अनुभूति/संझना ददिको
वनको ढोका आफैं बन्द गर्ने हात्ती

नवलपरासी जिलाको अ मलटारी पुगेका बेला विहानै हात्ती चढेर जंगल हेर्न मन् लाग्यो । अमलटारी ‘होम स्टे’ समितिले हात्तीको ब्यवस्था गरिदियो । माहुते (हात्ती चालक) ले करिव दुई घण्टा जंगल घुमायो । बाघ भालू देख्न मुस्किलै पर्ने...
गर्मीमा सित्तल, भूकम्पले नछुने सस्तो घर

गत वैशाखको मध्येतिर एकाबिहानै म नवलपरासीको अमलटारी ‘होम स्टे’ क्षेत्र घुम्न निस्किएँ । नेपालका भूकम्प पिडितलाइ राहत दिन म एकपछि अर्को गर्दै सात आठ जिल्ला गएको थिएँ । साढे एक महिनाजति लगातार खटिँदा अति ब्यस्त समय बिताएकाले...
पिर्काबाट ओरालो झर्न स्विस हिमालमा नेपाली युवा

एकबिहानै भाई निराजन ष्रेष्ठले फोन मारे ‘दाई, हामी हिमाल जाँदै छौं । माथि डाँडाको हिउँबाट तल ओरालो झर्ने हो । स्नो बोर्डमा ।’ अर्थात् पिर्का जस्तो चिप्लेटी खेल्ने साधनमा चढेर हिउँमा चिप्लिँदै फेदीतिर झर्ने खेल । नेपाली...
स्विजल्याण्डको सडकमा एक्कासि रोक्ने “ओ ओ नेपाली झण्डा”

नेपालका तिन पत्रकार अब्दुल्लाह मिया, सबिन शर्मा र अम्रित तिम्सिना जेनेभातिर हानिए । क्रिस्मस पर्वको किनमेलले मानिसहरुलाई पागल बनाएको थियो । अन्य बेला प्लस्टिकका झोला बोक्ने मानिस यो शहरको हुनेखाने टोलतिर पस्दा पाखे कहलिन्छ । तर यो...
धन्न जोगिईएछ !

गर्मीमा हावा खान, छुट्टीका दिन दगुर्न जाने ठाउँ । यो मुख्य आक्रमण भएको थलो नजिकै बसियो केहि वर्ष । हिँड्ने बाटै त्यहि थियो । त्यो स्टेडियममा खेल हुँदा मिलेका बेला खेलप्रेमीको चर्तिकला हेर्न गइन्थ्यो । ‘ल पति...
छोप्नुपर्ने देखाएर गर्मीलाई स्वागत

यतिखेर एशियामा त गर्मीको उर्लपात छ नै । युरोपका थुप्रै देशमापनि गर्मीले मानिसहरु छट्पटिएका छन् । फ्रान्सका कतिपय प्रान्तमा त बिहान र बेलुका काम गर्नु, दिनभरी घरमा बस्नु भनेर दिउँसो छुट्टीनै दिएको छ । स्विजरल्याण्डमा ३७ डिग्री...
आफ्नै घर भत्काउँदा त मुटु फुट्दो रैछ

ददी सापकोटा / काठमाडौं सिद्दिरत्न महर्जन स्वयम्भु नजिक बस्छन् । तर आजकाल उनी हरेक दिन सामाखुशी जान्छन् । एकाबिहानै । त्यहाँ भात्किएको घर नजिकै सानो ढुंगामा बसेर चिहाउँछन् । आफ्नै काकाको घर भात्काएको हेर्नु उनको दैनिकी हो...
दोहामा अकस्मात भेटिए महानायक

काठमाडौंबाट दोहा र त्यसपछि पेरिसको यात्रा थियो मेरो । काठमाडौंमा साहित्यकार दाइ स्नेह सायमी, हिमाल मेडियाका पत्रकार साथी अनुशिल श्रेष्ठ र मित्र प्रशान्त अर्यालले बिदा गरेपछी विमानस्थलसम्म पुर्याउन गए स्नेह दाई । त्यहाँ फेरी पत्रकार देवकी विष्ट...
बिदेशमा कागज बनाउन भूकम्प पिडितको नक्कली दर्ता

मे महिनाको १५ का दिन म कास्की जिल्लाको गुर्जुङबाट घान्द्रुङ झर्दै थिएँ । घान्द्रुङ आइपुगेपछी बस पाइन्छन् पोखरा पुग्न भन्ने थाहा भयो। बस पर्खँदै थिएँ घान्द्रुङ किम्चेको कस्तुरी होटेलमा । यात्रुहरु अली नभरिएसम्म बस नचल्दो रहेछ ।...



