समाचार
प्रहरीको ढाडमा किन चढे नेकपाका सांसद ?

हरेक हप्ता जस्तो कुनै न कुनै फोटो सामाजिक सन्जालमा महामारी रोगझैं फैलिन्छ । यो हप्ता फेरि एक जना सभासदको तस्विर महामारीमय बनेको छ । उनी हुन्, सुमन प्याकुरेल । एक जना प्रहरीको ढाडमा बोकिन रहर गरेपछि उनी...
स्पेनको बिल्बाउमा नेपालबारे फोटो प्रदशनी मेला

स्पेनको बास्क कन्ट्री स्थित बिल्बाउ शहरमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि फोटो प्रदर्शनी शुरु भएको छ । नेपाली समाज पाईस भाष्कोको आयोजनामा बिहिबारदेखि शुरु भएको यो प्रदर्शनी भिजिट नेपाल २०२० को प्रचार प्रसार गर्नकालागि हो । मेला...
सौराहामा हात्ती भोजको तयारि

हरेक वर्ष चितवनमा हात्तीहरुको मेला गरिन्छ । मेलामा हात्तीकालागि भोज दिने गरिन्छ । यस वर्षपनि हात्ती भोजका लागि तयारि शुरु गरिएको छ । यो वर्ष हात्ती महोत्सव डिसेम्बर २६ देखि ३० (पुष ११ देखि १५ गते) सम्म...
तिहारमा बत्ती नकाटियोस् भनेर कूलमान घिसिङ रातभरी बिजुली केन्द्रमा

लोडसेडिङ अन्त्य गरेर कसैले नपत्याएको काम गरेका कूलमान घिसिङले फेरि स्यावासी पाउने काम गरेका छन् । तिहारका बेला सबैको घर उज्यालो होस, कोहि अँध्यारोमा नपरोस । प्राविधिक समस्या देखिए तत्कालै सुल्झाउन सकियोस भनेर तिहारका बेला खासगरि लक्ष्मी...
अमेरिकावासी तामाङ समुदायद्वारा वालवालिकाकालागि नेपाली कक्षा सन्चालन

तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा “नाङसाल” संचालनमा ल्याएको छ । अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेकाले तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, रितिथिति, भेष-भूषा,...
म्युजिक नेपालले ल्यायो मोबाइल एप ‘नेपाल अन डिमाण्ड’

नेपालप्लस संवाददाता / लण्डन बेलायत एवम् युरोपमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरी काठमाडौंस्थित म्युजिक नेपाल प्रालिले नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा ‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप सार्वजनिक गरेको छ।...
विश्व शान्ति नगर लुम्बिनी कार्यक्रमको पारदर्शिता गुपचुप, अख्तियारमासमेत उजुरी

सन्तोष न्यौपाने / बेल्जियम बुद्दको नाममा लुम्बिनी कपिलवस्तु विश्व शान्ति अभियान भन्दै युरोपमा गरिएको कार्यक्रमकै हिसाबकिताब गुपचुप जस्तै छ । बेल्जियममा गरिएको यो कार्यक्रम तिन वर्ष हुँदापनि हिसाबकिताब सार्वजनिक नगरेपछि सहभागिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारको...
देशका मुख्य पत्रीकाका सम्पादकहरुद्वारा डा. केसीको मागमा ऐक्यबद्दता

देशका प्रभावशाली पत्रिकाका सम्पादक, पत्रकारहरुले डा गोबिन्द केसीले चिकित्शा शिक्षा क्षेत्रको सुधारका लागि राखेका माग अबिलम्ब पुरा गर्न सरकारसित माग गरेका छन् ।...
बेलायतमा बसेर नेपाली ठग्नेलाई जेल

ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।...
राष्ट्र संघ भित्रको राजनितिक कार्यालय बन्द गर्न नेपाल सरकारको उर्दी

संयुक्त राष्ट्र संघको पुल्चोकस्थित कार्यालयमा रहेको राजनितिक मामिला हेर्ने कार्यालय नेपाल सरकारले तत्कालै बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं ट्रिब्युनका अनुसार राष्ट्र संघ कार्यालयमा ‘युनाईटेड नेसन्स डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स (डिपिए)’ ले राजनितिक विषयमा क्रियाकलाप गर्दै...