फ्रान्स

आतंककारी मारिएपछि काँठमा दंगा, अहिले के छ अवस्था ?

जनवरी १०, २०१५

हिजो पेरिसको पोख्त द भाँसँ र सेन ए मार्नको एक औध्योगिक भवनमा आतंककारीहरू मारिएपछि साँझ पेरिसबाट साँढे सत्र किमी पारको सार्सेल भन्ने ठाउँमा हिंशात्मक दंगा भड्कियो । पेरिस क्षेत्रका सार्वजनिक क्षेत्रमा सभा र जुलुस निकाल्न निशेष गरिएपछि...

यसरी लिँदै छन् हमलाकारीलाई नियन्त्रणमा

जनवरी ९, २०१५

अपडेट- नेपालीहरू परेको जस्तो लागेन । मारिने मध्ये एक जना मात्रै पहिचान भएको छैन सार्वजनिक रुपमा । कामना गरौं ती नेपाली नहोउन् ! गम्भीर घाइते चार जना छन् । ती को हुन् चाहिँ केही जानकारि आएको छैन ।...

पेरिसका हमलाकारी फेला पारेको दाबी

जनवरी ९, २०१५

पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रिकामा हमला गरेका हमलाकारीहरू फेला पारेको दाबी गरिएको छ । पेरिसबाट करिब ५० किमी पार रहेको सेना ए मार्न क्षेत्र (अन्चल जस्तो) को दामर्ताँ अँ गोएल भन्ने ठाउँमा फेला पारेको दाबी गरिएको हो  ।...

कता गए आतंककारी ? के भैरहेछ फ्रान्समा ?

जनवरी ८, २०१५

पेरिसको ११ नंवर वडामा हिजो आतंककारीहरूले हमला गरेर पत्रकारसहित एक दर्जनको हत्या गरे । सरकारले हमलाकारीको खोजी गर्न ३० हजार सुरक्षाकर्मीलाई बिभिन्न स्थल, जिम्मेवारी र हेलिकोप्टरबाटसमेत खोजी गर्नेगरी तैनाथ गरेको छ ।   उनीहरूले चार पटक गाडी बदलेर...

नायकसितै छमछमी नाच्दै पेरिसमा तमुहरूको ल्होसार

डिसेम्बर २९, २०१४

पेरिसमा तमु (गुरुङहरुले) आफ्नो नयाँ वर्ष ल्होसार मनाए । आज दुईवटा नयाँ अवशरका साथ मनाए । फ्रान्सका नयाँ नेपाली राजदूत अम्बिका लुइँटेल र तमु फिल्मका नायक आकाश गुरुङसँगै मनाउन पाए । आकाश गुरुङले संयोगले पेरिसमा न्रित्य देखाए...

किन लिए फ्रान्सेली राष्ट्रपतीले शुरुमै नेपालको नाम ?

नोभेम्बर १२, २०१४

हिजो फ्रान्सका राष्ट्रपती फँस्वा होलँदले शुरुमै नेपालको नाम लिए । त्योपनि सयौं, हजारौं मानिस उपस्थित् भएको सार्वजनिक कार्यक्रममा । नेपालको झण्डापनि शुरुमै राखियो । उनले नोर्थ दाम द लोरेत (Notre-Dame-de-Lorette) भन्ने धार्मिक स्थलमा प्रथम विश्व युद्दमा मारिएका...

लाखौंले गरे पेरिसमा जलवायु मार्च पास

सेप्टेम्बर २२, २०१४

जलवायु परिवर्तनसम्बन्धी मुद्दामा न्याय र ठोस कार्ययोजना बनाउनु पर्ने माग राखेर हिजो परिस्मा मार्च पास गरियो । म आफैंपनि त्यसमा सहभागि भएँ । यो मार्च पास गरेर प्रक्रितिबिद, वातावरण र जलवायुका क्षेत्रमा सचेत नागरिकले जलवायु परिवर्तनले विश्वभरि...

युरोपका पत्रकारहरुले केहि कट्टु, डोको र नाम्लो उपहार लिनुपर्ला नी !

सेप्टेम्बर १०, २०१४

ठ्याक्कै दुई वर्ष पुग्न दुई हप्तालाई दुई दिन कम । युरोपमा बसेका नेपाली पत्रकारहरुको संस्था, नेपाल पत्रकार महासंघ युरोप (एफ एन जे युरोप) को पहिलो अधिबेशन भएको । अब दोस्रो अधिबेशन आगामी आइतवार हुँदै छ । काम...

आफ्नो देश सम्पन्न भए बल्ल पत्याइने रहेछन् बिदेशका नागरिक

अगस्ट २७, २०१४

आफ्नो देश सम्पन्न भएमा स्वदेशका जनतालाई मात्रै होइन रहेछ फाइदा हुने । बिदेशमै बस्ने, बिदेशी नागरिकता लिएर उतै घरजम गर्नेहरुलाईपनि फाईदा हुने रहेछ । फ्रान्समा आज गठित नयाँ मन्त्रीमन्डलले त्यहि देखाएको छ । हिजो अकस्मात फ्रान्सका अर्थमन्त्री...

पेरिसमा तीज मनाउँदै बाढी पिडितलाई सहयोग

अगस्ट २७, २०१४

पेरिसमा गत आइतवार नेपाली महिलाहरुले तीज पर्व मनाए । गत केहि वर्षदेखि यो पर्व नेपाली सांस्क्रितिक ग्रिह फ्रान्सको आयोजनामा पेरिसमा मनाइँदै छ । खासगरि पेरिस र यो शहर वरीपरीका महिलाहरु पार्क द ला भिलेत भन्ने पार्कमा जम्मा...

1 8 9 10 11 12 36