अनुभूति/संझना ददिको
युरोपमा नेपाली ममः को भाउ ओरालो

“सरहरु नेपाली हो ?” हो “नमस्कार है ? सरहरुको घर कता पर्यो कुन्नी” ठ्वाँस्स परेका दाह्रीमा केहि फुलेका रौं । पहिले पहिले बैदारले बोक्ने जस्तो एउटा झोला काँधमा छेकाटे काटेर भिरेको । अनुहारभरि अनिश्चय र हतारोका बादल...
फ्रान्सेली मन्त्रीसित बितेका केहि घण्टा

अघिल्लो रात साँढे दुई घण्टा भन्दा सुतेको थिइन । त्यहीमाथी जनआस्थाका सम्पादकलाई लौ भोलि झिसमिसे सम्ममा एउटा लेख आउँछ भन्ने बचन दिइसकेको थिएँ । त्यही लेख्दै थिएँ । एक्कासि दिदी तारा मानन्धरको खबर आयो “मन्त्री आउने कुरो...
सगरमाथा चढेको ‘हिउँमा बस्ने मान्छे’

लिस्बोन आउनु अघि नै थाह थियो- जोआओ गार्सिया विश्व प्रसिद्द आरोही हुन । विश्वका एक हिरो । आठ हजार मिटर अग्ला विश्वका १४ सर्बोच्च शिखर चढेका । त्यस्तो विश्व प्रसिद्द ब्यक्तिसित भेट्न, गफ गर्न अनि मिले अन्तर्वार्ता...
नेपाल र नेपाली भनेपछि हुरुक्कै

हिजो कार्यक्रम थियो- विश्वका आठ हजार मिटर अग्ला सबै १४ वटै हिमाल आरोहण गरेका पोर्चुगियाली नागरिक ग्रासियासित अन्तर्वार्ता गर्ने । त्यो सकिएर हामी बाहिर के निस्किएका थियौं मेरो पोर्चुगल यात्राका मुख्य सहयोगी मेडियाकर्मी साथी भिम कमल केसी...
नेपाली र पोर्चुगाली उस्तै उस्तै

(दाहिनेतिरका बाबुराम भुसाल र देब्रेतिरका भिम कमल केसी। तिनै जना मेडियाकर्मी। शेर्पा रेस्टुरेन्टमा मम चप्काउँदै) हिजो पोर्चुगाल आइपुगें म बिहानैको विमानबाट । अघिल्लो महिना देखिनै तयारी थियो यहाँ आएर दुई चार जना विशेष कथा र ब्यथा बोकेका...
नेपाली मिडिया हो मुख खोल: तिमीहरु कहाँबाट सञ्चालित ?
[नत्र के कारण छ अहिले नयाँ पत्रीका दैनिक, कान्तिपुर र माओवादी संबद्द पत्र पत्रीका बाहेक अरूले आवाज नउठाउनुमा ? पत्रकारलाई यस्सो कसैले चर्को बोल्यो भनेपनि धम्की दियो भनेर भैँसी जत्रो अक्षरमा समाचार बनाउने दैनिक पत्रीका हो बोल-...
बेल्जियमका गल्ली गल्लीमा ठोक्किन्छन् नेपाली

बेल्जियमका नेपालीबारे प्रसंग निकाल्नासाथ नेपालीहरू भन्ने गर्थे- बेल्जियममा त यति धेरै नेपाली छन् कि बाटोघाटोमै ठोक्किन्छन् । नभन्दै मैलेपनि त्यसको प्रत्यक्ष अनुभव गरेँ । गत आइतवार शेरबहादुर छन्त्याल र म इपेर भन्ने ठाउँमा दोस्रो विश्व युद्दमा लडेका...
बेल्जियम पुग्न घांस खाएका साथीलेनै खुवाएनी हामीलाई घाँस

बेल्जियम आउनासाथ ब्लग गर्छु भन्दा भन्दै निक्कै गाह्रो भयो । पहिलो दिन के भएछ कुन्नी यात्रामा वान्ता गर्दा गर्दा निस्लोट परेर बेल्जियमको मेख्लेन शहर ओर्लिएँ । साथी शेर बहादुर छन्त्याल रेल स्टेशनमालिन आएका थिए । म वान्ताले...
पत्रकारको शक्ति: कलम की आन्दोलन ?

(देब्रेबाट नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस यूनियनका अध्यक्ष समिरजंग शाह र आफैं) राती ११ बजे । नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले फोनमा भने- ददिजी भोलि पेरिस घुमाउन पर्यो । तपाइहरूमाथि त मेरो अधिकारै...


