फ्रान्स
“शक्तिमा आउनमात्रै प्रयोग गरेका थिए जनयुद्द” पूर्व फ्रान्सेली राजदुत

सन् २००६ मा जब माओवादीहरु शान्तिवार्तामा आएका थिए त्यति बेला पार्टी अध्यक्ष प्रचण्डपनि सार्वजनिक भए । त्यो बेला विदेशी कूटनीतिज्ञ मध्ये प्रचण्डसित वार्ता गर्ने प्रथम जस्तै थिए नेपालका लागि फ्रान्सेली राजदूत मिसेल जोलिभे । डा बाबुराम भट्टराई...
नेपालीहरुको यूरोप स्तरिय न्रित्य प्रतियोगिता भब्य तयारी !

नेपाली कलाकारहरुको प्रतिभालाई नेपाल र नेपालीबिच चिनाउनु, नेपाली वालवालिकालाई आफ्नो संस्क्रिति र कलाबाट परिचित गराउनु, नेपालको कला र संस्क्रितिलाई बिदेशमा चिनाउने र नेपाली कलाकारका विविध समस्यामा सहयोग गर्नु । यस्तै मुख्य उद्देश्य राखेर आयोजना गरिँदै आएको थियो...
धुमधामले मनाइयो पेरिसमा फागु

मैले फागु पूर्णीमाको अवसरमा रङ खेल्न नपाएको नौ वर्ष भयो । यी वर्ष फागु आयो कि मन चस्स पारेर बसिन्थ्यो । थारु गाउँका बुधराम, हरेराम, बिकना र छन्नुरामसित लाठी नाच र फागु धसेको, पिचकारीले हानेको सम्झ्यो मन...
आइतवार जम्ने भो पेरिसमा फागू

धेरै वर्ष भो फागु नखेलेको । वाल्यकालमा पिचकारी हान्दै र फागु धस्दै हिँडेको सम्झनाले अहिलेपनि सताउँछ मलाई । तर बिदेश भासिएपछि मन अमिलो पार्यो, सम्झियो बस्यो । बिगतमा बाटाघाटा र खेत बारी दगुरी दगुरी संगी र सँगीनीलाई...
ए दिल्लीमा मलाई भेट्ने त्यो फ्याङ्ले बाबुराम अहिले प्रधानमन्त्री ?

एकाध वर्ष अघि साथी रबीन ओलीको रेस्टुरामा उनले सुनाएका थिए, बिध्यार्थीकालका च्याँसे बाबुराम भट्टराईबारे । त्यो बेलाको त्यहि च्याँसे ठिटो अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराई बनेपछि उनलाई लाग्ने रहेछ्, ए रात्तै मैले जिन्स पाइन्टमा दिल्लीका गल्ली गल्लीमा...
मन खोलेर चेलीबेटी खुवाए पेरिसमा तमुहरुले

● फोटो : जीपी गुरुङ / तमु समाज, फ्रान्स नयाँ वर्षको अवसरमा तमुहरुले तमुस्यो (गुरुङ जातिमा पुरुषलाई तमु र महिलालाई तमुस्यो भन्छन्) हरुलाई निम्ता दिएर खुवाउने रहेछन् । अरु पर्वमा चेलीबेटीहरुले खुवाउँछन् । पियाउँछन् । मिठो मिठो...
नेपाल प्रहरीलाई फ्रान्सेली पोशाक

गुगल सर्च गर्दै जाँदा आज एउटा रोचक जानकारी पाइयो । नेपाल प्रहरीको यूनिफर्म (पोशाक) बारे । हाम्रा धेरै चिज भारतबाट आउँछन् । करकाप, डर, धम्की, बाध्यता, सांस्क्रितिक र भौगोलिक निकटता । अनेक कारणले गर्दा सियोदेखि फाली र...
नेपालीको यूरोपस्तरिय न्रित्य प्रतियोगिता पेरिसमा हुँदै

नेपाली एकता समाज, फ्रान्सले यस वर्षको यूरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२, फ्रान्सको राजधानी पेरिसमा यहि १५ अप्रिल, २०१२ का दिन आयोजना हुँदै छ । प्रत्येक वर्ष युरोपका बिभिन्न मूलुकहरुमा आयोजना गरिने भएकोले पनि यस पटक फ्रान्समा हुने कार्यक्रममा युरोपभरिका कलाकार र कलासँग...
लौ आयो मुस्ताङ पानी जहाज

बाबुरामले मुस्ताङ जिल्लाको कस्ट, डाँडाकाँडा, दूर्गम क्षेत्र प्रतिको मोह र नेपालमै पाटपूर्जा कसेको हुनाले मुस्ताङ गाडी चढे झैं लाग्या थियो । तर होइन रैछ क्यारे ! उनीपनि बिदेशी नक्कल गर्न सिपालु रहेछन् कि के हो ? किनभने...



