अनुभूति/संझना ददिको
राजनितिबाट अलग मिलानको नेपाली समाज

(तस्विरमा दायाँबाट क्रमश : पत्रकार महिन्दो वाइवा, भरत तामाङ, सन्जय शाह । टेबलको पल्लो छेऊमा मितेरी मञ्च मिलानोका अध्यक्ष मुकुन्द पौडेल । त्यसपछि नाम थाह भएन, छबी शर्मा र आफैं) देश एउटै हो । तर ईटालीका स्थानिय...
इटालीको पहाडी क्षेत्रमा नेपाली ‘डन’
रोमबाट यता भितेर्बो घुम्न सल्लाह दिए क्रिष्ण सुबेदी र शम्भु घिमिरेले । दुई साताको समय थियो । मैले शम्भु घिमिरेलाई त्यो समयको यात्रा तय गर्ने जिम्मा दिएँ । क्रिष्ण र शम्भु दुबैले भने ‘भितेर्बो जानुस् । त्यहाँ...
सोझो नेपाली, यता न उता झ्याप्पै

(रामजिवी पन्थ र पाउलो छेउ छेउमा) रोम ओर्लेको पहिलो रात पहिलो पटक रोममै चिनिएका मित्र रामजिवी पन्थासित बसियो । रात झ्याम्मै परेको थियो । बिमानस्थलबाट रोम शहरभित्र छिर्न चढेको बसका सिसाबाट जति आँखा तन्काएपनि खासै देखिँदैनथ्यो ।...
रोममा बंगाली पारा ‘नो मनी नो पिक्चर’

भारतिय, पाकिस्तानी र बंगालीहरु खेल देखाउन । जादू र अनेक नामका खेला देखाएर पैसो धुत्न । मान्छेलाई भ्रममा पारिदिन सिपालू हुन्छन् । उता सडक र गल्ली गल्लीमा चटकी देखाउने भारतीय र बंगालीहरुले यता युरोपमापनि छोडेका छैनन् ।...
ओट हालेको विमानमा चढेर ईटालीको रोम

हिजो ईटालीको रोम आएँ । यो सांस्क्रितिक, ऐतिहासिक शहर आउँदाको अनुभवनै गज्जबको भयो । आफ्नो देशतिर बस र ट्रकको पाङ्रो यस्सो गुडेर अन्तै जाला । भिरतिरबाट खस्ला भनेर पाङ्रामा ओट (पाङ्रालाई गुड्न नदिन हालिने ठेड्को, मुढो, ईट्टा वा...
राजा विरेन्द्रले बिदेशीलाई किन दिए यस्तो विशेष पुरस्कार ?

यो दरबारले मन परेका मानिसलाई दिँदै आएको पुरस्कार हो । पुरस्कार धेरै खाले बाँढ्थ्यो दरबारले, राजाको शासन हुँदा । तर धेरैले सुन्ने गरेको पुरस्कार चाहिँ गोरखा दक्षिण बाहु हो । यो चाहिँ त्रिशक्तीपट्ट हो । यो पुरस्कार...
आँखा खोल्ने ‘उपल्लो थलो ‘

वास्तवमा यो कथा ‘तल्लो थलो ‘ को हो । नाम राखिएको छ, उपल्लो थलो । तल्लो थलो, अर्थात् हाम्रा नेताका तल्ला प्राथमिकतामा पर्नेका कथा । हाम्रा प्रशासकले तल्ला ठानेका बस्तीका कहानी । हाम्रा योजनाकारले तल पारेका दुखिया...
ककपिटमै बसेर फिनल्याण्डको यात्रा

नोभेम्बर १८ को बिहान गज्जबको संयोग पर्यो । पहिलो पटक अन्तर्राष्ट्रिय विमानको ककपिटमै बसेर यात्रा गर्ने । पाईलटहरुसँगै । त्यो पनि गफगाफ गर्दै । त्यत्ति हो र ? बिमानस्थलको टावरसित प्रत्यक्ष सम्पर्कमै रहेर । पाइलटहरु जे सुन्छन्...
युरोप आउँदै हुनुहुन्छ ? सडकमा थाल थापेर छाक टार्नु पर्ला नी !

युरोप आउन खुट्टो उचाल्दै हुनुहुन्छ ? दलाल खोज्दै हुनुहुन्छ कि ‘कसले लगिदेला’ भनेर । ऋण खोज्ने, जग्गा बेच्ने वा अनेक दुखले आर्जेको धन दलाललाई भिसा लगाउन भन्दै दिएर युरोप हानिने । यता आएर युरो सोहोरौंला र भटाभट...



