बेल्जियम
एन आर एन बेल्जियममा नयाँ नेतृत्वका लागि ‘सर्वसहमति कि निर्वाचन’ ?
सन्तोष न्यौपाने / बेल्जियम बेल्जियमको लुभेन सहर निवासी चिरन कुमार खवास एन आर एन बेल्जियमको नयाँ नेतृत्व निर्वाचनद्वारा चयन गर्नुपर्ने मत जाहेर गर्दछन । उनको बुझाइमा एन आर एन हामी सबैको विश्व व्यापी संजाल बनाउन सफल साझा...
राजनिति निषेध एन आर एन कि सुझबुझपूर्ण राजनितिक संलग्नतासहितको एन आर एन ?

-सन्तोष न्यौपने / बेल्जियम “अब बेल्जियममा राजनीतिक हस्तक्षेप रहित गैह्र आवासीय नेपाली संघ निर्माण गर्न जुट्नुपर्दछ ।” केहि दिन अगाडी एक मित्रले यस्तै प्रस्ताव अगाडी सारेर यूवा पंक्ति अगाडी बढ्नुपर्नेमा सुझाव दिएका थिए । यो सुझावमा धेरैको...
जातिय तथा क्षेत्रिय मुद्धा : ‘मियाका जुती मियाके सर पर’
– रामवहादुर गुरुंग / बेल्जियम जनयुद्धको मध्यकालतिर माओवादीले राजनीतिक,सामाजिक तथा आर्थिक मुद्धाहरुमा निक्कै गहन विश्लेषण गर्नथाल्यो । ति मध्ये निरंकुश राजतन्त्रात्मक देशको सामाजिक संरचनाको ऐतिहाँसिकतालाइ मध्यनजर राख्दै वर्गिय अन्तरविरोधको साथसाथै नेपालमा उत्पिडित जाती तथा क्षेत्रको शासक जातीबिच...
बेल्जियममा अन्तर्राष्ट्रिय स्तरको म्याराथुन, दुई नेपाली सहभागि

– प्रेम पाठक / बेल्जियम युरोपेली युनियनको राजधानी बेल्जियम बसाई डेढ दशक भयो । तर यहाँको प्रसिद्द म्याराथुन अर्थात् दौड प्रतियोगिताको प्रत्यक्ष अनुभव गर्ने अवशर मिलेको थिएन । सुनिँदै आयो तर खासै ध्यानपनि पुगेन । १० माईल...
बेल्जियममा नेपाली कांग्रेसको भाँडभैलो, केन्द्रिय प्रतिनिधीकै कारण बिभाजनको संकेत

निलम घिमिरे सापकोटा / बेल्जियम नेपाली कांग्रेसको भात्रि संगठन जनसम्पर्क समिति (जसस) बेल्जियममा फेरि भाँडभैलो मच्चिएको छ । यो भाँडभैलोले फेरि दुई गूटमा बिभाजन हुने देखिएको छ । जसस वेल्जियमकी अध्यक्ष सिता सापकोटालाई विवाद मिलाउन आएका केन्द्रिय...
युरोप छिरेका कलाकार दम्पट भएपछि ….

सन्तोष न्यौपाने, बेल्जियम केही समय अगाडि तमु समाज बेल्जियमले ल्होसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्यो जसको नारा थियो “शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे(जाती)हराउँछ । तर विडम्वना यो नारामा भनेजस्तै कार्यक्रममा आएका...
यि हुन् नेपाली ब्यवशायीलाई बेल्जियममा स्थापित गराउने उपाय

-मदन दवाडी / बेल्जियम केही वर्ष अगाडि बेल्जियममा नेपालीहरु श्रमिकका रुपमा कार्यरत थिए । तर अहिले उनीहरु आफ्नै व्यवसायमा व्यस्त छन् । बेल्जियममा नेपाली ब्यवशायीको संख्या बढ्दो छ । सफलपनि छन् । यसबाट नेपालीहरुले छवि चमक्याउनेमा उत्तिकै...
विश्व शान्ति नगर लुम्बिनी कार्यक्रमको पारदर्शिता गुपचुप, अख्तियारमासमेत उजुरी

सन्तोष न्यौपाने / बेल्जियम बुद्दको नाममा लुम्बिनी कपिलवस्तु विश्व शान्ति अभियान भन्दै युरोपमा गरिएको कार्यक्रमकै हिसाबकिताब गुपचुप जस्तै छ । बेल्जियममा गरिएको यो कार्यक्रम तिन वर्ष हुँदापनि हिसाबकिताब सार्वजनिक नगरेपछि सहभागिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारको...
सत्यलाई ढाकछोप गर्न एन आर एन बेल्जियमको बिज्ञप्ती
-सन्तोष न्यौपाने / बेल्जियम नेपाल प्लसमा प्रकाशित समाचारपछि एन आर एन बेल्जियमले खण्डन गर्दै विजिप्ती जारी गर्यो । जुन सामाजिक सञ्जालको ग्रुप च्याटदेखि सार्वजनिक फेसबुक वालमा व्याप्त छ । यही विज्ञप्तिलाई आधार बनाएर एन आर एन बेल्जियमको...
एन आर एन ए बेल्जियमको काममा नेपाली दुतावास असहयोगि
-सन्तोष न्यौपाने / बेल्जियम गैह्र आवाशिय नेपालीलाई सहयोग गर्ने भनेर नेपाल सरकारले नेपाली दुतावासहरुमा अलग्गै शाखा खोलेको छ । तर बेल्जियमस्थित नेपाली दुतावासले भने सरकारी निर्णय र नितिकै बिरुद्द गएर एन आर एन ए बेल्जियमलाई सहयोग गरेको...