समाचार

बार्सिलोनामा ‘छ माया छपक्कै’

डिसेम्बर ८, २०१९

-भोला लामिछाने / स्पेन नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘छ माया छपक्कै’ अब सेनको बार्सिलोनाका  दर्शकमाझ आउने भएको छ । बार्सिलोनामा रहेको ब्रदरहुड ग्रुपले डिसेम्बर १६ तारिख सोमबार सिनेमा गिरोनामा  फिल्म प्रदर्शन गर्न लागेको हो ।...

पशुपंक्षी जोगाउन दर्जनौं मानिस सडकमा नांगै

डिसेम्बर ६, २०१९

-भोला लामिछाने / स्पेन विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो । स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो । यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु...

भिजिट नेपाल २०२० सफल पार्न स्पेनमा पर्यटन प्रवर्धन कक्ष तथा एन आर एन हेल्प डेक्स स्थापना

डिसेम्बर ६, २०१९

-भोला लामिछाने / स्पेन भिजिट नेपाल २०२० सफल बनाउन गैह्र आवाशिय नेपाली संघ स्पेन (एन आर एन ए स्पेन) ले छुट्टै कक्ष खडा गरेको छ । यसको स्थापनापछि भिजिट नेपालबारे अझ प्रभावकारिरुपमा प्रचारप्रसार गर्न र एन आर...

पर्वत समाज स्पेनको दोस्रो अधिवेशनमा बिमलले नचाए सबैलाई छमछमी

नोभेम्बर २६, २०१९

-भोला लामिछाने / बार्सिलोना, स्पेन यही नोभेम्बर २३ तारीख बार्सिलोनामा पर्वत समाज स्पेनको दोस्रो अधिवेशन ओमर गुरूड को अध्यक्षतामा भब्य रूपमा सम्पन्न भएको छ । उक्त अधिवेशनले बार्सिलोना निवासी दिनेश राज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन भएको...

युक्रेनी जासुसी कुकुरलाई नमस्कार तालिम

नोभेम्बर १६, २०१९

हामीले बरु हाम्रो नमस्कार गर्ने बानी र संस्क्रिति भुल्दै जान लाग्यौं । तर हाम्रो नमस्कार विश्वभरि फैलिँदै गएको छ । भेटघाट र अरुलाई अझ खासगरि सम्मान ब्यक्त गर्दा गरिने नमस्कार आजकाल घट्दै गएको छ । हाम्रोमा घट्दै...

स्पेनका लागि नयाँ राजदूतमा पासाङ ल्हामुकी छोरी दावा फुटी शेर्पा

नोभेम्बर १२, २०१९

-भोला लामिछाने, यूरोप प्रख्यात सगरमाथा आरोही स्वर्गीय पासाङ ल्हामु शोर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नयाँ राजदूतमा नियुक्त भएकि छन् । उनले स्पेनका लागि नेपाली महामहिम राजदूतको रूपमा कार्यभार शुरू गरेकी छिन ।...

रत्ननगर नगरपालीकाको बजेटमै अफ्रिकी गैंडा !

अक्टोबर २३, २०१९

नेपालकै तेस्रो ठूलो पर्यटकिय गन्तब्य हो चितवन । चितवनकोपनि सबैभन्दा धेरै पर्यटक जाने ठाउँ सौराहा । त्यो रत्ननगर नगरपालिकामा पर्छ । नगरपालीकाका प्रतिनिधी, मेयर, उपमेयर र बाँकी अन्यको घर आँगनमै हिँड्छ एक सिंगे गैंडा । तर नगर...

गोर्खालीको बिकास र संवृद्धिका लागि जर्मनीमा छलफल

सेप्टेम्बर २४, २०१९

गोरखाली समाज जर्मनीले हम्बर्गमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा ‘नेपाल वा गोरखा र गोर्खालीको बिकास र संवृद्धिका लागी एनआरएनएको भूमिका’भन्ने मुल विषयमा केन्द्रित रहेर बहस छलफल गरियो ।...

वार्सिलोनाको तिज : हल भरियो, दुखसुख साटियो

सेप्टेम्बर ४, २०१९

-भोला लामिछाने / वार्सिलोना, स्पेन नेपाली पर्व मिठो खान, नाचगान गरेर रमाउने मात्रै होइन । हाम्रा नेपाली पर्व दुख सुख साट्नपनि उत्तिकै महत्वपूर्ण छन् । मनका वह पोख्ने चौतारीपनि बनेका छन् । नेपालबाट पराई मुलुकमा छरिएका धेरै...

मानव तस्कारलाई एनआरएन युकेको संरक्षण

जुलाइ २२, २०१९

बेलायतमा रहेका एक विवादित व्यक्तिलाई गैह्र आवासीय नेपाली संघ (एनआरएनए) युकेले संरक्षण गर्दै आएको आरोप लागेको छ।  एनआरएन युकेले ती नेपालीलाई गर्दै आएको रहस्यमय संरक्षणको बेलायतबासी नेपालीबीच चर्चाको विषय बनेको छ । ती व्यक्ति हुन्, विनय अधिकारी...

1 3 4 5 6 7 66