अनुभूति/संझना ददिको

अधिकार खोज्ने जिम्मेवारी चाहिँ नलिने ?

अप्रिल २५, २००९

नेपाल जान गोडा उचालिसकेकि रैछन् दिदी कल्पना घिमिरे (तस्बिरमा) । सामान र पुन्टा पोका कस्ने हतारोमा थिईन । फोन गरिन । नेपालप्लसमा एउटा लेख लेखेको थिएँ खोइ त महिला ? जहाँपनि पुरुषकै वर्चस्व ? शिर्षकमा । त्यसमा महिलाहरुलाई नेत्रित्व...

आईफल टावरको नाक हेर्दै पत्रकारले सम्झे नेपाल

अप्रिल १८, २००९

(देब्रेतिरका क्रिष्णज्वाला देवकोटा र दाहिने गोपाल खनाल)   कान्तिपुर दैनिकका पत्रकार साथी गोपाल खनाल र नयाँ पत्रिकाका सम्पादक साथी क्रिष्ण ज्वाला देवकोटा पेरिस घुम्न आउने भने । प्राय पत्रकार साथीहरु यूरोप आउने भएपछि सम्झन्छन् रमाइलै हुन्छ ।...

“आफ्नो खाएर कहाँ जाने राजाको पढ्न ?”

अप्रिल १६, २००९

धेरै समयपछि अकस्मात भेट भए पर्वतका विष्णु रिजालजी । सौम्य भाषा, मधुर बोली र तर्कयुक्त प्रस्तुति उनको चिनारी जस्तै हो । नेपाल जान खुट्टा जुरुक्क पारेर बसेका रहेछन् । ‘सर, म त लाग्ने भएँ नी नेपालतिर‘ भने...

कहिले सिक्ने नेपालीले ब्यवसायिकता ?

अप्रिल ९, २००९

 “यदि तपाइलाई यहाँको खाना राम्रो लाग्यो भने सबैलाई सुनाउँदै हिँड्नुस, मन परेन भनेचाहिँ अरुलाई होइन हामीलाई भन्नुस” । तपाईलाई भोक लागेको छ । कुनै रेस्टुरेन्टमा पस्नुहुन्छ खाना खान । होटेलको सूची (मेनु) हेर्दा त्यस्तो लेखिएको देख्नुभयो भने...

पेरिसवासी घनश्यामलाई ‘सुनको काँटा’ पुरस्कार

अप्रिल ६, २००९

“बिदेशमा एक नेपालीको सफलताको कथा”    (‘सुनको काँटा‘ पुरस्कार उचाल्दै सबै भन्दा देब्रे घनश्याम पौडेल दाई र अन्य उनका सहकर्मीहरु) बिदेशमा बस्ने नेपाली भाँडा माझ्छन् । कोइला खानीमा काम गर्छन् । सिप र पढाई हुन्न । तिनले...

“कंग्रेसीका कुरा सुन्ने ? पिएचडीनै ढुस होला नी फिलीप”

फ्रेब्रवरी १८, २००९

नेपालका संकिर्ण राजनितिक दल न हुन । नेतै अधिकांश संकिर्ण सोचका छन अनि तिनले कस्ता कार्यकर्ता तयार पार्ने ? कम्युनिष्ट होस कि कांग्रेस । आखिर सबैको समाज त्यहि हो । संस्क्रिति उहि हो । ति सबैलाई सेक्ने...

यो गोरेले हाम्रा कुरा सुनेर कम्निष्टेहरुलाई त लाइँदिँदैन ?

फ्रेब्रवरी १५, २००९

पुस्तक लेख्ने क्रममा एकदिन दिदी कल्पना घिमिरेसित भेट भयो । मैले पुस्तककालागि कस्ता कस्ता कुन कुन पात्र छाने भनेर दिदीलाई सुनाएँ । फ्रान्सेली भाषा र साहित्यमा नाम कमाएकि उनी । फ्रान्सेली भाषा र साहित्यको सेवा गरेबापत भनेर...

खगेन्द्र दाई सितको भेटका केहि संझना (अन्तिम भाग)

फ्रेब्रवरी १०, २००९

            राम्रो नगरेकोमा हो र ? आफु जस्तै बिग्रिदिएन भन्ने चिन्ता वासियलले चुनावमा सघाउ पुर्‍याएकोले बिघटन गर्न नचाहेका होलान । अहिलेके बिघटन गरेर भोली के हुन्छ के हुन्छ भन्ने धरमर रहेकोलेपनि  वासियल बिघटन गर्न नसकेका हुन भन्थे...

खगेन्द्र दाई सितको भेटका केहि संझना

फ्रेब्रवरी ८, २००९

         (खगेन्द्र संग्रौला र पत्रकार बिनोद ढुंगेल) मैले झण्डै किताब लेखेर भ्याइसकेको थिएँ । अनि पिरलो लाग्यो, अब के र कुन विषयको किताब लेखौं । मसित तिन बिकल्प थिए-अहिलेनै लेखेको किताबको दोस्रो भाग । विशिष्ठ फ्रान्सेलीहरुको नेपाल...

मर्ने मात्रै ? फेन्ट हुन्छ फेन्ट !!!

जनवरी २४, २००९

तिहारको रमझम थियो चारैतिर । जुवा तासमा सिंगै गाउँवस्ती डुबेको । त्यस्तो बेला नखेल्नेले के गर्ने ? चरा हेर्न जाने सल्लाह गरियो । कपिल मामा (कपिल पोख्रेल) सँग सोधेको त जोस्सिए । नेपालमै चराका क्षेत्रमा नाम कमाएका...

1 18 19 20 21