फ्रान्स

गोरा डाक्टरको नेपाली मन

अगस्ट १, २००७

–ददिराम सापकोटा, पेरिस, फ्रान्स  थुप्रै मेहनत र पैसा खर्च गरेर चिकित्सक बन्न सफल कुनै व्यक्तिले सरदर कस्तो उद्देश्य राख्ला रु कुनै अस्पतालमा आबद्ध भएर केही वर्षअनुभव बटुल्ने, सर्म्पर्क बढाउने अनि निजी क्लिनिक वा अस्पतालमा बसेर पैसा कमाउने।...

नेपालमा फर्किए माओ

अगस्ट १, २००७

–ददिराम सापकोटा, पेरिस, फ्रान्स चीनियाँ र्सवहारा क्रान्तिका नेता माओत्सेतुङको भौतिक रुपमा मृत्यु भएको कति वर्षभयो ? ३० वर्ष। तर , एकपटक मरिसकेको मानिस फेरि यो धरतीमा फर्के भन्ने सुन्दा कसले पत्याउँछ ? तर, साँच्चिनै माओ फर्केछन् यो पटक ।...

जुन कुरा माओवादी नेतालाई थाहै छैन

अप्रिल १९, २००७

–भिन्सेन्ट प्राडो फ्रान्स माओवादी क्षेत्रमा अन्तर्वार्ता लिन जाँदा अति धेरै नियन्त्रण हुन्छ। सैन्य क्षेत्रमा कुरँ गर्दा त झन माथिकाले नजिकै बसेर यो भन्नु , त्यो नभन्नु भनेर निर्देशन दिइरहेको हुन्छ। जहाँ  पनि नियन्त्रण र निगरानी हुने कम्युनिष्ट व्यवस्थाको...

माओवादीको कब्जामा केही छिन

अप्रिल १९, २००७

–भिन्सेन्ट प्राडो, फ्रान्स फ्रान्समा माओवादी आन्दोलनका वास्तविकताबारे आएकै थिएन। फ्रान्सेलीहरुमा माओवादी को हुन् भन्ने उत्सुकता थियो। कुनै पनि माओवादी नेताको फोटो र अन्तवार्ता दिन सकेका थिएनन् यहाँ का सञ्चार माध्यमले। माओवादीको संयन्त्र र कार्यशैलीबारे पनि फ्रान्समा कौतुहलको बिषय...

विदेशमा पनि शाही सोत्तर

अप्रिल १९, २००७

पूर्व सेनापतिले सरकार र संसदको आदेश पालना गर्नेतर्फकुनै चासो नदेखाएपछि विदेश बस्ने नेपालीहरुले दूतावासको साइनबोर्डबाट शाही हटाइदिएका छन् भने एक महिनापछि नेपाल र्फकने तयारीमा रहेका पेरिसस्थित शाही राजदूत प्रज्वलसमशेर राणा पदमा रहँदा गरेका केही कुशासन र भ्रष्टाचारका...

कसरी भित्रिए ती हतियार ?

अप्रिल १६, २००७

– ददिराम सापकोटा, पेरिस भारत, अमेरिका र बेलायतले राजाको सरकारलाई यतिबेला सैनिक र हातहतियार सहयोग रोक्का गरेका छन्। तर, यतिखेरै इटालीमा निर्मित केही हातहतियारहरु नेपाली सेनाको हातमा देखिएको तथ्य फेला परेको छ। इटालीबाट साप्ताहिक रुपमा प्रकाशित हुने...

गोराको देशमा पनि नेपालजस्तै

अप्रिल ६, २००७

– ददिराम सापकोटा आधुनिक विकास र आर्थिक सम्पन्नताका हिसाबले विश्वकै एक प्रमुख राष्ट्र फ्रान्स। आन्तरिक द्वन्दले गाँजिएर झन् गरिब बन्दै गएको नेपाल। आकाश र जमिनको जस्तै भिन्नता लाग्ने यी दुई देशबीच कतै समानता फेला पर्ला रु कुनै...

युवराज आउँदा कालोझण्डा

अप्रिल ६, २००७

पेरिस, आगामी आइतबार भियना हुँदै फ्रान्स आउन लागिबक्सेका युवराज पारसलाई यहाँस्थित नेपालीहरूले कालो झण्डा देखाउने तयारी गरेका छन्। यो कार्यक्रमलाई सफल पार्न तथा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग र र्समर्थन गर्न यहाँ लोकतान्त्रिक मञ्च नै गठन गरिएको छ।...

बिदेशमा राजावादीको हरिबिजोग

अप्रिल ६, २००७

नेपाली लोकतान्त्रिक मोर्चा फ्रान्सको तर्फाट आइतबार सयौं नेपाली, फ्रान्सेली र पर्यटकहरुले युवराज पारसको यूरोप भ्रमण र नेपालको निरंकुश सरकारका विरुद्ध कालोझण्डा देखाए। सयौं देशका पर्यटकहरुको भीड लागिरहने संसारप्रसिद्ध आइफल टावरअगाडि आयोजना गरिएको बिरोध कार्यक्रमपश्चात लोकतन्त्रप्रेमी नेपालीहरु युनेस्को...

प्रज्वल्ललाई मोबाइलबाटै मूर्दाबाद

अप्रिल ६, २००७

विश्व मजदुर दिवसका दिन फ्रान्समा भएको विशाल प्रदर्शनमा यहाँका नेपालीहरुले पनि भाग लिँदै नेपालबाट निरंकुशतन्त्रको अन्त्य हुनुपर्ने माग राखेका छन्। नेपालीहरुले फ्रान्समा आयोजना गरिने मे दिवसमा भाग लिएर नेपालको समस्यालाई उजागर गरेको यो पहिलोपटक हो। यहाँका राजतन्त्रसमर्थक...

1 33 34 35 36