अनुभूति/संझना ददिको

बेलायती लेखकसित वाइन, किताब र म

मार्च २५, २०११

तिन वर्षपछि पेरिसमा प्रत्यक्ष भेट हुँदा टाढैबाट जुम्ले हात लगाए। ‘अनि गफ्फिन हतार छ ल चुस्की मारौं है ?’ उनले प्रस्ताब गरे । ‘हाम्ले हल्का लाठी चार्ज भन्छौं के नेपालमा’ । किन ? बेलायतीका जिज्ञासु आँखा न...

सन्किँदै, फन्किँदै होलीमा बदलियो हाम्रो फागू

मार्च १९, २०११

नामनै फागू पूर्णिमा । बिभिन्न रंगका धुलोहरुको सिंगो प्रतिनिधी नाम नै फागू हुनुपर्छ । त्यसैले हामी त फागू खेल्थ्यौं । सानामा पैसो हुन्नथ्यो । धान मकै र अन्य बालीनाली उठाएको जमिनमा छुटेका बाला र बिर्सिइएका गेडा टिपेर बेचिन्थ्यो...

सर्वस्व पार्ने युवतीको तस्विर

मार्च ९, २०११

पहिलो विश्व युद्दमा जर्मन र अंग्रेज एलाइन्सबिच बेल्जियमको इपेरामा पनि भएछ लडाइ । इपेर निवासी मित्र महेश थापाले घुमाएर गाडीमा पुर्‍याउन आए रेल स्टेशन । शेरबहादुर छन्त्याल र म सँगै थियौं । आउँदा आउँदै बाटोमा डुम डुम...

चर्पी र चुलो बनाउन जाने भए फ्रान्सेली चिकित्सक

फ्रेब्रवरी २६, २०११

यी फ्रान्सेली चिकित्सकहरुसित एक महिना अघिनै छलफलको निधो गरेको । अनेक खाले कामका चापले मर्लक्कै बिर्सिएछु । ३ दिन अघि लौ केके विषयमा छलफल गर्ने भन्दा पो होस हवास गुम भयो । उफ् काममापनि जानै पर्‍यो ।...

विदेशमा जातीय संगठन कति औचित्यपूर्ण ?

जनवरी २६, २०११

“लौ गुरु बेलायत जाम । हाम्रो छन्त्याल जातिको पर्व छार-म्हेङ  मनाउन । खाने, बस्ने र आते जाते भाडापनि साथीहरुलेनै व्यवस्था गर्छन् । घुम्नुनी हुन्छ । हैन गुरु जसरीपनि मिलाम” बेल्जियम निवासी मित्र शेरबहादुर छन्त्यालले धेरै पटक हुटहुटी लगाए...

बेल्जियममा ल्याए नेपालीले ममभित्र धनियाँ क्रान्ति

डिसेम्बर ९, २०१०

                 बेल्जियनका जिब्रो जिब्रोमा गड्दै छ नेपाली स्वाद ‘हाम्रो नेपाली चिया नितान्त फरक हुन्छ । ल्वाङ, सुकमेल र अन्य प्राक्रितिक जरीबुटीको हरर वासना आउँछ ‘। बेल्जियम भ्रमणका क्रममा हामी त्यहाँ नेपाली खानाबारे जिज्ञासा राख्न पुगेका थियौं यति...

नेपालमा सधैँ शाह, थापा, राणा र कोइरालाको हालीमुहाली

नोभेम्बर २०, २०१०

नेपालका लागि फ्रान्सका प्रथम आवासीय राजदूत । कति होलान् यी सित त्यो बेलाको नेपालका अनुभव । तिनको ज्ञान गुनका कुरा सुन्न पाए ! सजिला रहेछन् नेपालकालागि फ्रान्सका पूर्व राजदूत फँसिस द नोइयल । खुल्ला ह्रिदयका । प्रस्ताव...

समलिंगी आरोहीका मन छुने कुरा

नोभेम्बर ९, २०१०

(अघिल्लो ब्लगको दोस्रो भाग हो यो । पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस् ) ‘मोरिस हेर्जोकसित अन्तर्वार्ता गर्ने तपाईसित भेट्दै भेट्दिन भनेका सगरमाथा आरोही मार्का बातालाई पहिलो पटक भेट्न राजि गराएपछि ‘लौ तपाईसित त अझै धित मरेन...

कुटौंला झैं गरेपछि आफैं चिसिए फ्रान्सेली आरोही

अक्टोबर २१, २०१०

नाम सुनेको थिएँ, उनी बिना प्राणवायु (अक्सिजन) सगरमाथा चढ्ने पहिलो फ्रान्सेली हुन् । पेरिस नजिकको शहर मोतातेर पुग्दा एक जना नेपाल प्रेमीले सुनाएका थिए त्यो । उनले बिजुली पत्रको ठेगाना पनि दिए । संपर्क गरेको, रहेछन् अर्जेन्टिनामा...

बिरोध पत्रको बिरोध र आरोही सम्मानको गाँठी कुरो

अक्टोबर ११, २०१०

पेरिसस्थित नेपाली दुतावासले फ्रान्सेलीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्दा प्रत्येक पटक नेपालका प्रथम आरोही मोरिस हेर्जोगलाई निमन्त्रणा गर्थ्यो । उनी सधैं “हुन्छ ” भन्ने तर कहिल्यै आउने गर्दैनथे । उनको त्यस्तो ब्यवहार देखेर तत्कालिन कार्यवाहक राजदूत जिवन...

1 14 15 16 17 18 21