फ्रान्स

दूतावासको रकम ब्यक्तिका नाममा खर्च

अगस्ट ६, २०११

(ब्यक्तिले आयोजना गरेको तीज पर्वमा दूतावासका नाममा काटिएको पत्र) नेपाली नियोग र दूतावासमा अनियमितता र मनपरी कति हुन्छ भन्ने यो एउटा सानो उदाहरण हो । नेपाली दूतावास पेरिसमा राजदूत मोहनक्रिष्ण श्रेष्ठ छन् । नेपाली महिलाको पर्व तीजमा...

‘एभरेस्ट’ मार्फत् नेपाल चिनाउँदै खाँड दम्पती

जुलाइ २१, २०११

हुनेलाई परिपरि आउँछ त भन्छन् । तर त्यो भनाइ मात्रै रहेछ । कम्तिमा हाल फ्रान्स निवासी  अशोक खाँड र रेनुका खाँडका जोडीलाई आएन । के थिएन उनी सित ? उच्च शिक्षा थियो । ठूला गैह्र सरकारी संस्थामा...

चराले पकेट मार्छ होसियार !

जुलाइ १७, २०११

गत जून ५ मा लियों शहरमा नेपाली साँझ आयोजना गरियो । नेपालको पर्यटन, संगित, संस्क्रिति र नेपालका चराबारे प्रवर्धन गर्ने मुख्य ध्येय थियो त्यो कार्यक्रमको । नेपाली साँझ असाध्यै राम्रो भयो भन्दै फ्रान्सेली साथीहरू हौसिए ।  अनि...

नेपालीले आफ्ना साथी किन चिनाउँदैनन् हँ ?

जुलाइ ७, २०११

फ्रान्सको लियों शहरमा हुँदा म सँगै थिइन् फ्रान्सेली मित्र मारी एडविज मार्तेन । उनलाई चिनाउन मैले त्यहिँका प्रक्रितिविद तेरी गोथिए कहाँ लगेको थिएँ । उनैको गाडीमा थिएँ म । उनले एक्कासी सोधिन, हैन ददि नेपालीहरुले किन आफ्ना...

किन आउँछ्यौ तामाङ्नीका पछि पछि ?

जुन ३०, २०११

–ब्रिजिट स्टेनम्यान मैले नेपालका थुप्रै गाउँ त घुमें । चार वटा त किताब लेखें । तैपनि त्यति सजिलो चाहिँ भएको होइन । अनुसन्धानको क्रममा आफुले खोजेको जानकारि दिन सक्ने मानिस भेट्न मुस्किल पर्थ्यो  । नेपाली मात्र सिकेर...

नेपाली शास्त्रिय संगित सुनेपछि फ्रान्सेली मेयरलाई नेपाल जान हतार

जुन १८, २०११

● फोटो- जैनु श्रेष्ठ (बिचमा नेपाली झण्डा बोक्ने हुन् फ्रान्सेली मेयर) सुकर्म शास्त्रिय संगित टोली यतिखेर यूरोप भ्रमणमा छ नेपाललाई चिनाउँदै । फ्रान्सका बिभिन्न ठाउँमा उनीहरुले शास्त्रीय संगित सुनाएर धेरै सर्व साधारणलाई मात्र होइन, थुप्रै उच्च अधिकारीहरुलाई पनि...

सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय

जुन ४, २०११

अस्ति मे २८ मा फ्रान्सको लियों शहरमा भब्य प्रदर्शन भयो नेपालको । ४५ भन्दा बढि देशको प्रदर्शनमा नेपालले आफ्नो उपस्थिति जनाउनु आफैंमा अवसर र गौरवको कुरो थियो । चाकरीमा रमाउने, अफिसरका अगाडी पछाडी ज्ञानेन्द्र शैलीमा हिँड्नेलाई सायद...

अन्तर्राष्ट्रिय पर्वकालागि लियोंमा, तयारी झण्डै पूरा

मे २५, २०११

हिजो बिहानै पेरिसबाट हिँडेको। पर्सि २८ तारिख हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वको तयारीको लागि । चर्को घाम र ट्राफिक जाम छलेर आउँदा आउँदै ढिलो भो । हिजो फ्रान्सेलीहरुलाई साकेला नाच सिकाउनु पर्ने थियो सांस्क्रितिक पर्वमा नचाउन । ६.३०...

नेपालमा त मार्क्सवादपनि टाटेपाटे लुगा र हतियारसहित प्रवेश

मे ९, २०११

-ब्रिजिट स्टेनम्यान सन १९८५ मा मैले नेपालको बारेमा पहिलो शोधपत्र तयार पारें । त्यो अध्ययन मेरो पहिलो पुस्तकका रुपमा प्रकाशित भयो । त्यो मेरो ग्रामिण वस्तिको अर्थसंबन्धि अध्ययन थियो। त्यो पुस्तकमा लेनिनबारे पनि उल्लेख छ । मैले...

फ्रान्समा बागबजार चिनाउँदै फ्रान्सेली लेखिका

अप्रिल १८, २०११

‘बागबजारकी किरोलाई भेट्नु भो ?’ ‘कस्तो बागबजारकि किरो ?’ ‘फ्रान्समा बागबजारकि किरो के’ छ्वालिका मुठा जत्रा जुँगा भित्रबाट दाँत फिस्स पार्दै वनस्पती विशेषज्ञ जँ फँस्वा दोब्रेमेले सुनाए ‘सिल्भी सेल्भाँ स्क्राइभर के । दोब्रेमेसित मेरो भेट पुस्तक लेखनका लागि...

1 21 22 23 24 25 36