समाचार

तलब घटाउन माग गर्दै क्यानडाका सयौं डाक्टर हडतालमा

मार्च ९, २०१८

प्राय : कर्मचारीहरुले तलब र सेवा सुविधा कम भएकाले ब्रिद्दि हुनुपर्ने माग गर्दै हडताल गरेको सुनिन्छ । तर क्यानडाका डाक्टरहरुले भने आफ्नो तलब बढि भएकाले घटाउन माग गर्दै आन्दोलन थालेका छन् । क्यानडाको क्युबेकमा कार्यरत डाक्टरहरुले यस्तो...

अमेरिका निवासी नेपालीले अफ्रिका पुगेर रक्तदान

फ्रेब्रवरी १२, २०१८

अनौठो लाग्न सक्छ, अमेरिका बस्ने नेपालीले अफ्रिकी मुलुक पुगेर रक्तदान गरेको सुन्दा । तर यो सहि हो । अमेरिका बस्ने एक नेपाली अफ्रिकी मुलुक युगान्डा पुगेर रक्तदान गरेका छन् । अरुलाईपनि रक्तदानमा सरिक गराएका छन् । उनी...

बेलायतमा सस्तो सम्मान, अग्रजहरुले नै गरे कार्यक्रम वहिष्कार

डिसेम्बर २७, २०१७

लन्डन । आफूलाई बटुवा बताउँदै विश्व घुम्ने दाउमा भौंतारिरहेका नेपालका एकजना चलचित्र पत्रकारले लन्डनमा वितरण गर्न खोजेको नागरिक सम्मान कार्यक्रम पूर्णरुपमा असफल भएको छ । सम्मान ग्रहण गर्दा झन् बदनाम हुने भएपछि बेलायतस्थित अग्रजहरुले कार्यक्रम नै वहिष्कार...

नेपालीलाई फसाउने मानव तस्करहरुको नयाँ गन्तब्य, लिबियाँ हुँदै ईटाली (दलालहरुको हुलियासहित)

नोभेम्बर २२, २०१७

     (स्व धनमान पूर्जा) मानव तस्करी गर्ने र दलालहरुले ईटालीलाई मानव तस्करी गर्ने नौलो गन्तब्य बनाएको खुलासा भएको छ । नेपालबाट भारत, दुबाई हुँदै लिबिया वा सुडान पुर्‍याएर समुद्री मार्गबाट डुंगामा ईटाली छिराउन खोज्दा म्याग्दी पाखापानी,...

सम्पूर्ण भारत सफा बनाउँछु भन्ने भारतीय प्रधानमन्त्री मोदीको घर कति सफा ?

नोभेम्बर २१, २०१७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केहि महत्वाकांक्षी योजना मध्ये ‘स्वच्छ भारत अभियान’ पनि हो । उनले सम्पूर्ण भारतलाई सफा र सुग्घर राख्ने योजना घोषणा गरेका छन् । आफ्नो गाउँ गुजरातमा त झनै यो अभियानको नारा चर्चित छ । तर...

नेपाल आउने औषधीमाथि दुई महिनादेखि भारतीय नाकाबन्दि, सरकार चुपचाप

नोभेम्बर १७, २०१७

भारतले नेपाल आउने औषधी र औषधी उत्पादक कम्पनीले प्रयोग गर्ने साधनहरुमा दुई महिनादेखि नाकाबन्दि गरिदिएको छ । त्यसरि औषधिजन्य सामाग्रि बोकेका करिब चार सय मालवाहक ट्रकहरु भारतले आफ्नो भूमीतिरै रोकेर राखिदिएको छ । त्यसले गर्दा देशभरि औषधीको...

गायक राईका नाममा अमेरिकी शहरमा हरेक वर्ष पर्व मनाइने

नोभेम्बर १०, २०१७

नेपालका प्रसिद्द गायक राजेश पायल राई यस्ता भाग्यमानी कलाकारमा परे, अब हरेक वर्ष उनको नाममा अमेरिकामा पर्व मनाइने छ । उनलाई अमेरिकामा ‘इन्टरनेशल पप स्टार’ को सम्मानसमेत दिईएको छ । अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र...

कांग्रेस नेता मिनेन्द्र रिजालको मोरङमा चुनावी भोज

अक्टोबर २८, २०१७

पटक पटक मन्त्री भैसकेका, सत्ता र सरकारको स्वाद धेरै पटक लिएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले जनताको हित, सेवा गरेको उल्लेख्य केहि सुनिन्न । तर चुनावको मुखैमा मासु र भातमा पैसा खर्च गरेर स्थानिय जनतालाई भोज भने...

स्पेनद्वारा कातालोन सरकार भंग, केन्द्रिय सरकारले चलाउने निर्णय

अक्टोबर २८, २०१७

स्पेनको कातालोन संसदले आफ्नो क्षेत्रलाई अलग्गै स्वतन्त्र राज्य घोषणा गरेपछि स्पेन सरकारले कातालोन सरकारनै भंग गरिदिएको छ । त्यहाँको संसदले अबैधानिक रुपमा अलग राष्ट्र घोषणा गरेको भन्दै कातालोन सरकारलाईनै अबैध घोषणा गरिदिएको हो । एकातिर कातालोनहरु स्वतन्त्र...

एमाले र माओवादीलाई भोट हाल्न इसाईहरुको पत्र

अक्टोबर २७, २०१७

नेपालका इसाईहरुको धार्मिक स्वतन्त्रताको रक्षा के कम्युनिष्टहरुबाट मात्रै संभव छ ? आगामी निर्वाचनमा सबै इसाईहरुलाई एमालेको सूर्य र माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गर्न देशैभरिका इसाइहरुलाई सर्कुलर जारि गरेका छन् । राष्ट्रिय इसाई समाज...

1 5 6 7 8 9 66