फ्रान्स
आफ्नो खेल नहुँदा के गर्छन् विश्वकपमा फ्रान्सेली खेलाडीले ?

दिनमा बढिमा तिन खेल हुन्छन्, विश्वकपमा अहिले । हरेक दिन हरेक देशको खेल पर्दैन । खेल नखेल्ने दिन विश्वकपमा खेल्ने फ्रान्सेली खेलाडीहरुले के गर्छन् ? कसरि बिताउँछन् ? के ति हरेक दिन अरु देशको खेल हेर्न रंगशालानै...
सिके फ्रान्सेलीले नेपालीबाट मम बनाउने काईदा

पेरिसमा फ्रान्सेलीहरुले नेपाली मम बनाउन सिकेका छन् । उनीहरुले नेपालीहरुबाट मम बनाउने काईदा सिकेका हुन् । जुनको २ र ३ का दिन नेपाली सांस्क्रितिक ग्रिहले पेरिसको भाँसँ पार्कमा नेपाली मेला रखेको थियो । त्यहि मेलामा मम बनाउन...
हजारौंले हेरे पेरिसको नेपाली मेला (फोटो फिचर)

नेपालका विभिन्न भागका भेषभुषा, संस्कृति, नेपाली खाना, हस्तकला र पर्यटकिय आकर्षणका वस्तुहरुको प्रदर्शनी गर्दै पेरिसमा आयोजित दुई दिने मेला हिजो आइतवार सम्पन्न भएको छ ।...
पेरिसमा १५ औं नेपाली मेला शुरु (फोटो फिचर)

फ्रान्सको राजधानी पेरिसमा हिजो शनिवारदेखि १५ं औ नेपाली मेला शुरु भएको छ । मेला आज आईतवार साँझसम्म चल्ने छ । सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृहले मेलाको आयोजना गरेको हो । पेरिसस्थित ब्वा द भाँसेन...
आमा खुवाउने औंशीमा भाँडाकुँडामा जोड दिएको भन्दै फ्रान्सेली महिलाहरु आक्रोशित

बिदेशीको मदर्स डे हाम्रो आमा खुवाउने औंशी । यो पर्वलाई विकसित देशमापनि खुब महत्व दिईन्छ । फ्रान्समा यो मदर्स डे (फेत दे मेयर्) मा ठूला ठूला सुपरमार्केटले ताप्के, डाडु र पनियो, कराइ, कसौंडी, चम्चा, कांँटा, चक्कु, पानी...
जुनको २ र ३ मा पेरिसमा नेपाली मेला हुँदै (कार्यक्रमको पूर्ण बिवरणसहित)

आगामी जुन महिनाको दोस्रो र तेस्रो दिन (june 03, 04) पेरिसमा नेपाली मेला आयोजना हुँदै छ । यो मेला नेपाल बिर्साउने खालको हुन्छ । अर्थात् यो मेलामा छिरेपछि नेपालकै कुनै ठाउँमा आयोजित मेला जस्तो लाग्छ । पेरिसको...
यसरि लिएका रहेछन् फ्रान्सेली पूर्व राष्ट्रपतीले लिबियाबाट अबैध रकम

सन् २००७ को राष्ट्रपतिय निर्वाचन लिबियाका राष्ट्रपती मुअम्मर गद्दाफीसित करोडौं रकम अबैध तरिकाले लिएको आरोपमा फ्रान्सेली पूर्व राष्ट्रपती निकोला सार्कोजी आज पक्राउ परे । आज बिहानै सार्कोजीलाई जाँचबुझकालागि पेरिसको पश्चिम भागमा पर्ने नँतेयर भन्ने ठाउँमा भ्रस्टाचार र...
लिबियाका राष्ट्रपती गद्दाफीबाट अबैध रकम लिएको आरोपमा फ्रान्सेली पूर्व राष्ट्रपती हिरासतमा

फ्रान्सका पूर्व राष्ट्रपती निकोला सार्कोजीलाई आज प्रहरी हिरासतमा राखिएको छ । आफ्नो राष्ट्रपतीय निर्वाचन क्याम्पेनकालागि लिबियाका राष्ट्रपती मुअम्मर गद्दाफीबाट अबैध रकम लिएको आरोपमा हिरासतमा राखेको हो । एकैचोटीको ट्रान्जेक्सनमा ५० करोड युरो लिएको देखिएको दाबी लिबिया र...
संसदमा महिला सहभागिता बढाउँदा फ्रान्सेली राष्ट्रपति सफल र लोकप्रिय

फ्रान्सका युवा राष्ट्रपती मानुयल माक्ख्रों सोचियजति लोकप्रिय हुन सकेका त छैन तर उनी अघिल्ला राष्ट्रपतीहरु झैं निर्वाचनपछी बदनाम भैहालेकापनि छैनन् । त्यसको ए उटा कारण मध्ये फ्रान्सेली संसदमा महिला सांसदहरुको संख्या बढाउनुपनि हो । उनको निर्वाचनकालमा एक्कासी...
नेपालका घडियाल गोही फ्रान्समापनि

फ्रान्सको आर्देशस्थित पियरलात भन्ने ठाउँमा नेपालको मगर र घडियाल गोही फार्म खोलिएको छ । नेपालमा गोहीको अध्ययन अनुसन्धान र बर्दिया तथा चितवनको कसरामा खोलिएको घडियाल गोही परियोजनामा संलग्न फ्रान्सेली अनुसन्धानविद, गोही विशेषज्ञ आन्त्वान कादीको अग्रसरतामा त्यहाँ नेपालका...