समाचार

राजा ज्यान गएपनि नारायणहिटी नछोड्ने पक्षमा !

अप्रिल २४, २००८

अहिले राजा ज्ञानेन्द्र शाहमाथि दरबार छोड्नकानिम्ति खुब दबाब परेको छ। सबैभन्दा ठुलो दलका रुपमा माओवादी देखिएपछि उसले राजालाई स्वच्छिकरुपमा नारयणहिटी छोड्न भनिसकेको छ। नछोडे दरबारबाट जुनसुकै मुल्यमा निकाल्ने माओवादी नेताहरुले बताईसकेका छन। माओवादीले त्यस्तो धम्कि दिएपछि राजाले...

जागेकै हुन नेपालमा राता बिद्रोही ?

अप्रिल २२, २००८

अपत्यारिलो रुपमा माओवादी संसदिय राजनितिमा अगाडि देखिएपछि अहिले नेपाल विश्वमै फेरी एक पटक चर्चाको शिखरमा छ। धेरैलाई लागेको थियो-माओवादीले दश वर्षे जनयुद्दकलमा धेरैलाई दुख दिएकाले पत्तासाफ हुन्छन। अर्थात यिनलाई खुला राजनीतिमा पत्याउँदैनन जनताले। तर भैदियो ठ्याक्कै उल्टो।...

चुनावकालागि विज्ञप्ति निकाले ज्ञानेन्द्रले

अप्रिल ९, २००८

ज्ञानेन्द्र शाहले आज एउटा बिज्ञप्ति जारी गरेर फेरी सन्सनी फैलाएका छन। पहिले पहिले उनले शासन सत्ता हातमा लिने, संकटकाल लगाउने त प्रधानमन्त्री फेर्ने गरेर सन्सनी फैलाउने गर्थे। आज त उनले अचम्म गरे। संविधान सभाको निर्वाचनमा वालिग मताधिकार...

1 64 65 66