फ्रान्स

यस्तो छ विश्वकै सबैभन्दा सुन्दर शहर

अगस्ट २८, २०१५

(आर्क द थ्रियोपम्प र सँजलिजे  सडक) विश्वकै सबैभन्दा सुन्दर शहर भन्छन । पेरिसलाई । सुन्दर त छ नै । तर यती सुन्दर छ र ? मैले चाहिँ यती सुन्दर कमै देखेको छु । धेरै पटक गईयो यि...

विश्व दौड प्रतियोगितामा यस्तो रह्यो नेपालीको सहभागिता

जुन ३, २०१५

फ्रान्सको आन्सिमा विश्व दौड प्रतियोगिता (ट्र्याल वर्ल्ड च्यामपियनशिप) भएको थियो, मेको ३० का दिन । त्यसमा नेपालका तर्फबाट तिन जनाले भाग लिए । त्यसमा नेपालका तर्फबाट फूदोर्जी लामा शेर्पा, साङ्गे शेर्पा र मनिकला राईले भाग लिएका थिए...

नेपाललाई सहयोग गर्न आइफल टावरकै अगाडि अभियान

जुन ३, २०१५

बिनासकारी भूकम्पबाट पीडित बनेका नेपालीलाई सहयोग गर्न बिभिन्न मुलुकमा रहेका नेपालीहरु फरक फरक तरिकाले लागेका छन् ।  विश्वकै आश्चर्यमा पर्ने आइफल टावर अगाडि पेरिस निवासी नेपालीहरुले यही साता सहयोगको अभियान चलाए । पेरिसमा रहेको तमु समाज फ्रान्सले...

फ्रान्सको नतमापनि नेपालकालागि र्‍याली

मे ३, २०१५

फ्रान्सको नत शहरमापनि नेपालकालागि सहयोग र समर्थन जुटाउन र्‍याली निकालिएको छ । नत निवासी कल्पना घिमिरे लगायतका केही नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरु मिलेर हिजो र्‍याली निकालेका हुन । र्‍यालीमा नेपाललाई सहयोग गरौं भन्ने प्लेकार्ड र नेपाली झन्डा...

फ्रान्समापनि सरकार चलाऊने पार्टीको हालत माओवादीको जस्तै

मार्च ३०, २०१५

नेपाल र फ्रान्स धेरै कुरामा समान छन् भनेर त्यसै भनिएको होइन । फ्रान्सको राजनीति, भौगोलिक धेरै कुरा मिल्छ नेपालसित । फ्रान्सेली नागरिकका धेरै बानीपनि मिल्छन् नेपालीसित । अहिले त झन राजनीतिक पारापनि समान देखिएको छ । हिजो...

फ्रान्समापनि नेता देखेर जनता वाक्कदिक्क

मार्च २९, २०१५

नेपाली  नेता देखेर हामी वाक्क दिक्क भएका छौं । थोरै नेता छन अधिकांश नेपालीले आशा गरेका । ओहो बिकासइत देशका नेता कती आशाल । जनता र देशकालागी कती राम्रो कामा गर्ने भन्छौं । तर बिकासइत देशका नेता देखेरपनी...

यस्तो पो पर्यटन (फोटो कथा) !

फ्रेब्रवरी १७, २०१५

फ्रान्स युरोपको सबैभन्दा बढि पर्यटक जाने देश हो । असाध्यै धेरै पर्यटकले घुम्ने मध्ये पर्छ भेसाई दरबार । राजा लुइ चौधौंको विशाल दरबार र त्यस दरबारले ओगटेको जमिनको क्षेत्रफल । कम्ति आकर्षक छैन यो दरबारको बगैंचा ।...

पेरिसमा नेपाली सँगै गरे फ्रान्सेलीलेपनि सरस्वती पूजा (फोटो कथा)

जनवरी २६, २०१५

बिध्याकी देवी भनेर पूजा गरिने सरस्वतीको आज पेरिसमा पूजा गरियो । नेपाली सांस्क्रितिक गृहले यो वर्ष पहिलो पटक सबै नेपालीलाई आव्हान गरेर सरस्वती पूजा मनाउने मेसो मिलाएको हो । पेरिसको एक हलमा खचाखच भरिएका नेपाली र फ्रान्सेलीहरु...

यस्तो आउँदै छ भोलिको साब्ली एब्दो पत्रीकामा

जनवरी १३, २०१५

इस्लाम धर्मका गुरु मोहमदको आलोचना गर्‍यो भनेर आतंककारी मुस्लिमहरुले, अलकाईदाका आतंककारीले गत हप्ता सार्ली एब्दो साप्ताहिक पत्रिकाको कार्यालयमा आक्रमण गरेर नौ पत्रकारसहित एक दर्जन मारे । आतंककारी सुरक्षा घेउमा परे । सरकारले दुबै (सेन ए मार्न र...

आतंककारीका बिरुद्द पेरिसमा मानव सुनामी, नेपालीपनि राष्ट्रिय झण्डासहित

जनवरी १२, २०१५

पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रीकामा आक्रमण गरेर आठ जना पत्रकारसहित १२ जनाको ज्यान लिने आतंककारी बिरुद्दको मौन जुलुसमा आज पेरिसमा मानव सुनामी उर्लियो । फरक फफरकरक् मेडियाका अनुसार आज १० लाख देखि १५ लाख मानिसहरू प्रेस स्वतन्त्रता,...

1 7 8 9 10 11 36