ्वा, फ्रान्स हामी फ्रान्समा बस्ने मान्छेलाई चाड पर्वकै दिन फूर्सद मिल्दैन । नेपाली पर्वका दिन यहाँ बिदा पाइँदैन । हामी जुन दिन फूर्सद हुन्छ त्यही दिन मनाउँछौं । त्यसैले हामीले गत १४ तारिख...

पेरिसमा नेपालीसँगै मनाए फ्रान्सेलीलेपनि म्हपूजा

नोभेम्बर १४, २०१०

-कविन्द्र कायस्थ / पेरिस तिहार त सबैले मनाउँछन् तर नेवार समुदायले मनाउने मह पूजा (स्वयं पूजा भन्ने अर्थ लाग्छ) भन्ने भिन्नै खालको हुन्छ । तिहार जस्तै लागेपनि यो भिन्न हो म्ह पूजा । आफूले आफैँलाई गर्ने पूजा...

समलिंगी आरोहीका मन छुने कुरा

नोभेम्बर ९, २०१०

(अघिल्लो ब्लगको दोस्रो भाग हो यो । पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस् ) ‘मोरिस हेर्जोकसित अन्तर्वार्ता गर्ने तपाईसित भेट्दै भेट्दिन भनेका सगरमाथा आरोही मार्का बातालाई पहिलो पटक भेट्न राजि गराएपछि ‘लौ तपाईसित त अझै धित मरेन...

संबिधान नबनाउने नेतालाइ बिदेशबाट लघारिने

नोभेम्बर १, २०१०

देशमा संबिधान बनेन भनेर साँच्चै निकै चासो र चिन्ता रहेछ बिदेशमा रहेका नेपालीलाई । नेपालका मन्त्री, सबै राजनीतिक पार्टी र नेताहरु प्रति आक्रोशपनि उत्तिकै रहेछ । संबिधान बनाउने दुई वर्षे अवधि सकिएर थपेको एक वर्ष मध्येपनि आधा...

केपी ओलीलाई फ्रान्समा कालो झण्डा (भिडियो क्लिप)

अक्टोबर २५, २०१०

नेपालमा संबिधान नबनेसम्म कुनैपनि दलका नेता, प्रधानमन्त्री र सभासदलाई फ्रान्समा स्वागत नगर्ने बरु बिरोध गर्ने निर्णय गरेका फ्रान्सका नागरिक समाजक प्रतिनिधीले हिजो एमालेनेता केपी ओलीको बिरोध गरे । पाखुरा र निधारमा कालो कपडा बेरेर उनको बिरोध गर्न...

एमाले नेता ओलीलाई फ्रान्समा कालो झण्डाले स्वागत

अक्टोबर २५, २०१०

-राजन भट्टराई / फ्रान्स मुलुकभित्रै  आलोचित र तिब्र जनआक्रोस  खेप्दै आएका नेकपा एमालेका नेता केपी ओलीले फ्रान्समा समेत बिरोधको सामना गर्नुपर्यो । त्यो पनि एक पल्ट होइन दुइ दुइ पटक । एक त देशको राजनीति लथालिङ्ग बनाउनमा...

1 23 24 25 26 27 36