अनुभूति/संझना ददिको
जंगल सफारीको वास्तबिक स्वाद लिने भए चितवनको मेघौली

चितवनको मेघौलीमा पर्यटक लजहरु बनेका छन् । तिनमा वास्तबिक स्वाद लिन पाइन्छ । चितवनका आदिवासी थारु समूदायको जिवनशैली । गाढाको यातायात । खरका फुस्रा छाना । लालटिनको उज्यालो । वरिपरि झ्याउँकीरी कराउने । लज छेउमा कुलुकुलु पानीको...
यस्तै पाराले कति वर्ष आउलान् पोखरामा पर्यटक ?

नेपालको दोस्रो पर्यटकिय स्थल पोखरा । यतिखेर पोखरा जाने पर्यटक खुशि हुँदैनन् । वर्षाद र बादलले उत्तरतिरका हिमाल छोपेर मात्रै होइन । पोखरा फोहोर, मुख्य आकर्षण फेवा तालको नाजुक स्थिति र अब्यवस्थित पर्यटकिय गतिबिधीले गर्दा हो ।...
फलानाको छोरो विदेश पढेर के भो ? घर घडेरी जोडेनछ
नेपाल आएको दुई साता भयो । केहि दिन मैले पोखरा बिताएँ । पोखरा जाँदा बसमा मानिसहरु पैसाकै कुरा गर्थे । कि त कसका छोरा विदेश गए । कति समय बसे । कुन देशमा गएका छन् । यस्तै...
स्विजरल्याण्डमा प्रचलित बन्दै ‘शेर्पा आउटडोर’

जहाँ हिमाल, हिमाली जिवन र पदयात्राको नाम लिईन्छ त्यहाँ शेर्पाको नाम जोडिन्छ । चाहे नेपाल होस वा अन्य हिमाली क्षेत्रमा । विश्वमा नाम कमाएका शेर्पाहरुको नाम नेपालमा मात्रै नभएर अन्य मुलुकमापनि प्रशस्तै जोडिएको छ । स्विजरल्याणमापनि शेर्पाहरुको...
‘फोटोग्राफर’ पनि हुन् पूर्व प्रधानमन्त्री ओली

अहिले पूर्व प्रधानमन्त्री ओलीका राष्ट्रवाद, उखानटुक्का र तिखो वाणीका बारेमा खुब चर्चा भैरहेको छ । फरक फरक कोणबाट । तर केपी ओली फोटोग्राफरपनि हुन् । उनी फोटो खिच्न खुब रुचाउँछन् । बिदेश आएका बेला घुमिघुमी अनेक अनेक...
डाँडाकाँडा पर्यटक छर्ने स्विसहरुको अक्किल

बिहानै श्याम सापकोटाले खबर पठाए, ‘आज तपाईलाई म मोटर साईकलमा घुमाउन लैजान्छु । स्विजल्याण्डको पहाडबाट जेनेभा शहर र लेमेन तालको सुन्दर द्रिष्य देखिन्छ ।’ एकैछिनमा उनले मोटरसाईकलमा दगुराए । जेनेभा शहरका भित्रि गल्ति छिचोल्दै । तालका किनारबाट...
मनाङ मुस्ताङजस्तै स्विजरल्याण्डको मेरिङ्गन

जेनेभा तालहुँदै जान्छ रेल मेरिङ्गन र इन्टरलाकनतिर । यो तालबाट यस्सो पारीपट्टी हेर्दा पोखरा तालबाट पुम्दीभुम्दीतिरको गाउँ देखे जस्तो द्रिष्यले मन लोभ्याउँछ । कती मिलाएर बनाएका खेतबारी । स्विसहरु खेतबारीका कान्लापनि सजाउँछन् । बाख्रा चर्ने, भिर, गाईचराउने...
भारतीय प्रसिद्द कालकारदेखि स्विजरल्याण्डको पाँच तारे होटेलसम्मको यात्रामा एक नेपाली

उनलाई कसैले चिन्दैन भन्दापनि हुन्छ । चिन्नुपर्ने करणपनि छैन । राज शर्माले आफैंलाइ चिनाउनुपर्ने कारणपनि छैन । किनभने भारतका ख्याती प्राप्त कलाकारले उनलाई चिनेका छन् । उनलाई नेपाली समाजले चिनोस्, नचिनोस सरोकारपनि छैन । नेपाली समाजले आयोजना...
स्विजरल्याण्डको फिल्म सूटिङ गर्ने प्रसिद्द ठाउँ यस्तो पो रैछ

“स्विजरल्याण्डमा एउटा ठाउँ छ जहाँ असाध्यै धेरै फिल्म सुटिङ हुन्छ । त्यो त हेर्नै पर्छ ।” साथीहरुले धेरै पटक सुनाएका थिए । कोहि भन्थे ‘भारतीय कलाकारहरुले स्विजरल्याण्डमा फिल्म सुटिङ गरेर भुट्छन् दर्शकलाई ।’ यो पटक मित्रहरु शिव...