फ्रान्स
आगामी निर्वाचन र एन आर एन फ्रान्सले रोज्नुपर्ने दिशा

सुधीर राना / पेरिस फ़्रान्सको गर्मी बढ्दै जाँदा यहाँको नेपाली डायोस्पोरापनि तात्दै गएको छ । खासमा नजिकिँदै गरेको गैह्र् आवाशिय नेपाली संघ फ्रान्स (एन आर एन ए फ्रान्स) को निर्वाचनको सरगर्मी पनि चूलीँदै गइरहेको देखिन्छ । यसका...
एन आर एन फ्रान्सलाई कब्जा गर्न मध्यराती अवैधानिक निर्णय

एन आर एन फ्रान्सको आगामी निर्वाचनका लागि मिति तय भैसकेको छ । निर्वाचन आयोग समेत बनिसकेको छ । तर बिधानको ठाडो उल्लंघन गर्दै एन आरएन फ्रान्सलाई आफ्नो कब्जामा पार्न बैठक बसेका छन् । शुक्रबार साँझ बसेको...
नेपाल कयुनिष्ट पार्टीको प्रशिक्षणमा एन आर एनका नेतापनि !

प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा गत जुन १३ तारिख बिहिबार नेपाल कयुनिस्ट पार्टीका कार्यकर्तालाई छोटो प्रशिक्षण दिइएको थियो । प्रधानमन्त्रीको स्वागतार्थ भनिएपनि त्यतिमात्रै थिएन त्यो । सबै नागरिकका प्रधानमन्त्री भएपनि उनलाई त्यसबिहान उनलाई भेट्न नेकपाका...
पेरिसमा नेपाली मेलाको रमझम

नेपाललाई चिनाउने प्रमुख उद्देश्यले पेरिसमा दुई दिन नेपाली मेला आयोजना गरियो । पेरिस ब्वा द भाँसेन पार्क स्थित बुद्दको प्यागोडा भएको ठाउँमा नेपाली सांस्क्रितिक ग्रिहले गत शनीवार र आइतवगरि मेला आयोजना गरेको हो । मेलामा नेपालका बिभिन्न थरि...
पेरिसमा यसरि मनाईयो बुद्द जयन्ति (फोटैफोटो)

पेरिसका नेपालीहरुले सामूहिक रुपमा आइतवार विश्व प्रसिद्द आइफल टावर अगाडि बुद्द जयन्ति मनाएका छन् । पेरिसस्थित नेपाली दुतावास लगायत यहाँका संघ संस्थाहरुले सामूहिक रुपमा २५६३ औं बुद्द जयन्ति मनाएका हुन् ।...
जसले ६८ वर्षअघि नै विश्वलाई नेपालतिर आकर्षित गरे
मणि दहाल (आफ्नो ‘लान्नापूर्ना फर्मिय उइ मिल’ पुस्तकसँग मोरिस हर्जोग) अघिल्लो साता नेपाल भ्रमणमा आएका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले नेपाली अधिकारीसँगको भेटवार्तामा ६८ वर्षअघिको एउटा चर्चित प्रसंग सम्झाए, फ्रान्स र नेपालको सम्बन्ध...
७० वर्षे जन्मदिन मनाउन सगरमाथा चढ्ने तयारि !

विश्व प्रसिद्द फ्रान्सेली पर्वतारोही मार्क वाता आफ्नो ७० औं जन्मदिन मनाउन सगरमाथाको आरोहण गर्ने तयारिमा छन् । उनी २४ घण्टा भन्दा कम समयमा विना अक्सिजन सगरमाथाको आरोहण गर्ने पस्चिमी मुलुकका पहिलो आरोही हुन् ।...
पेरिसका नेपालीको आवाज: निर्मलाको घटना त्यसै सेलायो, प्रहरीनै चुप लाग्छ कस्को के लायो

कन्चनपुरकि निर्मलाको घटना त्यसै सेलायो, प्रहरीनै चुप लागेपछी कस्को के लायो...
“क्रोएसियाको खेल शुरु नहुँदै फ्रान्सको बिजय” (फोटै फोटो)

क्रोएसिया र फ्रान्सका बिचमा विश्व कपको फाईनल हुने पक्का भएदेखिनै फ्रान्समा चर्को बहस चलेको थियो । रेडियो, टिभी, पत्रपत्रिकामा आफ्नो टिमको खेलको स्तर, अपनाउनुपर्ने अक्किल र क्रोएसियाको खेलको तरिकाबारे फ्रान्सेली बिज्ञहरुले खुब बहस चलाएका थिए । उनीहरुले...



