अनुभूति/संझना ददिको

पात्र खोज्दै स्विजरल्याण्डमा

जुलाइ ३०, २०१२

(केसरी दिदी र आमुस सेर्जसित, क्लेमँ लेक (जेनेभा लेक भनिने रहेछ अंग्रेजीमा) को छेउमा) हिजो फ्रान्सको बुगोनिँयबाट जुरा हुँदै पहाड छिचोलेर एक जना फ्रान्सेली साथीले स्विजरल्याण्डको जेनेभा ल्यादिए । भेट भए आमुस सेर्ज, नेपालको दोलखा र सिन्धुपाल्चोकमा...

किन चाहियो यूरोपमा पत्रकार महा संघको शाखा ?

जुलाइ २८, २०१२

यूरोपमा कति पत्रकार छन् यसै भनिहाल्न सकिने अवस्था छैन । अब नेपाल पत्रकार महसंघको यूरोप शाखाले खोजि गर्ला नै । तर यूरोपका धेरै मुलुकमा नेपाली पत्रकारहरु छरिएका छन् । छरिनाले प्रशस्तै घाटा ब्यहोर्‍यौं । आफैंले लिन र...

दक्षीणी फ्रान्स हुँदै अब स्विजरल्याण्ड

जुलाइ २७, २०१२

गत मंगलबार बिहान एक्कासि निर्णय गरेर म फ्रान्सको दक्षिणी क्षेत्र आइपुगें । ओस्कोन प्रान्त, कोत दोर भन्ने लगायतका केहि क्षेत्र पुगेको छु । आज ३२ डिग्री छ तापक्रम । हिजो हिमालबाट बग्दै आएको चिसो पानीमा नुहाइयो ।...

नेपालका त चरा सम्झिंदा’नी फ्रान्सेली विशेषज्ञ ब्रुक ब्रुक

जुलाइ १६, २०१२

लामो सयदेखि फ्रान्सेली चराविद तेरी गोथिएले सम्पर्क गरेका थिए । नेपालका चरा बारे जान्ने, फ्रान्सेली भाषा बोल्ने भरपर्दो मित्र पाए फ्रान्सेली चराविदको समूह लिएर नेपाल जाने इक्ष्छा रहेछ । त्यसै शिलशिलामा खोज्दै जाँदा मेरो नाम फेला पारेछन्...

धाक धम्की लगाएर मान्छे ठग्ने बेल्जियममा क्रान्तिकारी नेता

जुलाइ १३, २०१२

(पेरिसको कन्कर्ड भन्ने पर्यटकिय आकर्षणको थलोमा ताल छेउ टहलाउँदै ‘जित कामरेड’) बेल्जियममा केहि बेर लेखनका बारेमा गफ हुँदै थियो विष्णु भुजेलजिसित । फर्किनै लाग्दा ‘ल यो लगेर पढ्नुस्, बेल्जियमको राजनिति बुझ्न केहि सहयोग होला’ भन्दै उनले एउटा स्मारिका...

पत्रकारको काम पिडितलाई पन्छाएर ठगलाई बचाउने हो र ?

जुलाइ ८, २०१२

बेल्जियम नेपाली समूदायका लागि सधैं तात्छ । यतीखेर फेरी सुदाम लम्साल भन्ने एक जना ठगले सयौं नेपालीलाई बिचल्ली पारेको घटनाले तातेको छ । अनि जो पिडित हुन् तिनका आवाजालाई स्थान दिनु भन्दा पिडकलाई चोखिन पाउने आधार मिलाइदिने,...

धन्य रहेछौ परिवारको रगतसित राष्ट्रियता साट्नेहरु

जुलाइ ६, २०१२

माओवादीका अध्यक्ष प्रचण्ड रहेछन् त्यस्ता नेता जसले एकदिनपनि जेलनेल नभोगेका, भोग्नै नपरेको । त्यत्रो जनयुद्द कालमा जम्माजम्मी एक वर्ष मात्रै नेपालमा बिताएका । बांकि समय सुरक्षित तरिकाले बिदेशमा । यो कुनै अनुमान र आरोप होइन । उनैको...

नेपालका मदानी र गुर्रा बेल्जियममा सुरक्षित

जुन २०, २०१२

डाक्टर मोरिस भ्रुग्द । नामनै कति गाह्रो हगि ? अघिल्लो वर्ष बेल्जियम जाँदानै मैले उनलाई ईमेल पठाएको थिएँ । तर दूर्भाग्यवस उनको मेल बदलिएको रहेछ । यस पटक स्टिरनिस लुकले उनीसित भेटको चाँजो मिलाइदिए । त्योपनि अकस्मात...

उपलब्धिमुलक रह्यो बेल्जियम यात्रा

जुन ७, २०१२

रेलबाट ओर्लिनासाथै साथी शेर बहादुर छन्त्याल लिन आए । फटाफट एउटा कोठामा उकाले । ओहो, थुप्रै नेपाली भेला भएका । झण्डै सबै जनजातिका साथीहरु । आफ्नो जातिय, क्षेत्रिय र सांस्क्रितिक पहिचानकालागि एकजुट भएका रहेछन् । आफ्ना मुद्दा...

किन चाहेका छैनन् संघियता र जनजातिलाई अधिकार ?

मे १७, २०१२

प्रचण्डले अखण्ड चितवन भन्दै निकालेको वाणी अहिले अखण्ड सूदुर पश्चिमसम्म फैलिएर माओवादीलाईनै अप्ठेरोमा पारिरहेको छ । अचम्मा लाग्दो के छ भने संघियता र जनजातिको अधिकारकालागि लडेको नेकपा माओवादीका नेता लेखराज भट्ट र दरबारका पाल्तु चौकिदार, प्रजातन्त्रलाई दरबारमा...

1 10 11 12 13 14 21