युक्रेनी जासुसी कुकुरलाई नमस्कार तालिम

हामीले बरु हाम्रो नमस्कार गर्ने बानी र संस्क्रिति भुल्दै जान लाग्यौं । तर हाम्रो नमस्कार विश्वभरि फैलिँदै गएको छ । भेटघाट र अरुलाई अझ खासगरि सम्मान ब्यक्त गर्दा गरिने नमस्कार आजकाल घट्दै गएको छ । हाम्रोमा घट्दै गएपनि बिदेशी मुलुकमा यसको आकर्षण बढ्दो छ ।

अहिले हाम्रो नमस्कार धेरै देशमा पुगेको छ । अरु देशका प्रहरी र सेनालेपनि नमस्कार सिकेका छन् । तस्विरमा एन जना युक्रेनी सेनाले जासुसी कुकुरलाई हाम्रो नमस्कार टक्र्याएर सिकाईरहेका छन् । फोटो- युक्रेन डेली

तपाइँको प्रतिक्रिया