केपी ओलीलाई फ्रान्समा कालो झण्डा (भिडियो क्लिप)

नेपालमा संबिधान नबनेसम्म कुनैपनि दलका नेता, प्रधानमन्त्री र सभासदलाई फ्रान्समा स्वागत नगर्ने बरु बिरोध गर्ने निर्णय गरेका फ्रान्सका नागरिक समाजक प्रतिनिधीले हिजो एमालेनेता केपी ओलीको बिरोध गरे । पाखुरा र निधारमा कालो कपडा बेरेर उनको बिरोध गर्न पुगेका नेपाली र ओलीबिच केहिबेर विवाद परेको थियो । आफ्नो भ्रमणको बिरोध गरेपछि ओली बिरोध गर्न पुनेसित आक्रोसित बनेका थिए । त्यसको केहि द्रिष्य भिडियोमा कैद गरिएको छ । कार्यक्रमको सबै भाग देख्न नसकिएपनि ओली कसरि आक्रोसित बनेका थिए भन्ने भिडियोमा देखिन्छ । यो भिडियो कविन्द्र कायस्थले नेपालप्लसकालागि खिचेका हुन् । भिडियोकालागि उनलाई धेरै धन्यावाद ।

तपाइँको प्रतिक्रिया