बेल्जियम
राजदुतको कार्यशैलीप्रति बेल्जियमका नेपाली असन्तुष्ट
सन्तोस न्यौपाने / बेल्जियम “पत्रकार ज्यु नमस्कार । राजदुतलाई तपाईको सल्लाह लेख राम्रो लाग्यो । अझ अरु कुरा छन नि । राजदुत जस्तो वरिष्ठ डिप्लोम्यासी भएर देशको डिप्लोम्यासीको काममा ध्यान नै छैन यार, खाली आउरे बाउरे कार्यक्रममा...
राजदुतले कस्ता गैह्र आवासिय नेपाली प्रति गर्व गर्ने ?
-सन्तोष न्यौपाने / बेल्जियम “बेल्जियममा धेरै नेपालीहरुले व्यवसाय गरेर बसिरहनु भएको छ । लगभग करोडौं युरोको लगानी यही गर्नु भएको छ । यो कुरा मैले बेल्जियमका उच्च स्तरका नेताहरु संघको भेट्घाटमा उदारहण दिँदै भन्ने गरेको छु र...
जनसंपर्क समिति युरोप र पत्रकार महासंघ युरोपबिच सहकार्य र एकताको सहमति

नेपाली कांग्रेसको प्रवाशस्थित भात्रि संगठन नेपाली जनसंपर्क समिति र नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाबिच सहकार्य र एकता गर्ने सहमति भएको छ । हिजो जुलाई आठ का दिन जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा...
एन आर एन ए बेल्जियममा मनोनित सदस्यकालागि जनजाति संगठनकैबिच रडाको

एन आर एन बेल्जियमको मनोनित पदमा जनजातिका कुन संगठनबाट कोको बस्ने भन्ने विषयमा खिचातानी मात्रै भएको छैन तिब्र बिबाद छ । जनजाति संगठनकै बिच रडाको मच्चिएको छ । एउटा जनजाति संस्थाले अर्को जनजाति संगठनलाई अबैधानिक, मान्यता नपाएको...
बेल्जियमको प्रतिष्ठित अस्पत्तालमा दोभाषेसहित नेपालीलाई उपचारको पहल

एनआरएन वेलिजयमका नवनिर्वाचित अध्यक्ष लोक दाहालको पहलमा बेल्जियमको अन्तर्पेनस्थित प्रसिद्द अस्पत्तालमा नेपालीहरुले उपचार गर्न पाउने पहल थालिएको छ । वेल्जियमको एन्टवेर्पन शहरको इडिगेममा रहेको युनिभर्सिटि जिकनहाउस एन्टवेर्पन (ग्श्ब्) इडिगेमका मुख्य निर्देशक जोनी भानडर स्ट्राटनसँग नवनिर्वाचित एनआर एन...
नेपाली कांग्रेस युरोपका महासचिव गौतमलाई एक दर्जन आरोप लगाउँदै पार्टीबाट निष्काशन (आरोपका बुँदासहित)
नेपाली कांग्रेसको बेल्जियमस्थित संगठन नेपाली जनसंपर्क समितीले नेपाली कांग्रेस युरोपका महासचिव गंगाधर गौतमलाई तिन वर्षकालागि साधरण सदस्यबाटै निष्काशन गरेको छ । आफ्नो संगठन बिरुद्द लागेको भन्दै एक दर्जन आरोप लगाएर उनलाई नेपाली जनसंपर्क समिती बेल्जियमले नेपाली कांग्रेसको...
जनसम्पर्क समिति बेल्जियमको बहुमतद्वारा गंगाधर गौतममाथि कारवाहीको निर्णय

नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसंपर्क समिती बेल्जियमले जनसंपर्क समितिका पूर्व अध्यक्ष गंगाधर गौतमलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारवाही गर्ने निर्णय गरेको छ । गत ६ सेप्टेम्बरका दिन जनसम्पर्क समिती बेल्जियमका अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा बसेको बैठकले...
एन आर एन बेल्जियमको निर्वाचनमा अन्तर्घात र गोप्य गठबन्दनका भित्रि खेल

एन आर एन बेल्जियमको निर्वाचन त भयो । तर त्यसले उत्पन्न गरेका तरंगहरु भने बेल्जियममा बल्ल सल्बलाउन थालेका छन् । त्यो किनभने नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उमेदवारबिच भित्रि खेल र अन्तर्घात भए । यहि अन्तर्घात...
एन आर एन बेल्जियमको निर्वाचन : मतदाता परिचयमा नाम र फोटो अलग अलग ब्यक्तिको

-निलम घिमिरे सापकोटा / बेल्जियम भोली आइतबार बेल्जियममा हुन गइरहेको एनआरएनएको निर्वाचन आयोगका पदाधिकारी जनकराज सुवेदीलाई बेल्जियममा नचिन्ने सायदै कोही होला । सन् २०१७- २०१९ कार्यकालकालागि हुँदै गरेको निर्वाचनकामा मतदान गर्न बनेको उनको श्रीमान र श्रीमती दुवैको...



