फ्रान्स

दिक्षित र वाङ्देलसित पेरिसमा उपयोगी जमघट

सेप्टेम्बर २९, २०१२

पेरिस आउने निधो रहेछ कनक दाई (कनक मणी दिक्षित) को । करिब एक महिना अघि एउटा फेसबुकमा उनले खबर गर्दा औधि खुशि बनें “लौ अब फेरी नौला विषयमा छलफल गर्न पाइने भो । मनमा रहेका जिज्ञासा सोध्न,...

‘गोरासाहेब’ले पहिलेनै चिनेका माओवादी !

सेप्टेम्बर २६, २०१२

‘के खाने ?’ ।  घरको पहिलो सिँढी उक्लिनासाथै बैठक कोठामा टुसुक्क गर्नासाथ उनले सोधे । ‘पानी’ ‘पानी ?’ आँखि भौं उचाले । ‘हो पानी, तर एकदम चिसो । कि त जुस’। ‘ए ए बाहुनले रक्सी नखाने भएर...

युरोपका हिरो एकता समाजका खेलाडी

सेप्टेम्बर १२, २०१२

खुल्ला एन आर एन रनिङ कप भलिबल प्रतियोगिता भयो बेल्जियममा गत आइतवार । तर हिरो बने नेपाली एकता समाजका खेलाडी । किनभने यहि खेलमा गत सालपनि नेपाली एकता समाजलेनै प्रथम बनेर कप उछिट्ट्याएको थियो ।...

एक वर्ष अघिको मिति राखेर यो वर्षको तीजलाई निम्तो !

सेप्टेम्बर ९, २०१२

नेपालीहरुसित अर्काको आलोचना गर्नुपर्‍यो भने पेरिसका नेपाली महामहिम मोहनकृष्ण श्रेष्ठले भन्ने गर्छन् ‘टेसलाई राम्रोसिट मेरो नाम ट लेख्न आउँनैन, के पट्रकारिटा गर्छ?”। तर आज आइतवार पेरिस स्थित नेपाली दुतावासले नेपाली चेलीहरुको पर्व तीजकालागि पठाएको निम्तो हेर्नुस् त...

पेरिसमा नेपाली नेपालीबिच भिडन्त

अगस्ट २२, २०१२

एक दशक अघि सम्मपनि पेरिसमा नेपालीहरु शिलो खोज्नु पर्थ्यो । थिए, तर यसरि सार्वजनिक स्थलमा बाक्लै देख्न पाइन्नथ्यो । तर अहिले स्थिति बदलियो । नेपालीहरु यति धेरै जम्मा भए कि ६, ७ वटा त फूटबल टिमनै तयार...

जनताको काम छोडेर पूर्व राजाको चाकरीमा राजदूत

जुलाइ २७, २०१२

ददिजी, तपाइ पेरिसमै बसेर किन केहि देख्नुहुन्न ? किन केहि नलेखेको त पूर्व राजाको चाकरीमा खटेका राजदूत मोहन क्रिष्ण श्रेष्ठका बारेमा ? राजाबादी नेपालीबाट सूचना लिएपछि एक जना नेपालीले फोनमा हकारौंला झैं गरे “तपाई डरले हो नबोलेको...

चाबी भरि छचल्किएको माया

जुलाइ २६, २०१२

“जेनी आ इ लभ यु ! ज्याक आइ डाई फर यु ! नेभर नेभर इन्डिङ लभ । जस्ट फर यु । अल्वेज योर्स ।” यस्ता सन्देश सयौं होइन हजारौं छन् । पेरिसको पों द नफ भनिने यो...

एकता समाजको नयाँ नेत्रित्व, नयाँ चुनौती

जुलाइ २३, २०१२

आज नेपाल पत्रकार महा संघ यूरोप प्रस्ताबित शाखाको आगामी यूरोप स्तरिय भेलाका लागि बैठक थियो । त्यो सकियो । त्यसपछि नेपाली एकता समाजका साथीहरुले बोलाए । आज दुई वर्षे नयाँ कार्यकाल छान्ने दिन । पार्कमा अध्यक्ष तप्त...

राजदूतको निवासबाट पिउन मार्फत धम्की

जुलाइ २२, २०१२

फ्रान्सका नेपाली राजदूत मोहन क्रिष्णको आफूले बोल्न सक्ने हुती हराएछ । दुई देशका बिचमा चर्का चर्का बहस र निर्णय अनि अडान लिनु पर्ने ओहदा हो उनको । तर नाथे एक जना नागरिक, एक जना पत्रकारसित हिम्मतकासाथ बोल्ने...

फोटो र समाचार कसले दियो ? : पूर्व राजाको चासो

जुलाइ २१, २०१२

खुब मेडियाप्रेमी छन् हाम्रा पूर्व राजा ज्ञानेन्द्र शाह । आफ्ना बारे कहाँ के के निस्कियो, छापियो खुब चासो राख्छन् । फ्रान्स आउनु अघि पूर्व राजा दोहाको सार्क भिलेज एण्ड स्पा होटेलमा बसेका थिए । त्यहाँका नेपालीले फोटो...

1 15 16 17 18 19 36