अनुभूति/संझना ददिको
बिल बढाउँदै राहत बाँड्दै

हामी मकवानपुर जिल्लाको मनहरी बजार पुग्दा केही मानिसहरुको चहलपहल बढीसकेको थियो । राहत पाईन्छ कि भनेर पहाडी भेगबाट चेपाङहरु तल झरिसकेका थिए । चेपाङहरुलाई राहत दिन भनेर हामी योगेश अधिकारी, देवेन्द्र कुमार श्रेष्ठ र म त्यता लाग्यौं...
बाईबल पढ्नेलाई बोराका बोरा, नपढ्ने रित्तै

मकवानपुरको पहाडी बस्तीमा बस्ने चेपाङहरुको अवस्था भूकम्पले झै बिगारेको छ । त्यहाँ कोही पुगेको छैन भन्ने खबर आयो । लौ न त हेरौं भन्ने लागेपछी मैले सौराहाका साथी योगेश अधिकारएेलाई फोनमा संपर्क गरें । उनले तुरुन्तै ‘ल...
गोरखाका नेपाली कतारमा बेलायत खोज्दै

आज दोहा आइपुगियो । पेरिसमै विमान एक घण्टा ढिलो भयो । १० किलोको झोला ढाडमा बोकेर मान्छेका चर्तिकला हेर्छु भनेर यताउती हिंड्दै थिएँ । एक जना बाजे देखे । परैबाट । पाल्पाली ढाकाटोली लगाएका । आँखा खिचियो...
नेपाल संझिन स्विसको घरमा लालुपाते
नेपालका हिमाली क्षेत्रमा चौंरी र गाई वस्तु पालनको अध्ययन गरेका । राष्ट्रिय निकुञ्जहरुको ब्यवस्थापनमा कामा गरेका स्विस डेभलप्मेन्ट प्रोजेक्टका पाट्रीक रोबिनसनसित भेट भयो । स्विजरल्याण्डको नुसातेलमा । भेटिनासाथ उनले नेपालअका केहि गहकिल कुरा सुनाए । पुरानो नेपालका...
नेपालमा हिम चिप्लेटी

स्विजरल्याण्डका डाँडामा झ्यालबाट हिउँको सेताम्मे देखिन थालेपछि पत्रकार निराजन श्रेष्ठ एन आर एन स्विसजरल्याण्डका अध्यक्ष धर्म गुरुङलाई संपर्क गरिहाल्छन ‘स्की (हिम चिप्लेटी) खेल जाने होइन ?’ हिमाल चिप्लेटीका अर्का पारखी चितवन मेघौलीका राम पारीयारसहितको यो टोली हिउँ...
मान्छे मुनि हिमाल ! (दोस्रो भाग)

(अघिल्लो भागको बाँकी ) निराजन र धर्म गुरुङ्को सिरक मिल्काइदिए रामले । अँ अँ यार सुत्न देउन भन्दै उठे ती । त्यसपछि लाग्यो डाँडा हेर्न । कहिल्यै नेदेख्या डाँडा हेर्न । केबलकारमा लगे । ह्याँ चढ्ने भने...
मान्छे मुनि हिमाल !

तिन हप्तादेखि खटाई । हरेक दिन जस्तो स्विजरल्याण्डमा रेल वा बस चढ्नुपर्ने । कहिलेकाहिँ त कम्तिमा सात आठ पटक बदलेर । बिहान म बाल्कोँ द जुरा भन्ने ठाउँमा थिएँ । स्विजरल्याण्डको फ्रान्ससित सीमा जोडिएको ठाउँ । त्यहाँबाट...
नेपालमा गुमनाम शेर्पा स्विजरल्याण्डमा हिमाली हिरो !!

बुधबार स्विजरल्याण्डको फ्रान्सेली भाषी क्षेत्र लोजानमा बस्छन सेद्रिक आगासे । उनले नेपालका लागि धेरै योगदान गरेका छन् । बुधवार उनैको घरमा पुग्दा उनको घरको टेबलमा एउटा पत्रिकामा आँखा परे, खेलकुद संवन्धि । मुख प्रिष्ठको तस्विरनै एक जना...
हिउँदमा हराउने स्विजरल्याण्डका हिमाल

(टोनी हेगनको घर लेन्जरहाईड भन्ने गाउँमा छ । उनको घरको झ्यालबाटै यस्ता हिमाल देखिन्छन्) यतिखेर स्विजरल्याण्डका डाँडाहरू हिउँनै हिउँले ढाकिएका छन् । डाँडाकाँडा मात्रै होइन, सडकमा हिउँनै हिउँ । गहुँ, मकै फल्ने खेत पुरै हिउँको बिस्कुन सुकाए...



