समाचार
पोर्चुगलमा ७४ नेपाली क्वारेन्टाइनमा

चैत्र ३, २०७६ ददी सापकोटा पेरिस — पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्वारेन्टाइनमा छन् । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्वारेन्टाइनमा राखेको हो ।...
असी वर्ष पुगेका विरामीलाई मर्न दिने ईटालीका प्रधानमन्त्रीको भनाई

कोरोना भाईरसको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै गएपछि ईटालियन सरकारले अब ८० वर्ष नाघेकाहरुको सघन उपचार नगर्ने भएको छ । त्यस्तो उमेरका ब्रिद्दलाई कोरोना भाईरस लागेको पाइएमा मर्न दिने निर्णय गरेको त्यहाँका प्रधानमन्त्री गिसेप कन्तले सार्वजनिक गरेको...
कोरोना प्रकोप : युरोपमा रहेका अधिकांश नेपालीलाई कोठाभाडा तिर्नै मुस्किल

चैत्र ३, २०७६ ददि सापकाेटा पेरिस — दुई महिनाअघि पोर्चुगल पुगेका बागलुङका छत्र अधिकारी यतिखेर घर न घाटको भने झैं भएका छन् । खेतीको काम गर्दै आएका उनी अहिले कोरोना भाइरस(कोभिड–१९) को प्रकोप बढेसँगै समस्यामा परेका हुन् । ठण्डीयाममा...
स्पेनिस प्रधानमन्त्रीपत्नीमा पनि कोरोना भाइरस

काठमाडौँ — स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । ...
कोरोना भाईरस अमेरिकाले फैलाएको चिनियाँ बिदेश मन्त्रीका प्रवक्ताको दाबी

चिनियाँ बिदेश मन्त्रीका प्रवक्ता झाओ लिजिआनले चिनमा कोरोना भाईरस अमेरिकाले फैलाएको आरोप लगाएका छन् । अमेरिकी सेनाले चिनको मध्य भागमा रहेको युहान शहरमा गत अक्टोबरमा कोरोना भाईरस छोडेको आरोप लगाएका हुन् । युहानको सामुद्रिक खाध्य पदार्थ बेच्ने...
पन्ध्र दिन घरबाट ननिस्कन स्पेनिस प्रधानमन्त्रीको आग्रह

-भोला लामिछाने, स्पेन स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले आफ्ना नागरिकहरुलाई १५ दिन घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । उनले कोरोना भाईरसबिरुद्द लड्न सबैलाई आआफ्नो घर भित्र बसिदिन आग्रह गरेका हुन् । देशबासीका नाममा संवोधन गर्दै उनले सरकारले...
एन आर एन बेलायतका सदस्य र पत्रकारद्वारा लोक गायिका शाहमाथि दुर्ब्यवहार (भिडियो सहित)

बेलायतमा आफ्नो कला प्रस्तुत गर्न गएकी एक लोक गायिकामाथि एन आर एन ए बेलायतका सदस्यद्वारा दूर्ब्यवहार भएको छ । नेपालप्लसलाई प्राप्त एक्सक्लुसिप भिडियोमा लोक गायिका भूमिका शाहले आफूमाथि दुरव्यवहार भएको खुलासा गरेकी छन् ।...
स्पेनमा क्षेत्री समाज गठन

-भोला लामिछाने / स्पेन स्पेनमा बसोबास गरिरहेका क्षेत्रीहरुले आफ्नो छुट्टै संगठनको खाँचो परेको महसुस गरेका छन् । त्यसकालागि उनीहरु संगठित बन्न थालेका छन् । स्पेनमा बसोबास गरिरहेका सबै क्षेत्रीहरु संगठित बन्ने उद्देश्यले स्पेनको बार्सिलोना शहरमा क्षेत्री समाजको...
रामबाबु सापकोटाको अध्यक्षतामा जीपी फाउन्डेसन स्पेन गठन

पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउण्डेशनको स्पेन शाखा गठन गरिएको छ । रामबाबु सापकोटाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको उपाध्यक्षद्वयमा बिजय शर्मा दर्पण र कमल भण्डारी छन् ।...
पूर्व डिआइजी रमेश खरेलले राष्ट्रवादी आन्दोलन चर्काउने

-भोला लामिछाने, स्पेन नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । उनले त्यसकालागि राष्ट्रवादी आन्दोलन चर्काउने भएका हुन् । उक्त आन्दोलन चर्काउने उद्देश्यले उनले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका...