फ्रान्स
फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

चैत्र १६, २०७६ एजेन्सी फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।...
पेरिस क्षेत्रका अस्पत्तालहरु ४८ घण्टामा भरिने चेतावनी

फ्रान्सको राजधानी पेरिसको प्रान्तिय क्षेत्र ईल द फँसका सबैजसो अस्पत्तालहरु लगभग ४८ घण्टाभित्रमा भरिने चेतावनी दिईएको छ । वरिपरिका अन्य प्रान्तहरुले सहयोग गरेर पेरिस र यस वरिपरिका अस्पत्तालमा सार्ने ब्यवस्था नमिलाए कोरोना भाईरसका विरामीको चाप धान्नै नसक्ने...
कोरोना संक्रमणबाट फ्रान्समा १६ वर्षीया किशोरीको मृत्यु

चैत्र १५, २०७६ ददि सापकाेटा पेरिस — कोरोना भाइरसले जुनसुकै उमेरकालाई आक्रमण गर्न सक्छ भन्ने उदाहरण हो यो । फ्रान्सको एसोन क्षेत्रमा बस्ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट गत बुधबार बिहान मृत्यु भएको...
विरामी ओसार्न फ्रान्सले शुरु गर्यो रेल एम्बुलेन्स

आपत परेपछि त्यसको खोजि गर्दै जाँदा मानिसले तत्कालै नयाँ उपाय र प्रविधीपनि भेट्टाउने रहेछ । नयाँ अक्किलहरु छिटो सिक्दा रहेछन् । कोरोना भाईरसको प्रकोपले विरामीको संख्या बढेर धानिसाध्य नभएपछि फ्रान्सले दुई वटा रेलहरुलाई एम्बुलेन्स सवारीका रुपमा प्रयोग...
फ्रान्समा क्वारेन्टाईनको समय पाँच हप्ता थप

कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि राष्ट्रपती एमानुयल माख्रोंले फ्रान्समा क्वारेन्टाइनको समय अप्रिल २८ सम्म बढाउने घोषणा गरेका छन् ।...
छ सय चिकित्शकद्वारा फ्रान्सेली प्रधानमन्त्रीबिरुद्द मुद्दा

राज्यलाई ढाँटेको आरोप लगाउँदै करिब छ सय डाक्टरहरुको समूहले प्रधानमन्त्री एडुवार्ड फिलिप र पूर्व स्वास्थ्यमन्त्री एन्य बुजिनबिरुद्द मुद्दा दायर गरेका छन् ।...
फ्रान्समा क्वारेन्टाईनको समय लम्बिने

सरकारले तोकेको १५ दिनको क्वारेन्टाईनको समय लम्बिने भएको छ । राष्ट्रपती एमानुयल माख्रोद्वारा घोषणा गरिएको १५ दिनको समय लम्ब्याएर कम्तिमा एक महिना देखि छ हप्तासम्म पुर्याइने राष्ट्रपतीका बिज्ञानसंवन्धि सल्लाहकार तथा पेरिसको बिसे अस्पत्तालका संक्रामकरोग विशेषज्ञ प्राध्यापक याच्दान...
युरोपका नेपाली दूतावास बन्द, घरबाटै सेवा

चैत्र ६, २०७६ ददी सापकोटा पेरिस — कोरोना भाइरसको संक्रमण युरोपभरि तीव्र बन्दै गएपछि युरोपस्थित नेपाली दूतावासहरु बन्द भएका छन् ।...
फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

चैत्र ५, २०७६ ददि सापकाेटा पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो...
कर्फु लगाउने फ्रान्सेली तरिका : ‘कर्फु होइन तर घरभित्रै बस्नुस्’

फ्रान्समा आज मंगलवार १२ बजेबाट लगभग कर्फु लागेको छ । कर्फु लगाएपनि हिजो साँझ कर्फुको घोषणा गर्दा राष्ट्रपती एमानुयल माख्रोले कर्फ्युको उच्चारण गरेनन् । कूटनितिक भाषाको प्रयोग गर्दै कर्फ्युको घोषणा गरे ‘अब साथीभाई, छरछिमेक र परिवार होइन...