अनुभूति/संझना ददिको
विध्यार्थीका घर घरै छापा मार्ने गुरु

ठिक्क प्रवेशिका परिक्षा आउन एक महिना बाँकि हुँदो हो । हामी म र शिवराम रिजाल (दुखको कुरो अहिले शिव छैनन्) कोठामा हिसाव हेर्दै थियौं । उनी अर्थात हाम्रा गणितका गुरु धनराज गिरी सरर साइकलमा आएछन् घरैमा ।...
विश्व प्रसिद्द पासबानसित समुद्रमाथि भेट

विश्वका ८ हजार मिटर अग्ला सबै १४ वटै हिमाल चढेर विश्वकै प्रथम महिला बनेकि । उनीसित भेट्न के सहज हुनु ! गतसाल यस्तै १४ वटा हिमाल चढेका पोर्चुगाली हिमाल आरोही जोआओ गार्सियासित लिस्बोनमा भेटे देखिनै पासाबानलाई भेट्न...
फ्रान्समापनि झाँक्रिको झारफुक !

ले सार्बोनिय गाउँमा पाँच दिनको कार्यक्रम थियो । त्यसैकालागि गएका बेला त्यहि गाउँका साथीसित बस्छु भन्दा भन्दै फ्रँस्वाका परिवारले मानेनन् र भने- सँगै बसौं । बसियो । ४२ संस्थाले प्रत्यक्ष भाग लिएका । सहभागि अझ कति हुँदा...
त्यसले त गोरेनी च्यापेर उतै बस्या छ रे !

आम्स्टरडममा केहि नेपाली जसको विदेश बसाईका क्रममा देखे भोगेका, जाने बुझेका र ब्यहोरेका कष्ट अनि भोगेका सास्तीबारे सुन्न मन लागेको थियो । फणिन्द्र पन्त र उनै पुष्प बरुवाल मेरा भर अभर थिए । मनमा त्रास थियो, ‘पुष्पजीले...
विदेशका नेपालीलाई के नेपाली भन्नु ?

नेदरल्याण्डसमा अन्तर्वार्ता लिनुपर्ने । कसरि सम्पर्क गर्ने ? नेपाल समाज नेदरल्याण्डसलाई दुई तिन पटक मेल लेखें गत साल । जवाफसम्म दिएनन् । यो पटक पुष्प बरुवाल मित्र बने एम्स्टरडममा । उनैको लहरोले गर्दा फणिन्द्र पन्त र क्रिष्ण...
पत्रकार दीक्षितसित अकस्मात आम्स्टरडममा भेट

आम्स्टरडममा अन्तर्वार्ताका क्रममा ठ्याक्क थाह भो ‘कनकमणी दिक्षित’ दाइपनि यतै आएका छन् भन्ने । ‘लौ मेसो मिलाएर भेट्नुपर्यो’ भन्दै मैले तु उनको फेसबूकमा खबर लेखें । ‘समय त पटक्कै छैन तरपनि तपाईसित त भेट्नै पर्यो नी जसरिपनि’...
एम्स्टर्डमको रेडलाइटमा तिन नेपाली मुर्छा

‘यसको मूल्य २५’ उता पट्टीका जति सबैको ‘५० यूरो’ ‘ह्याँ बाट यताका केटीको सय यूरो’ एम्स्टर्डमको शालिन शहर । भनिन्छ रेडलाइट एरिया । अर्थात् प्रमाणपत्र लिएर यौन आनन्द दिने र रकम लिन बसेका यूवतीहरु । सामानको मूल्य...
अन्तर्वार्ताकालागि आम्स्टर्डमको यात्रा

हिजो साँझ साँढे तिन घण्टाको रेल यात्राबाट म आम्स्टर्डम आइपुगें । लामो समयको प्रतिक्षापछि बल्ल यात्राले सफलता पायो । नेपाल जाने बुझेका, नेपालबारे विशेषज्ञता हाँसिल गरेका केहि डच नागरिकसित नेपालबारे अन्तर्वार्ता गर्ने ईच्क्षा हुँदा हुँदैपनि पूरा हुन...
कसैसित नझुक्ने मैले भोगेका योञ्जन

‘ट्रकमा साइकल ठोक्किँदा संरक्षणविदको निधन’ शिर्षकमा डा प्रल्हाद योञ्जनको फोटो देख्दा मैले उनी दूर्घटनामा परे भन्ने पत्याइन । रेला र घटनालाई हँसाएर प्रस्तुत गर्ने योञ्जनले कुनै घटना जोडेर केहि सुनाए होलान् पत्रकारलाई, पछि पढौंला भन्दै पन्छाएँ ।...
स्पेनमा प्रचण्डलाई प्राडो कि पाडो ?

दक्षिणी फ्रान्समा पाँच दिनको कार्यक्रम सक्नासाथ म पेरिस फर्किएकै दिन स्पेनको बार्सिलोना गएँ । बिमानमा जाने टिकट लिएपनि एयर फ्रान्सको विमान अन्तिम अवस्थामा रद्द हुँदा मैले अकस्मात रात्री रेलको टिकट लिनुपर्यो । अन्तिम अवस्थामा अर्को कंपनीको बिमान...


