अनुभूति/संझना ददिको
बार्सीलोनाबाट नमस्कार

हिजो दिउँसो दक्षिणी फ्रान्सको कार्यक्रम आधा सकेर म बार्सेलोनाका लागि हानिएँ । बिहान मेट्रो को लाइन खोज्दै साथी ईश्वर शर्मालाई भेटियो । अनि लागियो सिधा डिक कार्कीजी र उहाँकी जिवन संगिनी सरला सापकोटा कार्कीको घरमा जहाँ मैले...
करिब चार दर्जन संस्थाबिच नेपाल चिनाउन म दक्षिण फ्रान्समा

(सहभागिहरु । हामी पनि यतै कतै हराएका छौं) यतिखेर म फ्रन्सको दक्षिणी भागमा छु । सानो गाउँ सार्बोनिएमा। ४२ वटा संघ संस्थाले प्रत्यक्ष भाग लिने र अन्य संस्थाहरु आमन्त्रित भएको पाँच दिने कार्यक्रममा । नेपाल संवन्धि भित्ते...
त्यसले मेरै अगाडि आत्महत्या गर्नुपर्ने ?

आत्महत्याका छनक र रोक्न सकिने केहि सुझावपनि वातावरणिय कार्यक्रम, वातावरणिय कार्यशाला आयोजनाहरु सञ्चलान गर्ने घर (इन्भाइरोमेन्टल हाउस) र कार्यक्रम सञ्चालन गर्ने तरिका हेर्न आउ भनेर बोलाए लिलिएन र बार्बीले । एक महिना अघिदेखि उनीहरुले बोलाएको बोलाई...
नेपालका हिमालले विश्व प्रसिद्द बनायो

गत साल पोर्चुगलका विश्व प्रसिद्द हिमाल आरोही जोआओ गार्सियसित लिस्बोनमा भेट हुँदा उनैले सुझाए ‘तिमी नेपालप्रेमी यूरोपेलीबारे पुस्तक लेख्न लाग्या भए म एक जनाको नाम दिन्छु । उनी मेरा साथी हुन् आलाँ हुबे ।’ गार्सिया कति सहयोगि...
नेपाली कफीले तान्ला त फ्रान्सेली जिब्रो ?

‘कुन देशको कफी खेती घुमाउँ तपाइहरुलाई ? नेपाल । ‘ए ए सरी नेपाल त सक्दिन अरु जुन देशपनि सक्छु’ नेपाल चाहिँ नसक्ने किन ? ‘तपाईहरु अल्छि भएर, सायद पैसाले पुगेरपनि हुन सक्छ’ किन नी ? ‘खै हाम्रो...
जनै छिनाल्दा गोरेलाई आपत (बेल्जियम यात्रा)

बेल्जियम यात्राको अघिल्लो लेखमै भनिहालें, अन्तर्वार्ता दिन्छु भनेर अन्तिम अवस्थामा अस्विकार गरिदिएपछि आपत पर्यो । यो पटकपनि सकिएन भने त असफल नै भइयो । बेल्जियमका पत्रकार सन्तोष न्यौपाने साथैमा थिए । सुनाएँ, सन्तोष झुरै भो यार, दोस्रो...
नेपाली भएरपनि हैन भन्ने ?
केहि महिनादेखि रोकिएको नेपालप्रेमी बिदेशीहरु खोज्ने क्रम शुरु गरें । बेल्जियम आउने सल्लाह भयो । एक वर्षको निरन्तर खोजि पछि आलाँ हुबे भन्ने प्रसिद्द ब्यक्तिसित सम्पर्क भयो । उता बेल्जियमका मित्र विष्णु भूजेलले पनि एक जना कम्युनिष्ट...
छोरीको नाममा खाएको कसमपनि लत्याए महामहिमले
अगस्ट महिनाको पहिलो साता देखिनै पेरिसको दूतावास, खासगरि राजदूत मोहनक्रिष्ण श्रेष्ठ र नेपालप्लसका बिचमा जुहारी चल्यो । उनले धम्क्याउँदै, पत्र काट्दै गए । मैले त्यसैलाई लेख्दै गएँ । सतहमा जे देखिए, सुनिए, भोगिए अनि पढिए त्यसले धेरैलाई अचम्मितपनि...
चराले पकेट मार्छ होसियार !

गत जून ५ मा लियों शहरमा नेपाली साँझ आयोजना गरियो । नेपालको पर्यटन, संगित, संस्क्रिति र नेपालका चराबारे प्रवर्धन गर्ने मुख्य ध्येय थियो त्यो कार्यक्रमको । नेपाली साँझ असाध्यै राम्रो भयो भन्दै फ्रान्सेली साथीहरू हौसिए । अनि...
सांस्क्रितिक पर्वको वास्तविकता र फ्रान्सेली मित्रमाथि अन्याय

अस्ति मे २८ मा फ्रान्सको लियों शहरमा भब्य प्रदर्शन भयो नेपालको । ४५ भन्दा बढि देशको प्रदर्शनमा नेपालले आफ्नो उपस्थिति जनाउनु आफैंमा अवसर र गौरवको कुरो थियो । चाकरीमा रमाउने, अफिसरका अगाडी पछाडी ज्ञानेन्द्र शैलीमा हिँड्नेलाई सायद...


