अनुभूति/संझना ददिको

भन भन भाई हो ‘देउ छोरी’

नोभेम्बर १३, २०१२

देउसी र भैलो आआफ्नै पारा, स्वादका हुने रहेछन् । कसैका लागि सेल रोटी खान पाए हुने ! कसैकालागि दुई चार रुप्पे  जम्मा पार्ने । साथीसँगी जम्मा हुने । रमाइलो र नाचगान, हाँसो मजाक । तर हाम्रो देउसी...

फ्रान्समापनि किसानका समस्या त नेपालमा जस्तै

नोभेम्बर १२, २०१२

पेरिसको ब्यस्तता । भिडभाड र हुटहुटीबाट यस्सो छुटकारा पाउन गएको फ्रान्सको दक्षिणी क्षेत्रको सानो गाउँ । भुत बंगाला भन्न सकिने बडेमानको घर । साथी थिए, पास्काल गि । उनैले ब्यवस्था मिलाएका । करिब १६ वटा कोठा भएको...

मान्छे थाई, मन सबै नेपाली

अक्टोबर २७, २०१२

प्लम स्टेटको गोरखा क्लब रेस्टुरेन्टमा भेटघाट मिलाएका थिए बेलायतका नेपाली पत्रकार मित्रहरुले । जिज्ञासु आँखा नेपाली मम बनाउँदै गरेकी एक युवतीमाथि परे । पर कुनामा । उनी बेल्ना चलाउँदै थिईन । मम बेर्ने पिठो बनाउँदै । जिज्ञासा...

संकटमा युरोपेली युनियनको भविष्य

अक्टोबर २०, २०१२

(गत बुधबारको जनआस्था साप्ताहिकमा छापिएको मेरो लेख ।  जनआस्थामा भने ‘संघीयता खोज्नेहरूले यता हेरून्’ शिर्षकमा छापिएको थियो ।) प्राचीन सभ्यताको थलो भनिन्छ ग्रिस । नेपालीका लागि अहिलेको सपनाको महादेश युरोपेली मुलुक । तर, अब यो मुलुक सपनाको...

स्याबास डा साप !

अक्टोबर ६, २०१२

(महारजगञ्ज भैरव नाथ गणमा नेकपा माओवादीका युवा नेता (तत्कालिन अनेरास्वबियु क्रान्तिकारीका नेता) हिमाल शर्मालाई यातना दिँदै अहिले सहायक रथीमा बढुवा भएका राजु बस्नेत । फोटो हिमाल शर्माको फेसबुकबाट लिईएको हो) बौद्दिक प्रधानमन्त्री डा बाबुराम भट्टराईका करामत थपिँदा...

फ्रान्सको हिमाली काखमा नेपाली चरा बारे प्रबचन

अक्टोबर ३, २०१२

फ्रान्सको हिमली क्षेत्रको काख अर्थात रोन आल्प्समा आज नेपाली चराबारे मैले एकल प्रस्तुती गरें । करिब छ महिना अघि तय गरिएको थियो यो कार्यक्रम । यो क्षेत्रको चराविदहरुको संस्था एल पे ओ (लिग प्रोतेकिस्यों फँसे) को अनुरोधमा...

दिक्षित र वाङ्देलसित पेरिसमा उपयोगी जमघट

सेप्टेम्बर २९, २०१२

पेरिस आउने निधो रहेछ कनक दाई (कनक मणी दिक्षित) को । करिब एक महिना अघि एउटा फेसबुकमा उनले खबर गर्दा औधि खुशि बनें “लौ अब फेरी नौला विषयमा छलफल गर्न पाइने भो । मनमा रहेका जिज्ञासा सोध्न,...

पेरिसमा पत्रकार अधिबेशनका प्रजातान्त्रिक शैली

सेप्टेम्बर १५, २०१२

युरोपमा कार्यरत नेपाली पत्रकारहरुको पहिलो अधिबेशनको मिति तोकियो सेप्टेम्बर ०२ का लागि । तदर्थ समितिमा अपवादलाई छोडेर सक्रिय पत्रकार थिए । कलम घोटेका, धाक धम्की सहेका । बिगतमा भोकै पनि कलम रगडेका, रेकर्डर बोकेका । त्यो बढि...

एउटा उछिट्टएिको सिक्का

अगस्ट २१, २०१२

बागलुङ नगरपालिका–९ तीनतलेका शिव सापकोटा अहिले अस्टि्रयाको राजधानी भियना सहरमा छन् । इजरायलबाट गैरकानुनी रुपमा उनी त्यहाँ पुगेका थिए । केही समयदेखि फ्रान्स बस्दै आएका नेपाली पत्रकार दधि सापकोटाले यसरी विदेश पुगेका केही मानिसहरुसँग कुराकानी गरेर पुस्तक...

यसरि पो बनाउने रैछन् हाम्रा नेताले नेपाललाई स्विजरल्याण्ड ?

अगस्ट ६, २०१२

गत हप्ता स्विजरल्याण्ड बिताइयो तिन रात । झण्डै एक वर्षको प्रयत्नपछि बल्ल तला मिल्यो त्यो भ्रमण । किनभने आफूलाई घुम्नुभन्दा काम गर्नु थियो । अर्थात नेपाल चिनेजानेका, लामो समयदेखि देखे भोगेका केहि स्विस नागरिक र बिदेशको बसाईका...

1 9 10 11 12 13 21