अनुभूति/संझना ददिको

यसरि फस्छन् ईजरायलबाट युरोप आउने नेपाली

अगस्ट २, २०१४

‘वाह युरोप ! झिलिमिली ! एक सय युरो कमाएपनि तेह्र चौध हजार । एक हजार युरो त चुथ्थो भैगो, कमाइहालिन्छ । एक हजार युरो भएसि त एक लाख ३० हजार । पाँच वर्ष बस्न पाए त ७८...

सास्तीको खोजी

मे ३१, २०१४

● ददि सापकोटा काठमाडौ, जेष्ठ १६ – सम्झना छैन, मिति त ठयाक्कै । तर, पेरिसको एक कार्यक्रममा एकजना मित्रले अर्का एकजनाका बारे सुनाए, ‘उहाँ पाँच-छ महिना लगाएर रुस हुँदै आउनुभएको । बाटैमा मर्‍यो भन्ने खबर घर पुगेको...

नेपाल बसेर हिन्द्दू बनेका फ्रान्सेली बाबाले सुनाए पेरिसमा रोचक गफ

मे ४, २०१४

फेसबूकका भैरेलाइ जे खाएपनि चल्ने । लाटो खाना गोरेको जस्तो । तर मलाई पाएसम्म ट्वाक्कटुक्कनै मन पर्ने । तिनै भैरे अर्थात् बिनोद न्यौपानेकी पत्नी शान्तालाई पिरो, च्याप्प जिब्रोमा लाग्ने मगमग बासना आएको । नुन, पिरो, बेसार र...

युरोपका नेपाली भन्छन् ‘आफ्ना नेताले गर्दा युरोपमा दुख पाइयो’

अप्रिल २३, २०१४

युरोपको कुनै कुनो होस् । पार्क वा बजारमा यस्सो नेपाली भेटिउन् । नेपालको कुरो शुरु भैहाल्छ । नेपालका राजनितिक पार्टीका भात्रि संगठन बनाएको भए तिनैको कुरो शुरु हुन्छ । अर्थात् युरोपमा नेपालको स्थानिय राजनिति । नत्र नेपालकै...

अपराधी र राजनितिक बन्धीहरुको जेल अब धानीमानीकालागि

अप्रिल १३, २०१४

करिब तिन वर्षदेखि केहि नेपालप्रेमी, नेपालका केहि गाउँमा शिक्षा, स्वास्थ्य लगायतका मानविय, मनकारी सहयोग दिने फ्रान्सेलीहरुलाई भेटौं । तिनका कुरा सुनौं । तिनले पाएका दुख, भोगेका सास्ति अनि सँगालेका अनुभव बटुलेर अभिलेख गरौं भन्ने लागेको हो ।...

दिलशोभाको आमा घर र नेपालमा बिदेशीको अनुभव

मार्च १, २०१४

आमाघरकी सञ्चालिका दिलशोभाका हातबाट केहि वालवालिका प्रहरीले निकाल्यो । केके न गर्छु भन्ने सरकारले ति वालवालिका लगेर झन गए गुज्रेको संस्थाका पोल्टामा बेवारिसे झैं छोडेर पन्छिएछ । जे होस यो मुद्दाले अहिले राष्ट्रिय बहसको रुप लिएको छ...

एकहत्तर पटक नेपाल जाँदा यस्तो पो देखेछन फ्रान्सेली पुलेले

फ्रेब्रवरी २२, २०१४

फ्रान्सको दक्षिणी शहर पुगेका रहेछन् डेनिस पुले । नेपाल संवन्धि प्रदर्शनी गर्दै । भोटिया भन्ने डकुमेन्ट्री देखाउँदै । त्यहिँ मेरा केहि साथीहरुसित उनको भेट भयो । साथीहरुले सम्पर्क गराईदिए पुलेसित । पेरिसमा भेट भयो । हाम्रा हिमाली...

एकानब्बे वर्षकी आइ टी आमै

फ्रेब्रवरी २०, २०१४

उनको हातमा आइप्याड थियो । ‘हेहेहेहेहे’ हाँस्दै थिईन् उनी । उनको घरभित्र पसेर नमस्ते गरें फ्रान्सेली भाषामा । हत्त न पत्त आइप्याडको बटन थिचिन् । मैले जिस्क्याएँ ‘क्या हो तपाई दिनभरि ब्वाईफ्रन्डसित च्याट गरेर बस्नुहुन्छ ?’ ‘हाहाहा,...

पानी माथीको शहरलाई भैरेको भर

फ्रेब्रवरी १८, २०१४

(दाहिनेतिरका भैरे र अर्का शम्भु) ‘इटालीमा त सिंगै शहर पानीमाथि छ रे । समुद्रको गहिरो न गहिरो पानीमाथि शहर बनाएका छन् रे ।’ यस्तो सुनेर वर्षौं वर्ष खुल्दुली लागि राख्थ्यो । “पानीमाथि कसरि बनाए ? बनाउँदा कसरि...

इटालीमा ६१८ नेपालीको चिहान

फ्रेब्रवरी १६, २०१४

● ददिराम सापकोटा/ रिमिनी (इटाली) •  ती नेपाली, जो मरणोपरान्त पनि नेपाली दरिएनन्  फाल्गुन ४ – इटालीको पहाडी क्षेत्र मोँतेजमा बस्ने चितवनका शम्भु घिमिरे रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर पुग्दा जहिल्यै भावुक हुन्छन् । सात समुन्द्रपारकिो देशमा...

1 5 6 7 8 9 21