फ्रान्स

हेलिकोप्टर सित्तै दिएर नेपालबाट कत्रो जासुसी

अप्रिल १६, २०११

-कर्णेल पियर ल फ्लक  (स्व. राजा वीरेन्द्रका हेलिकोप्टर प्रशिक्षक) ● सन् १९७३ मा म नेपाल जानुको मूल लक्ष्य नै नेपाली सेनालाई हेलिकप्टर सिकाउनु थियो किनकि शाही नेपाल वायुसेवा निगम (शानेवानि) मा चालक थिएनन् । त्यतिबेला हेलिकप्टर चालक...

दुई देशको खेलमा भलिबल जित्ने पेरिसका नेपाली सम्मानित

अप्रिल ४, २०११

-धनेश घले / पेरिस, फ्रान्स गएको मार्च महिनाको २७ मा चौथो भलिबल प्रतियोगिता बेल्जियम स्थित लुवेन शहरमा सम्पन्न भएको थियो । विभिन्न संघ संस्थाबाट  ६ वटा  भलिबल टिमको  सहभागिता भएको खेलमा निकै प्रतिस्पर्धा प्रतिस्पर्धात्मक रुपमा खेल भएको...

फ्रान्सेली राष्ट्रपतीसित राजा वीरेन्द्र रिसले आगो

मार्च २८, २०११

-फँसिस द नोइयल नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो नेपालका छिमेकि देशहरु भूटान, सिक्कीम सबैबाट समर्थन पाएको भए । नेपालले आफ्नो फिडेल क्यास्ट्रो जस्ता कम्युनिष्ट अतिबादसँगको संबन्ध नतोडिकन शान्तिक्षेत्र घोषित...

नेपालका फूल खोज्दै तिन हजार रात

मार्च १४, २०११

-जँ फँस्वा दोब्रेमे / वनस्पती विशेषज्ञ म पहिलो पटक १९५० मा नेपाल गएको थिएँ । त्यो बेला मेरो उमेर २८ वर्षको थियो । मैले वनस्पतिविद बन्न आवश्यक पर्ने विश्वबिद्यालयका सबै परिक्षा उत्तीर्ण गरेको थिएँ । शुरुमा म...

पेरिसमा तमुहरुको पुषे १५

फ्रेब्रवरी २२, २०११

गुरुङ समाजमा पनि रहेछ पुषे १५ मनाउने चलन । बल्ल  चाल पाइयो । आफ्ना संस्क्रिति र संस्कार संरक्षणमा जनजातिहरुले ध्यान दिनुको एउटा फाइदा यो पनि हो- तिनको संस्क्रितिबारे अरुलेपनि जान्न पाउँछन् । अस्ति आइतवार तमु समाजले पेरिसमा...

फ्रान्सेलीको नेपाली साँझ (भिडियो ब्लग)

फ्रेब्रवरी ७, २०११

कार्यक्रमबारे अघिल्लो फोटो ब्लग हेरिहाल्नु भयो । यस्तै कार्यक्रम गत वर्षपनि भएको थियो । अस्ति शनीवार भएको कार्यक्रमको भिडियो ब्लग हेरिहाल्नुस् ।...

नेपालमा झोलुंगे पुल बनाउन फ्रान्समा नेपाली साँझ

फ्रेब्रवरी ७, २०११

नेपालको अति दूर्गम ठाउँ सोलुखुम्बु जिल्ला । त्यसको पनि नुनथला भन्ने गाउँ । काठमाडौंबाट करिब १२ घण्टा बस चढेर जिरी पुगेपछि कस्सिएर ४, ५ दिनपछि बल्ल त्यो गाउँ पुगिने रहेछ । स्कूल छैन । बाटो घाटो हुने...

संस्क्रिति गुम्दाको पीडा पोख्दै पेरिसमा तमु समाज

जनवरी २४, २०११

“यस पटक तमु ल्होसार मनाएका दिन मैले केही खाइन । खानै मन लागेन” पेरिसमा झण्डै साँढे दुई दशक बिताएका लक्ष्मण गुरुङ हिजो असाध्यै भावुक बनेर यसपाली पहिलो पटक गुरुङ जातीको ल्होसार मनाउँदाको हर्ष पीडामा पोख्दै थिए । ...

पेरिसमा ल्होसार : सोल्टिनीको माया प्रीती खास्टोमा लुकाएर

जनवरी ३, २०११

यो अन्नपूर्ण काखमा यो गुराँस फूल्ने पाखामा यो माछापूच्छ्रे काखमा यो यौवन तिम्रो माझमा…….स्वागतम !! हिजो तमु समाज पेरिसले आयोजना गरेको पहिलो ल्होसार कार्यक्रमको स्वागत गीतनै असाध्यै मन छुने खालको थियो ।...

एक मात्र विदेशीले पाएको नेपाली पुरस्कार

डिसेम्बर ३१, २०१०

नेपालको विकास र अनेक क्षेत्रमा विशेष योगदान गरेबापत निकै विदेशीले पाए नेपालको पुरस्कार र सम्मान । राजाको शासनमा चाकरी गर्दापनि पुरस्कार र समान धेरैले भित्र्याए । गोरखा दक्षिण बाहु थियो सबै भन्दा बढि बाँडिएको । तर नेपालको...

1 22 23 24 25 26 36