फ्रान्स
अझै ठूलो भूकम्प जाने खतरा

ठूलो भूकम्प गएन । ठूलो क्षती भएन भनेर धुक्क हुनुपर्ने कारण छैन । अहिलेलाई धन्न ठूलो भूकम्प गएन । तर अहिलेको भन्दा अझ ठूलो जाने खतरा अझ चर्को छ । किनभने विशेषज्ञहरुले त्यहि औंल्याएका छन् । हाम्रो...
ढाँट्ने संस्कारले नेपालीलाई झन दुख

● ब्रुस्ले थ्रिस्तँ भारतमा काम गर्न जानु गरिबीको बाध्यता मात्रै चाहिँ होइन, संस्कार पनि हो । त्यहि संस्कारले गर्दा कतिपय किशोरहरू बाबुआमाको खल्तिबाट पैसा चोरेर राती नै घरबाट भाग्छन् । उनीहरूमा एक पटक भारत हेर्नैपर्छ भन्ने छाप...
आफ्नी पत्नीको प्रशंसा गर्दै राजदूतका नामबाट फेरी झुठो बक्तब्य
दुई देशको बिचमा कूटनीति गर्नुपर्ने पेरिसका नेपली राजदूत मोहनक्रिष्ण श्रेष्ठ यतिखेर आफ्ना कमजोरी लुकाउन, ढाकछोप गर्न पत्रकार भन्दा सक्रियताकासाथ उत्रिएका छन् । उनले पछिल्लो पटक यो तलको बक्तब्य सार्वजनिक गरेका हुन् । तर अचम्म र हाँसो लाग्दो...
छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की

फ्रान्समा रहेका ब्लगर ददी सापकोटालाई त्यहाँका नेपाली राजदुतावासका कर्मचारीले अहिले चोरलाई चौतारो साधुलाई सुली झै व्यवहार गरेर हैरान बनाएका छन्। नेपालप्लस मार्फत ब्लगीङमा सक्रिय सापकोटाले दुतावासमा भईरहेको अनियमितता सार्वजनिक गरेपछी उनीविरुद्ध राजदुत मोहनकृष्ण श्रेष्ठले आफैं छानवीन गर्ने भन्दै...
नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी

‘ दूतावासको रकम ब्यक्तिका नाममा खर्च’ शिर्षकमा समाचार लेखेको १० दिनभन्दा पछि नेपाली दूतावास पेरिसले खण्डन पठाएको थियो । खण्डन विषयवस्तुमा केन्द्रित थिएन । तरपनि नेपालप्लसले आफ्नो धर्म निभाउँदै उसको खण्डन प्रकाशित गर्यो । हिजो फेरी नेपाली...
पेरिसमा कृष्ण लिला

(कृष्णको वरिपरि नाच्ने १६ सय गोपीनीनै त फेला परेनन् । तर दुई किशोरी र एक वालिका यसरि नाच्दै थिए । कृष्ण बनेका आमोद, गोपिनीहरु बन्नेमा जैनु, मुस्कान र मुना ।) कृष्ण लिला, कृष्ण नाचबारे सानै देखि सुनिन्थ्यो ।...
दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार

(दूतावासले आज पठाएको खण्डन कस्तो छ हेर्नुस् ) नेपालप्लसले अगस्ट ६ का दिन दूतावासको लेटरप्याड दूरुपयोग गरेको प्रमाण सहित एउटा समाचार लेखेको थियो ‘दूतावासको रकम ब्यक्तिका नाममा खर्च’ शिर्षकमा । त्यसको १२ दिनपछि आज नेपाली दूतावास पेरिसले...
नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो
अफ्गानिस्तानमा तालीबानीको निशानाले मारिए भनिएका क्रिष्ण थापाको घटना अन्तै मोडिएको छ । हिजोबाट फ्रान्सेली अधिकारीहरुले क्रिष्ण बहादुर थापालाई पछाडिबाट आफ्नै सैनिक साथीले गोली हानी मारेको भन्ने सार्वजनिक भएको छ । त्यसकोलागि एक छानबीन समितीनै गठन गरिएको छ...
थापालाई श्रद्दान्जली दिँदा मन्त्रीकै अगाडि रोए फ्रान्सेली

(म्रितक क्रिष्ण बहादुर थापाकी पत्नी र उनको छोरो) तालिबान आक्रमणकारीहरुको आक्रमणमा परि गत आइतबार अफ्गानिस्तानमा मारिएका फ्रान्सेली सेनाका नेपाली क्रिष्ण बहादुर थापालाई फ्रान्सका परराष्ट्रमन्त्री आलाँ जुपे, रक्षामन्त्री जेरार्ड लोंगे र श्रम तथा स्वास्थ्य मन्त्री साभिए बेर्थँ लगायत...



