फ्रान्स
ज्ञानेन्द्र फ्रान्स ओर्लिए, भ्रमण किन गोप्य ?

(अपडेट : पूर्व राजा ज्ञानेन्द्रको कतारमा भिसाको समस्याले हिजो आएनछन् उनी । तर उनका समर्थक मध्ये एकले मलाई मोबाईलबाट उनी आएको जानकारी दिएक अथिए र उनको पेरिस आ उने कार्यक्रमपनि हिजै थियो । उनका समर्थक र शुभेच्क्षुकपनि...
नेपालका त चरा सम्झिंदा’नी फ्रान्सेली विशेषज्ञ ब्रुक ब्रुक

लामो सयदेखि फ्रान्सेली चराविद तेरी गोथिएले सम्पर्क गरेका थिए । नेपालका चरा बारे जान्ने, फ्रान्सेली भाषा बोल्ने भरपर्दो मित्र पाए फ्रान्सेली चराविदको समूह लिएर नेपाल जाने इक्ष्छा रहेछ । त्यसै शिलशिलामा खोज्दै जाँदा मेरो नाम फेला पारेछन्...
कसले बेच्यो नेपालका दूर्लभ मूर्ती फ्रान्स ल्याएर ?

पेरिसको गिईमे संग्रहालयमा थुप्रै एशियाली मूर्ती छन् । कम्बोडिया, भियतनाम, थाइल्याण्ड, भारत, चिन, श्रीलंका र नेपाल । तिब्बतका त यति धेरै मूर्ती छन् कि अब तिब्बती मूर्ती खोज्नै फ्रान्सनै धाउनु पर्छ होला झैं लाग्छ । तर नेपालका...
फ्रान्सको अन्तर्राष्ट्रिय मेलामा यो वर्षपनि नेपाल मुख्य आकर्षण

दुई हप्ता अघि लियों शहरमा ठूलो मेला थियो । अन्तर्राष्ट्रियस्तरको । गत साल म आफैं नेपाली आयोजक समितीमा बसेको थिएँ नेपालको प्रचार गर्न । नेपाललाई माया गर्ने फ्रान्सेली संस्था र साथी थिए । यताबाट मुलत जिवनप्रकाश श्रेष्ठ...
एशियाली र अफ्रिकी जुन देश पुगेपनि गतिछाडा

हामी नेपालीलाई मात्रै रैछ कि संग संस्था धेरै चाहिने भनेको त होइन रहेछ । हामी मात्रै मिल्न सक्दैनौं कि भएका संस्थामा ? त्योपनि होइन रैछ । नमिल्ने । संस्था खोलेपछि एकाध महिनामै फुटाएर अर्को खोल्ने । पद...
विश्वभरि नेपाल चिनाउँदै फ्रान्सेली योगी

कहिल्यै नेपाल नगएका बेन्वा क्रेसों रहेछन् नेपालप्रेमी । उनी राजायोगाका गुरु रहेछन् । “म फासे फुसी गुरु हुँ” भनेर चिनाए आफैंलाई । गफगाफ त्यहिँबाट शुरु भो । गफ्फिँदै जाँदा थाह भो, उनी हरेक आइतवार राजायोगा गर्ने रहेछन्...
पेरिसको नेपाली मेलामा “एकादशी बजारैमा” (भिडियो)
गएको शनीबार र आइतवार (जुन ०२ र ०३) का दिन पेरिसमा नेपाली सांस्क्रितिक ग्रिहले नेपाली मेला आयो जना गर्यो। सबै द्रिष्टिकोणले नेपालको झल्को दिने, नेपाल र नेपालीका बिबिध पाटो र पक्ष चखाउने, लोभ्याउने, चिनाउने मेला थियो यो...
हजारौंले हेरे पेरिसको नेपाली मेला

अस्ति शनीबार र हिजो आइतबार पेरिसमा नेपाली मेला भयो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला सयौं हजारौं फ्रान्सेली र नेपालीले हेरे । मेलामा मुलत नेपाली सांस्कितिक कार्यक्रम सदाझैं सबैको मुल चाख रह्यो । साना नानीदेखि...
नेपालमय बन्दै छ पेरिस शनीबार र आईतवार

पेरिसको ब्वा द भाँसेन भन्ने बिशाल पार्क आगामी शनीबार नेपाल जस्तै हुने छ । नेपालका मन्दिरमा फहराउने ध्वजा र पताका अनि तोरण । त्यहिँ बुदको मूर्ती । जुन मूर्ती यूरोपमै सबैभन्दा ठूलो हो भनिन्छ बुद्दको । नेपाली...
सार्वजनिक यातायातमा फ्रान्सेली राष्ट्रपती

उताबाट आएका थिए स्पेनियाली प्रधानमन्त्री मार्लानो राजोइ । यताका फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँद । उनीहरुलाई नपुग्दो केहि थिएन । बिमान, हेलिकोप्टर जे लगेपनि हुने । तर सार्वजनिक यतायातको साधन जनातले झैं प्रयोग गरे । पेरिसबाट् बेल्जियमको राजधानी...


