फ्रान्स
ग्रिष्मका बेला आइफल टावर

ग्रिष्म ऋतुका बेला जब पतझड रुखका पातहरु झर्न थाल्छन् तब वरिपरिको वातावरणनै बदलिएको ज्स्तो देखिन्छ । रुखका पातहरु झर्नु अघि हरिया पात राता, पहेंला बन्न थाल्छ्न् । यो याममा विशेष खाले किराहरु सक्रिय हुन्छन् । तिनले रुखमा...
पेरिसमा नयाँ बिध्यार्थीलाई स्वागत, छात्रब्रित्तीका लागि विभिन्न सुझाव

फ्रान्सको राजधानी पेरिस र यस वरपरका शहरमा अध्ययन गर्न आएका नेपाली बिध्यार्थीहरुलाई शनीवार स्वागत गरियो । पाकोफेन भन्ने नेपाली संस्थाले नव आगन्तुक बिध्यार्थीहरुकालागि स्वागत कार्यक्रम राखेको हो । शनीवार पेरिसको वडा नंवर १५ कार्यालयको हलमा बिभिन्न नेपाली...
फ्रान्समा एक हजारसित प्रतिस्पर्धा गर्दा नेपाली रेस्टुरेन्ट प्रथम

‘नेपाली खाना भनेको दाल भात मात्रै त हो नी’ भन्नेहरुलाई चितवन भण्डाराका रवीन शर्मा ओलीले गलत साबित गरिदिएका छन् । उनले नेपाली खाना राम्रोसित तयार गर्ने हो भने विश्वका अन्य चर्चित खाना भन्दा अझ अब्बल बन्न सक्छ...
एन आर एन फ्रान्समा उमेदवार र मतदाताबारे लफडा : वास्तबिकता यस्तो छ

अनुराधा पौडेल ब्यक्तिको गोपनियताको हक कायम गर्दै एनआरएनको केन्द्रको बिधान मस्यौदा समितिको बिचार बुझ्नकालागि भनि पठाएको मेल बर्तमान महासचिव र मेरा चुनावी प्रतिद्वन्दी नरेन्द्र शाहीबाट (इमान्दारपुर्वक मैले nrn france लाई उक्त मेल सीसी गरेको थिएँ ।) हिजोँ...
एन आर एन ए फ्रान्सको नेत्रित्वकालागि महिला सहभागिता बढ्यो

यहि अगस्ट २७ का दिन एन आर एन ए फ्रान्सको अधिवेशन हुँदै छ । अधिबेशनले नयाँ नेत्रित्वको निर्वाचनसमेत गर्ने छ । यो पटक एन आर एन ए फ्रान्समा महिला नेत्रित्वकालागि पछिल्ला वर्षहरुमा भन्दा आकर्षण बढेको छ ।...
एन आर एन फ्रान्सको संस्थागत सञ्जाल ब्यक्ति र गूटका नाममा दुरुपयोग

एन आर एन ए फ्रान्सले आफ्नो संस्थाको लोगो र सामाजिक सञ्जाल दुरुपयोग गरेको छ । एन आर एन ए सबैको साझा भएपनि एन आर एन ए फ्रान्सले आफ्नो होम पेज र फेसबूक केहि ब्यक्ति विशेषको झुण्ड...
एन आर एन फ्रान्सको अध्यक्षमा महिला उमेदवारी

एन आर एन फ्रान्सको अध्यक्ष पदको नेत्रित्व गर्न सक्ने हिम्मत गर्दै एक जना महिला अगाडि सरेकि छन् । जिता कटुवालले सारा फ्रान्सवासी एन आर एन ए को नेत्रित्व गर्न आफू सक्षम रहेको दाबी गर्दै अध्यक्ष पदमै उमेदवारी...
नेपाली पुस्तकहरुको पेरिसमा प्रदर्शनी

पेरिसमा जून ४ र ५ का दिन भब्य रुपको नेपाली मेला आयोजना गरियो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला १४ औं थियो । नेपालका विविध संस्क्रिति, भेषभुषा, सांस्क्रितिक न्रित्य र संगित लगायत नेपालको पर्यटकिय आकर्षणका...
पेरिसमा कुमारीको रथ र लाखेनाच

हिजो पेरिसमा नेपाली मेला शुरु भयो । नेपालका बिभिन्न जात र जातिका सांस्क्रितिक झल्को दिने खालको ग्रिह बनाउने र नेपाललाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर स्थापित मेजों कुल्चुरेल दु नेपाल (नेपाली सांस्क्रितिक ग्रिह) ले आयोजना गरेको यो...