लिबियाका राष्ट्रपती गद्दाफीबाट अबैध रकम लिएको आरोपमा फ्रान्सेली पूर्व राष्ट्रपती हिरासतमा

फ्रान्सका पूर्व राष्ट्रपती निकोला सार्कोजीलाई आज प्रहरी हिरासतमा राखिएको छ । आफ्नो  राष्ट्रपतीय निर्वाचन क्याम्पेनकालागि लिबियाका राष्ट्रपती मुअम्मर गद्दाफीबाट अबैध रकम लिएको आरोपमा हिरासतमा राखेको हो । एकैचोटीको ट्रान्जेक्सनमा ५० करोड युरो लिएको देखिएको दाबी लिबिया र फ्रान्सका कानुनबिद, गद्दाफीका प्रशासक आदिले खुल्लमखुल्ला बताए ।

सार्कोजी सन् २००७ देखि सन् २०१२ सम्म फ्रन्सका रास्ष्ट्रपती थिए । सन् २००७ मा  राष्ट्रपतीको चुनावमा बिजयी हुन उनले गद्दाफीबाट करोडौं रकम लिएको आरोप अहिले लागेको छ । तर आज कानुनबिद र मेडियाकर्मीहरुसित उनले ति आरोपहरु झुट भएको र आफूलाई फसाउन प्रपन्च रचिएको बताए ।

(पूर्ण समाचार केहि बेरमा)

तपाइँको प्रतिक्रिया