अनुभूति/संझना ददिको

मारमुंग्रीको अग्र मोर्चामा यी महिला

मार्च ६, २०१३

– ददि सापकोटा  आज बुधवार फागुन २३ गते २०६९ का दिन जन आस्था साप्ताहिकमा प्रकाशित लेख । केहि प्रसंग अघिल्लोसित दोहोरिएका हुन सक्छन् । आफ्नो लेख भएकाले भण्डारकालागिपनि राखेको हुँ)  गत मार्च २४ का दिन नेपाल आदिवासी...

लौ हेर्नुस् ‘आक्रमणकारी महिला डन’ र आक्रमणको पूर्ण बिवरण

मार्च १, २०१३

नेपाल आदिबासी जनजाति महा संघ, बेल्जियमले अतिथिका रुपमा बोलायो, म गएँ । कार्यक्रम हुने हलमा बेलैमा पुगें म कुल मगर र पिजी शेर्पासित । हामी पुग्दा थोरै मात्रै थिए मानिस । पिजी शेर्पा, पासाङ लगायत केहि अपरिचित...

म कुन जिल्लाकी फुकेर पत्ता लगाउन बाजे

फ्रेब्रवरी २८, २०१३

अशोक राई र आङकाजी शेर्पा दुबैलाई मैले कहिल्यै नभेटेको । आङकाजीका बारेमा जे जति खबर आए तिनले गर्दा झन कौतुहलता थियो, आफैंले भेटेर गफसफ गर्ने । उनका भनाई सुन्ने । संघिय नेपाल र पहिचान सहितको राज्य प्रणालीबारे...

स्विजरल्याण्डको यात्राभरि आतंकै आतंक

जनवरी २८, २०१३

स्विजरल्याण्ड यात्रा तय हुनासाथै आतंकका बाछिटाहरुले मान्छेका मन प्रबेश गरिसकेका रहेछन् । त्यो कुरो जेनेभा पुगेपछि थाह पाइयो । पुगेको दिन त फूर्सदै भएन । किनकि साँझ पुग्नासाथै अन्तर्वार्ता गर्न थाल्यौं, नेपाललाइ माया गर्ने,  नजिकबाट चिनेजाने, बुझेका...

स्विजरल्याण्डमा हुर्कंदै गरेको लोभलाग्दो टोली

जनवरी १३, २०१३

  (दाहिनेबाट, आशिस, गुणराज पौडेल, निराजन श्रेष्ठ र दीपक खतिवडा) स्विजरल्याण्ड पुग्नु अगावै सुनेको हो, मुख्य त यि तिन हस्तीका चर्तिकला, काम र सक्रियताबारे । स्विस नेपाल डटकम स्विजरल्याण्डको विश्वाशिलो मानिने रहेछ । यिनले मलाई केहि महिना...

स्विस र नेपालीका अनुभव खोज्दै स्विजरल्याण्डको यात्रा

जनवरी ८, २०१३

आइतवार साँझ जेनेभा आइपुगियो । बेल्जियमबाट हिँडेका उज्ज्वल के सी पेरिसमा भेट भए । यो पटकको स्विजरल्याण्ड यात्रा अलि भिन्न उद्देश्यको थियो । उज्ज्वल भिडियो क्यामराका पारखी । डकुमेन्ट्री र फिल्म बनाउन सिद्दहस्त । संगित भर्न सिपालु । उनको...

सम्झना : मोरिस हेर्जोग

जनवरी ४, २०१३

(१५जनवरी१९१९–१३डिसेम्बर२०१२)  फ्रान्सका मोरिस हेर्जोग ३ जून १९५० अपरान्ह २ बजे अन्नपूर्ण हिमालको शिखरमा पुगेको समाचारसँगै संसारमा नेपालको चर्चा चुलियो― लौ मानिसहरू हिमालयमा पनि पुगे रे, आठ हजार मिटर भन्दा अग्लो हिमाल चढे रे, त्यो नेपाल भन्ने देशमा...

नेपाललाई हेर्जोगको देन

जनवरी ४, २०१३

● ददि सापकोटा  जसरि सन् १९५० जुन ०३ का दिन दिउँसो २ बजे हाम्रो अन्नपूर्ण जेठो हिमालमाथि पाईला राखेपछि  संसार हल्लिएको थियो । उसैगरि त्यसको नेत्रित्वकर्ता मोरिस हेर्जोक ९३ वर्षको उमेरमा डिसेम्बर १३ को बिहानै बितेपछि फेरी...

हिमाली हिरो सितका ति क्षण

डिसेम्बर १५, २०१२

त्यतिखेर नेपाली दुतावासलाईपनि मोरिस हेर्जोगबारे उति जानकारि रहेनछ । केहि नेपालीलाई थियो । ति मध्ये केहिलाई सम्पर्क गर्न सकिएन होलानै, तर केहिले भने सम्पर्क नगरोस् भन्ने सोचले ठेगाना दिन मानेनन् । खोज्दाखोज्दा निकै पछि फोन नंबर फेला...

बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति

नोभेम्बर २८, २०१२

∙ ददि सापकोटा  / फोटो – शेर बहादुर छन्त्याल, बेल्जियम बेल्जियम काम हैन, घुम्ने आनन्दले । गफसफ गर्ने भनेर योजना बन्दा इन्टरनेटको पहुँचले साथी बनेका बागलुङे छन्त्याल शेर बहादुरसित सोधें ‘के के छन् घुम्न लायकका ठाउँ ?’...

1 8 9 10 11 12 21