फ्रान्स
राजदूतावासले यस्तो झुठो बक्तब्य दिने ?

(राजदूतावास र आयोजक संस्थाको फरक बक्तब्य हेर्नुस) राष्ट्रको हित, देशका विविध क्षेत्रको प्रवर्धन गर्नु पर्ने विदेशमा रहेका नेपाली राजदूतावासलेनै राष्ट्रिय सम्पत्ती र अख्तियारीको दूरुपयोग गर्दै झुठो बक्त्ब्य दिए भने के भन्ने ? कसलाई पत्याउने ? राष्ट्रिय सम्पत्तीको...
दूतावासको लेखा परिक्षणपनि शंकाकै घेरामा (लेखा परिक्षकको अडियो सहित)
पेरिसको राजदूत निवास मर्मत र संभारका नाममा अनियमितता र भ्रस्टाचार भएको तथ्य अब लुकाएरपनि लुक्दैन । छर्लंगै छ । राजदूतावासकै कर्मचारीको भनाईलेनै स्पष्ठ पार्छ । ति सबै खर्च लेखा परिक्षणबाट पास हुनुपर्छ । त्यसको सत्य तथ्य परिक्षण...
राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)

(राजदूत श्रेष्ठ र अघिल्लो पटक राजदूत निवास मर्मत गराएका तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठको दुई भिन्न अडियो प्रतिक्रिया अन्तिममा राखेको छु।) नेपाली राजदूतावास निवास मर्मतका नाममा आर्थिक अनियमितता भएको तथ्य खुलेको छ । हरेक वर्ष किन आउँछ...
फ्रान्समा हुने भो यूरोप स्तरिय न्रित्य प्रतिस्पर्धा

अस्ति बेल्जियम, फ्रान्स र नेदरल्याण्डका केहि मित्रहरुसित जम्न पाइयो । लामो समय देखि चिनिएका वरिस्ठ सितार बाधक दाई नरेन्द्र बाटाजुदाइको सितारसुन्न पाइयो । केहि महिनादेखि नेटबाट मित्र बनेका पुष्प बरुवालजीसित प्रत्यक्ष भेटेर केहि अनुभव लिन पाइयो ।...
नेपालको कार्यक्रममा झुम्मिए फ्रान्सेली

निजि स्तरबाट मनकारी र नेपाल भनेपछि हुरुक्कै हुने फ्रान्सेलीको सहयोगमा हिजो हाम्रो मुख्य प्रदर्शनी सोचेको जस्तै भयो । हामीलाई बढिमा डेढ घण्टा भन्दै दिइएको समयमा अर्को एक घण्टा लाग्यो । नेपालको राजनितिक, सामाजिक, भौगोलिक मानचित्रबाट शुरु गर्दै...
हजारौंलाई उछिनेर फेरी जिते रोबीनले फ्रान्सेली पुरस्कार

विश्वका भान्छामा ईटालियनहरु दादा भनेपनि हुन्छ । तिनको आफ्नो देश बाहिरपनि एक छत्र जस्तै छ । ईटालियाली खाना त्यो मुलुक बाहिरपनि उत्तिकै लोकप्रिय र रजाईँ चलाउने खालको छ । यूरोपका सबैजसो मुलुकमा ईटालियालीहरुका सयौं हजारौं रेस्टुरेन्ट छन्...
फ्रान्सेलीले बनाइदिए नेपालमा झोलुंगे पूल

उनीहरु खासै हिँड्दैनन् यो पूलबाट । उनीहरु नेपालका हिमाल चहार्न, खोलानाला नियाल्न र हाम्रो संस्क्रिति चाखेर दंग पर्न जाने हुन् एकाध वर्षमा एक दुई पटक । त्यसैले ठान्नुपर्ने हो, तिनका समस्या तिनैले हल गरुन् । तर बिकट...
दूतावासमा दशैं: कतै मनपरी कतै पक्षपात

नेपालप्लसको प्रभावले सच्चिए दूतावास अस्ति शनीवार पेरिसको नेपाली दूतावासमा दशैंको भोज भयो भब्यसित । बिगत देखि चलिआएको रिति यसपटकपनि निरन्तरता दिए राजदूत मोहन क्रिष्ण श्रेष्ठले । हुन त कसैकसैलाई यो पूर्वाग्रही लाग्न सक्छ । कसैकसैले भन्लान्,...
नेपाली कफीले तान्ला त फ्रान्सेली जिब्रो ?

‘कुन देशको कफी खेती घुमाउँ तपाइहरुलाई ? नेपाल । ‘ए ए सरी नेपाल त सक्दिन अरु जुन देशपनि सक्छु’ नेपाल चाहिँ नसक्ने किन ? ‘तपाईहरु अल्छि भएर, सायद पैसाले पुगेरपनि हुन सक्छ’ किन नी ? ‘खै हाम्रो...


