अनुभूति/संझना ददिको
हिराचनका मोती जस्ता कुरा

चार दिन अघि नाकको अपरेशन गरेको दुखाई छँदै थियो । त्यही बेला शनिवार एन आर एनको युरोपेली भेला पेरिसमा पर्यो । साथीभाई आए अरू देशका । विमानस्थल जाउ, कार्यक्रम स्थल पुर्याउ, फेरी लीन जाउ साँझ । पेन किलर...
प्यारी तिमी सूर्यमुखि कि ज्वालामुखि ?

‘प्यारी तिम्रो लागि म के गर्दिन ? आकाशको जून र तारापनि झारेर हातमा राखिँदिन तयार छु’ बिहे नगर्दा सम्म प्रेमीकालाई केटोले भन्छ रे । तर बिहे गरिसकेपछि ? ‘ बढि बोलिस् भने बङ्गारा झारेर हातमा राखि दिउँला’...
नेपालै नदेख्नेलाई नेपालको यत्रो माया ?

(पिटर र जोयल दम्पती) जोयल र पिटरलाई नेपाल कस्तो छ थाहै नभएको त होइन नै, तर उनका आँखाले नेपाल देख्न पाएका छैनन् । गोडाले नेपालको धरती स्पर्ष गरेको छैन । नेपाल र नेपालीसित सोझो साक्षात्कार हुने मेसो...
मैले सुन्दै आएका जादूमय कोइराला

राजनितिक नेताहरु प्राय एकाध बर्ष वर्चस्वमा देखापर्छन् । अनि ति सुस्ताउँछन्, अस्ताउँछन् । कि आफैं थाकेर, वाक्क दिक्क भएर बिश्राम लिन्छन् । कि त ति असाध्यै बदनाम भएर पाखा लाग्छन् । तर कोइरालाले बेला बेलामामा केहि उतार...
सिक्न सकिने कुरा त धेरै पो रहेछन् लक्जमवर्गबाट

लक्जमबर्ग पुगेको धेरै नै भयो । यो मुलुक घुमेपछि आफुलाई चाख लागेका केहि पक्षबारे लेख्छु भन्दा भन्दै बल्ल संयोग मिल्यो। यो फुच्चे मुलुक, हाम्रो काठमाडौं शहर भन्दापनि फुच्चे । यो एउटा गाउँ जत्रो देश पुग्दापनि म अति...
नमस्ते गरेका घर हेर्दै जर्मनीको यात्रा

गत हप्ता केहि अन्तर्वार्ता लिनकै लागि भनेर जर्मनीको सुदूर पूर्वी भाग पुगियो । त्यहाँका कहिल्यै नदेखिएका, नजानिएका मित्र नेत्रप्रसाद पौडेलले बिजुली पत्रमार्फत निम्तो दिएका थिए गत दशैंमै । त्यति बेला म पुस्तककै लागि अन्तर्वार्ता लिन भनेर गएको...
बिदेशका नेपालीलाई राजदूतकै चाकरीमा भ्याई नभ्याई

तपाईहरुलाई कहिल्यै थाह छ नेपालको फ्रान्सेली राजदूत बदली हुँदा फ्रान्सेलीहरु फूलमाला र अबिर बोकेर राजदूतको चाकरीमा विमानस्थल पुगेको ? अमेरिका जस्तो शक्तिशाली देशकै राजदूत बदली हुँदा के कहिल्यै अमेरिकी नागरिक त्यसरि दुलही अन्माउँदा झैं विमानस्थल पुग्छन् राजदूतको स्वागतमा ...
गुन्द्रुक भनेपछि हंगेरियालीपनि हुरुक्कै

(यसैसँग संबन्धित अघिल्लो ब्लग) कुराकानी गर्दा गर्दै साँझ पर्न लाग्यो । खाना बनाए कौशिला, रेबिका र अन्य साथीहरु भएर । हामी नेपालीहरुको दशैंमा बेस्सरि मासु खाने चलन हुन्छ । तर बिदेशमा मासुको रहर हुने भएन । सुरेन्द्रजीको आमाले...
कस्तो उदाहरणिय हंगेरीको नेपाली समूदाय !

(तस्बिरमा दाहिनेबाट गाबोर, रेबिका पून,कौशिला गुरुङ, म, सुरेन्द्र श्रेष्ठ, आफ्नो वालकसहित पुष्पा र उनैका पती सोनाम) । हंगेरी भन्ने मूलुकले के अर्थ राख्छ आम नेपालीलाई ? न ब्यापार आदान प्रदान न त सांस्क्रितिक लेनदेन । न...


