अनुभूति/संझना ददिको
टोनी हेगनको घरमा नेपाली

म हिजो टोनी हेगनको घरमा आइ पुगें । रोमान्च (ग्रिक भाषाकै रुप) भाषा बोलिने लेन्जरहाईड भन्ने गाउँमा रहेछ उनको घर । डाँडामा पर्दो रहेछ । साँझ उनका दुई छोरी कात्रिन र मोनिका र उनका ज्वाइँसित बसें ।...
नेपालमा त मोटरसाईकल कुदाउँदै ध्यान

ध्यान (मेडिटेशन) हलचल गरेर हुन्छ ? हुन्न भन्ने सोचिन्छ । ध्यान गर्दा एकान्त कोठामा चुपचाप बसिन्छ । कसैले मधुरो संगित लगाउँछन । ध्यानकै लागि बनाइएको मधुर संगित । तर नेपाल यस्तो देश रहेछ जहाँ मोटरसाईकल कुदाएरै ध्यान...
मानव सागरमा नेपाली झण्डा

ददि सापकोटा ‘स नेपा पोसिब्ल, से आँखोइयाब्ल ‘यो हुन सक्दैन, बिश्वासै गर्न सकिन्न ।’ बर्बाद भएछ । चितवनका साथी रवीन शर्माको आतिथ्य मान्न गएको थिएँ । बिहान एकाएक ठ्याक्कै पौने १२ बाजे रवीनको नेपालीको रेस्टुरेन्ट पुग्दा प्रशान्त...
बेल्जियमका कुकुरको चर्पी भित्र मानिस सुत्नुपर्ने कस्तो बाध्यता !

‘ल तपाईहरू कतै जानुस्, घुमघाम वा खानपिन गरेर आउनुस् । अब बस एक घण्टापछि मात्रै चल्छ । एक घण्टा बसको ढोका खुल्दैन बाहिरै बस्नुहोला ।’ ब्रसेल्सको स्टेशनमा झ्याप्प बस रोकेपछि चालक करायो । सेप्टेम्बरको पहिलो साता जानुपर्ने...
बेल्जियममा पत्रकार अधिबेशन : धेरैले हारे, सक्रिय पत्रकारले जिते

ददि सापकोटा नेपाल पत्रकर महासंघ युरोप शाखाको अधिबेशन १४ सेप्टेम्बरका दिन बेल्जियममा भयो । यो अधिबेशन पत्रकारहरुका लागि हार र जित दुबै हो । हाकाहाकी भन्दा निष्क्रिय रुपमा रहेका, कलम नचलाउने तर कार्ड भिरेर हिँड्न रमाउने । पत्रकारिताकै...
धनीहरुबाटै स्विसहरु हैरान

ददि सापकोटा एशिया, अफ्रिका र दक्षिण अमेरिकाका मानिसहरु युरोप छिर्छन् । स्वर्ग छ भन्दै । राम्रो काम पाउन । उच्च शिक्षा र विलासी जिवन जिउन पाइन्छ भनेर । आप्रवाशीहरुको भिडले युरोपका सम्पन्न देशहरु हैरानीमा परेका छन् भनिन्छ...
पुस्तकमा खोजि आफ्नै कथा र ब्यथाको

उमेर जम्मा ६६ वर्ष हो । यो उमेरले बसेर खान मिल्छ । किनकि युरोपको कानुनले यो उमेरका आमैहरुलाई बसेरै खाने आर्थिक रकम, सहयोग दिन्छ । त्यसलेपनि नपुगे उहाँका दुई छोरा र बुहारी क्रमश बेल्जियम र अष्ट्रेलियामा राम्रो...
कसरि बन्यो स्विजरल्याण्डमा नेपालीको ‘गुरुभाई पार्क’ ?

स्विजरल्याण्ड पुग्नु अघिनै शिव रिजालसित कुराकानी भएको थियो । निराजन श्रेष्ठ, दिपक खतिवडा र एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष संयज मुडभरीले सल्लाह गरेछन्, कहाँ कहाँ कसरि घुमाउने भनेर । एक साँझ शिव रिजालले भने ‘दाई, आज...
देश बनाउने ? पहिले सिकौं स्विस जस्तै इमान्दार बन्न

स्विजरल्याण्डको नितान्त घुमघाम थियो यो पटक । पहिलो दिनको छुट्टै अनुभव छँदै छ, यो दोस्रो दिनको अनुभव हो । बिजय शर्मा दर्पणले जेनेभा घुमाउन लगे । संयुक्त राष्ट्र संघको जेनेभा कार्यालय पुगियो । मानव अधिकार सबैकालागि हुनुपर्छ...



